logo

सशस्त्र प्रहरीद्वारा ३ लाख ५५ हजार सहित दुईजना पक्राउ 

पर्साको छिपहरमाई गाउँपालिका वुडगाँई सशस्त्र प्रहरी बलले तीन लाख ५५ हजार सहित दुईजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद चन्दको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा श्रोत खुल्न नसकेको ३ लाख ५५ हजार रुपैंया सहित पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चरगाह बस्ने ३३ बर्षका जन्मजय यादवलाई पक्राउ गरेको हो ।

6/26/2020

वीरगन्ज महानगरपालिकाको नगरसभा सम्पन्न, महानगरपालिकाले सरुवा रोग उपचार अस्पताल निर्माण गर्ने

वीरगन्ज महानगरपालिकाको नगरसभा विभिन्न विषयमा छलफलपछि निर्णय गरि सम्पन्न भएको छ । असार १० गते महानगरपालिकाले प्रस्तुत गरेको आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक  नीति उपर क्षेत्रगतरुपमा छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत गरिएको छ ।

6/26/2020

इट्टा उद्योगमा गाँजाको कारोबार, १२५ किलो गाँजा लोड गरेको ट्रक सहित तीनजना पक्राउ   

बारा प्रहरीले १२५ किलो प्रतिबन्धित लागू औषध गाँजा सहित तीनजनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध ओसार पसार भईरहेको सूचनाका आधारमा गंजभवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले करैयामाई गाउँपालिका वडा नं.३ मा रहेको बुलेट इँट्टा उद्योगबाट १२५ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।

6/26/2020

गाँजाको ओसार पसारमा संलग्न रहेको आरोपमा मकवानपुरका छ जना पर्सामा पक्राउ

गाँजा ओसार पसारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले मकवानपुर जिल्लाका ६ जनालाई पर्साको ठोरी गाउँपालिकाबाट पक्राउ गरेको छ ।

6/25/2020

वीरगन्ज कारागारमा एक थुनुवाको मृत्यु 

​मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि जेठ २८ गते नेशनल मेडिकल कलेजमा उपचारका लागि पठाईएको थियो । 

6/25/2020

साहिब दरबार र समर्पण संस्थाद्वारा ८९ औं दिनसम्म निरन्तर निःशुल्क भोजन वितरण

कोरोना भाईरस महामारी रोकथाम नियन्त्रणका लागि गरिएको लकडाउनमा विपन्न र असहायहरुलाई खाना खुवाउदै आएको साहिब दरबार सेवा केन्द्र र समर्पण सेवा संस्थाले बिहीबार ८९औं दिन पनि निरन्तरता दिएको छ ।

6/25/2020

बम विष्फोट काण्डमा फरार अभियुक्त पक्राउ 

२०६७  चैत ११ गते चन्द्रनिगाहपुरतर्पm गईरहेको ना २ ख ५७२१ नम्बरको बस रौतहटको भेडियाही वडा नम्बर २ मा रोकी राखेको अवस्थामा विष्फोटमा फरार रहेका थिए ।  

6/24/2020

एमबैकिङको माध्यमले ठगी गर्ने साह पक्राउ,बैंकमा रहेका खाताहरु असुरक्षीत

एम  बैंकिङका माध्यमले ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिकाको वडा नं १ बस्ने २२ वर्षिय नादिर साहलाई पक्राउ गरेको हो ।

6/23/2020

कालिकामइको गदियानीमा दुई महिला सहित तेइसजनाद्वारा रक्तदान

ब्रिलिएन्ट युवा क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ

6/22/2020

चेपाङ बालबालिकालाई झोला बितरण

वैदेशिक रोजगारको लागि हाल जापानमा रहनुभएका भरतपुर महानगरपालिका पालिका वडा नं ४ निवासी डम्मर थापा र माडी ७ निवासी नारायण सापकोटाको ससहयोगमा  माडी  नगरपालिका  वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका ४० जना चेपाङ बालबालिकाहरुलाई स्कुल झोला बितरण गरिएको छ ।

