logo

हातहतियार र लागूऔषध ओसारपार तथा लुटपाटमा संलग्न एक गिरोह प्रहरी शिकान्जामा

पर्सा प्रहरीले अवैध हातहतियार र लागूऔषध ओसारपार तथा लुटपाटमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ । 

4/25/2021

वीरगन्ज साईक्लिङ क्लबद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई वीरगन्ज साईक्लिङ क्लबले कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । वीरगन्ज साईक्लिङ क्लबको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्सामा गएर स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

4/23/2021

श्रीपुरका प्रहरी निरीक्षक साहलाई इतिहास रच्न सफलता मिल्ने बीरगंजवासीको शुभेच्छा ,सम्मान सहित बिदाई

वडा प्रहरी कार्यालय श्रीपुरको १६ महिने सेवा पछि प्रहरी निरिक्षक दीपक साहको सरुवा भएको छ ।

4/13/2021

मोटरसाइकल चोरी पार्टपूर्जा अलग पारेर बेच्नेहरु पक्राउ

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

3/27/2021

लागु औषधको १२ सय थान एम्पुल सहित १६ वर्षिय किशोर पक्राउ

लागु औषध सहित एक १६ वर्षिय वालकलाई प्रहरीले पक्राउ गरेको छ ।  लागु औषध खैरो हिरोईन सहित एकजना १७ बर्षिय किशोर पक्राउ परेका छन ।  

3/26/2021

सिर्सिया खोला र औद्योगिक प्रदूषणको विषयमा संसदीय टोलीसँग जनप्रतिनिधिको छलफल 

 वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।

3/25/2021

तास्करीको माध्यामले गोदाममा भण्डारण गरिएको कपडा सशस्त्रद्वारा बरामद

सशस्त्र प्रहरीले सुक्खा बन्दरगाह, परवानीपुर सडकखण्ड अन्तर्गतको वीरगंज–२४ बहुअरीस्थित एउटा गोदामबाट ४५ गाठ कपडा बरामद गरेको छ ।

3/25/2021

समाजले ,पढनु पर्ने कुरामा छोरीलाई उत्प्रेरीत गर्न सकेनः मंत्री यादव 

प्रदेश २ का अर्थ राज्यमंत्री उषा यादवले छात्राहरुले बिद्यालय छाडने प्रवृतिलाई रोक्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

3/25/2021

हतियार सहित सिर्सियाका साह र गुप्ता पक्राउ

प्रहरीले हतियार सहित बीरगंजबाट दुई जनालाई पक्राउ गरेको छ ।

3/24/2021

कोरोना संकट व्यवस्थापनको रकम नपाएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रमा मेयर सरावगीको असन्तुष्टी

स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीलाई क्वारेन्टिनमा राख्दा भएको खर्च ७२ लाख रुपैयाँ भूक्तानी गर्न नारायणी अस्पतालले चासो नदेखाएपछि डिसीएमसीको बैठकमा यो बिषयले प्रवेश पाएको छ । 

3/23/2021

लागु औषध सहित धादिङका नेपाली बीरगंजमा पक्राउ

वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका ८ बस्ने २६ वर्षीय शिव नेपाली छन् ।

3/22/2021

महिला हिंसा नियन्त्रणकालागि अभियान संचालन हुने , संचार माध्यमलाई अभियानमा सरिक हुन संजालको अपिल

लैङ्गिक तथा महिला हिंसा बिरुद्ध पर्साका सबै स्थानीय तहमा सचेतनामुलक कार्यक्रम संचालन गरिने भएको छ ।

3/21/2021

 साहित्य संगम मकवानपुरद्वारा दश पुरस्कारको घोषणा,बीरगंजका साहत्यिकार लाठलाई  भैरव स्मृति सम्मान 

साहित्य संगम मकवानपुरले यसवर्ष को  भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार व्यंग्यकार गणेश लाठलाई प्रदान गर्ने भएको छ ।

3/21/2021

लागू औषध खैरो हिरोइन सहित १७ वर्षिय बालक पक्राउ

लागु औषध खैरो हिरोईन सहित एकजना १७ बर्षिय किशोर पक्राउ परेका छन ।

3/19/2021

हत्या आरोपी पक्राउ नपरेकोमा पीडित परिवारको गुनासो

१६ वर्षिया किशोरी रिंकी कुमारीलाई अत्यधिक औषधी सेवन गराई हत्या गरेको आरोप लागेका पोखरिया नगरपालिका वडा नं ९ चौकिया बैरियाका २४ वर्षिय असर्फी यादवलाई गिरफ्तार नगरिएको भन्दै मृतक किशोरीका बुबा ४० वर्षिय बाली मुखिया बीनले गुनासो गर्नु भएको छ । 

3/19/2021

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ

वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

3/10/2021

निजगढका युवाको हत्या गरेको आरोपाम रौतहटका अरुण कुमार प्रक्राउ

बारामा घरभित्रै घाँटी रेटेर युवकको हत्या गर्ने अभियुक्त  रौतहटका २९ वर्षीय अरुण कुमार साह  पक्राउ परेका छन । 

3/9/2021

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा ब्यवस्थापकीय प्रदर्शनी समपन्न

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा शैक्षिक प्रदर्शनी समपन्न भएको छ । 

3/8/2021

नाटकीय शैलीलाई अंगालेको गणेश लाठको क्षमदान भब्य समारोहवीच बिमोचन  

बीरगंजका उद्यमी तथा साहित्यकार गणेश लाठको अर्को कृति क्षमादान उपन्यासको बीरगंजमा आयोजीत एक भब्य कार्यक्रमकावीच बिमोचन गरिएको छ ।

3/7/2021

बालबिवाह गरेको आरोपमा बेहुला र बेहुलाको पिता प्रहरी हिरासतमा

बाल बिवाह गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १६, लक्ष्मीनारायण टोलमा  वीरगञ्ज १६ नगवाका १९ वर्षीय बेहुला गुड्डु सर्राफ र उनका  ४६ वर्षीय बुबा कन्हैया सर्राफलाई लाई फाल्गुण १४ गते गिरफ्तार गरेको छ । 

2/27/2021

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.