6/22/2020

पूर्वमन्त्री स्व.निषाधको श्रद्धाञ्जलीसभा सम्पन्न 

नेकपाका नेता एवं पूर्व उद्योग राज्यमन्त्री मेघराज सहनी निषाधको १३ औं दिनमा सोमबार श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । पूर्वराज्यमन्त्री स्व.निषाधको पकहामैनपुरको धोरे स्थित निजी निवासमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा नेकपा नेताहरुले स्वर्गीय निषाधको राजनीतिक जीवनको चर्चा गरेका थिए ।

6/22/2020

हामीले नगरे कसले गर्ने, अहिले नगरे कैले गर्ने ? भन्दै युवाहरुले सोनवर्षामा गरे शैक्षीक समाग्री बितरण

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ

6/21/2020

बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान बिरुद्ध बीरगंजमा प्रर्दशन

तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै बीरगंजमा प्रदर्शन गरिएको छ

6/21/2020

ईम्प्रुभिङ् लाईफस ईन नेपालको सहयोगमा सुत्केरी महिलालाई राहत बितरण 

ईम्प्रुभिङ् लाईफस ईन नेपालले युवालयको सहकार्यमा ४५ दिन भित्रका सुत्केरी आमाहरुको लागि राहत बितरण गरेको छ

6/20/2020

नेपालको झण्डा जलाएर नेपाल बिरुद्ध नारा लाउनेलाई कारवाहीको माँग गर्दै घण्टाघरमा तस्विर जलाइयो 

नेपालको प्रतिनिधि सभाले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको निसान छाप सम्बिधान संशोधन मार्फत सर्वसम्मत रुपमा पारित गरेपछि भारतमा नेपालको झण्डा जलाइएको बिषयलाई लिएर बीरगंजमा आज प्रर्दशन भएको छ

6/20/2020

स्व.बिन्दुदेवी पाण्डे पत्रकारिता पुरस्कारबाट संचारकर्मी बिमला गुप्ता पुरस्कृत

विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार ब्रेकेनलिंक्स डटकमका पर्सा प्रतिनिधि ,प्रतिक दैनिक र रेडियो वीरगञ्जमा कार्यरत पत्रकार विमला गुप्तालाई प्रदान गर्न लागिएको छ ।

6/19/2020

ठोरीको मकैबारीमा युवती मृत अवस्थामा फेला

पर्साको ठोरी गाउँपालिका–३ ,रामनगरमा एक युवती मकै बारीमा मृत अवस्थामा फेला परेकी छन् । माईती सिन्धुपाल्चोक रहेको २४ बर्षीय युवती गीता दर्जी मृत अवस्थामा फेला परेकी हुन् । घरबाट बिहीबार बिहान ४ बजे घरबाट हिडेकी उनकोे शव दिउँसो १ बजे गाउँलेहरुले मकै बारीमा फेला पारेर प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिनुभयो।

6/18/2020

जरिवाना छुट गर्न ड्राइभिङ्ग स्कुल संघको माग 

सवारी साधनको कर तथा  जरिवाना छुट गराउन माग गर्दै ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ ले प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । संघका प्रदेश नम्बर २ अध्यक्ष अकलेश साहको नेतृत्वमा गएको संघको टोलीले सवारी र लाईसेन्स कर को जरिवाना पुनः रूपमा लकडाउन खुलेपछि ३०/३५ दिनभित्र कर बुझाउन जादा कुनै किसिमको जरिवाना नलगाउन समेत माग गरेको छ ।

6/15/2020

हत्या आरोपमा फरार मण्डल भिट्टामोडबाट पक्राउ

प्रदेश प्रहरी २ को टोलीले हत्या अभियोग लागेका एक जनालाई फक्राउ गरेको छ

6/14/2020

ग्रिनसिटी सामुदायिक केन्द्रले आर्थिक हिनामिना गरेको आशंका, पारदर्शिता देखाउन स्थानीयको माग 

सामुदायमा हुने सामान्य विवादर्लाइ स्थानीय स्तरमा नै समाधान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मातहतमा स्थापना गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले संस्थाको नाममा आर्थिक हिनामिना गर्ने गरेको आरोप लागेको छ

6/13/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.