logo

सूचना माग्ने अभियान्तलाई धम्की

बीरगंज महानगरपालिका वार्ड नं ३१ बस्ने मुहम्मद औरगंजेब अंसारीले सूचना माग्दा समिर आलमले फोन मार्फत धमक्याएका छन् ।

2/14/2018

जनयुद्ध दिवसको सम्झनामा रक्तदान

जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले वीरगन्जमा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ

2/13/2018

तलव नदिने संचारगृहमा ताला लगाउछौ -अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई नियुक्तीपत्र र तलब नदिने सञ्चार गृहमा ताला लगाउने बताएका छन

2/13/2018

लागू औषध सहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय सलिम दिनलाई नाइट्रोभेट २ सय ९३ ट्याब्लेट, खैरो हेरोइन २० ग्राम, डाइजेपाम १ सय एम्पुल, बिप्रोनोर्फिन ९९ एम्पुल र फेनरागन १ सय एम्पुल लागू औषध सहित  प्रहरीले पक्राउ गरेको छ ।

2/12/2018

अनुभूतीमा एक दिने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम सम्पन्न

बीरगंजको अनुभूती कलेजमा नेतृत्व तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न भएको छ । कलेजमा रहेको युवा समुहको आयोजनामा तालिम संचालन भएको हो ।

2/10/2018

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन फागुनमा हुने 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको बैठक शनिबार वीरगन्जको श्रीपुर स्थित कुमुदुनी एकेडेमीमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष कुल नारायण प्रधान दिलिपको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

2/10/2018

हिन्दी भाषाको प्रयोगले नाखुश छन भोजपुरी भाषी

प्रदेश नम्बर २ को पहिलो बैठकमा प्रयोग भएको हिन्दी भाषाका कारण सामाजिक संजालमा कडा प्रतिक्रियाहरु ब्यक्त भइरहेका छन । 

2/5/2018

पर्सा प्रहरीद्वारा भारीमात्रमा चरेश बरामद, तस्करीमा महिलाको प्रयोग 

पर्सा प्रहरीले माघ १६ गते नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १० केजी पाँचसय ग्राम लागूऔषध चरेश सहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज(१६ बस्ने वर्ष २० की अपसाना खातुन, २५ बर्षीया रेहाना खातुन र भारत विहारको भोतिहारी पश्चिमी चम्पारण नयाँटोला चन्पटिया २ बस्ने ६० बर्षीय भारतीय नागरिक जहुर आलम रहेका छन् ।

1/31/2018

प्रहरीद्वारा गाँजा फडानी गरि नष्ट 

पर्साको ठोरी गाउँपालिका वडा न ४ मा लगाईएको अबैध गाजाँखेति आज नष्ट गरिएको छ । इसिमानामा गाँजाखेतीको समाचार प्रकाशन भएपछि प्रहरीले त्यसको खोजी गरी नष्ट गरेको हो ।

1/29/2018

पर्सामा फेरी गाँजा खेती शुरु 

पर्साको ग्रामीण क्षेत्रमा फेरि गाजाको खेती शुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कार्वाही अभियान थालेपछि  पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाजा खेती अहिले भने फेरि शुरु भएको हो ।

1/28/2018

बौद्धिक अपांगता भएका बिद्यार्थीलाई कम्बल बितरण

गौतम सोसाईटी फोर सोसल वेलफेयर द्धारा पर्साको बहुदरमाई नगरपालिकामा रहेको रामनगरि स्थित देवनन्दन देवराज उच्च माबिमा आज निरिक्षण तथा सहयोग कार्यक्रम गरिएको छ

1/25/2018

कर्मचारी संगठनद्वारा कम्बल बितरण

नेकपा एमाले पार्टी निकट नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समिति काठमाडौंले आज वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा सय परिवारलाई कम्बल बितरण गरेको छ

1/25/2018

सोनाम ल्होसारको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना 

तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा वीरगन्जमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । टाँसी थर्वालिङ्ग गुम्बा समितिको आयोजनामा शुक्रबार गौतम माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरापालिकाका मेयर विजय सरावगीले पानसमा बक्ति बालेर उदघाटन गरेका थिए ।

1/19/2018

वडा अध्यक्ष तिवारीद्वारा चामल र अण्डा वितरण 

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडाका शीतलहर पीडित ८० घरपरिवारलाई वडा अध्यक्ष पवन तिवारीले आफ्नो व्यक्तिगत खर्चमा सेमरा टोलमा पाँच किलो चामल र पाँचओटा अण्डाको दरले ८० घरपरिवारलाई राहत वितरण गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ५ मा विजयी भएका वडा अध्यक्ष तिवारीले लगातारको शीतलहरले जनजीवन प्रभावित हुदै गएपछि वडा नम्बर ५ को सेमरा टोलवासीलाई राहत स्वरुप अण्डा र चामल वितरण गरेका हुन् ।

1/16/2018

बीरगंजका चौपाया कालीकामाई गाउँपालिकामा छाडियो

वीरगंजमहानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ ।

1/16/2018

थारु समुदायले भब्य रुपमा मनाए माघी महोत्सव (तस्विरहरु सहित)

सोमबार वीरगञ्जमा थारु समुदायले भब्यरुपमा माघी महोत्सव सम्पन्न गरेका छन । थारुहरुको नयाँ वर्ष थारु संवत २६४२ तथा माघेसंक्रन्तीको अवसर पारेर वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा माघी महोत्सव गरिएको थियो ।

1/15/2018

सपथ नखादै जनतासँग जान छाडे जनप्रतिनिधि, ११ जना मध्य एकजना कार्यक्रममा उपस्थित

शनिबार वीरगन्जको माईस्थानमा रिपोर्टस क्लब नेपालले ‘वीरगन्जलाई प्रदेशिक राजधानी बनाउने सम्बन्धमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको योगदान र भूमिका’ विषयक कार्यक्रमको आयोजना गरेको थियो । प्रदेशसभामा निर्वाचित र समानुपातिकमा परेका प्रदेशसभा सदस्यहरुरलाई बोलाईएकोमा जम्मा एकजना प्रदेशसभा सदस्य मात्रै उपस्थित भए । जनताको भावना र जनताको चाहाना पूरा गर्छौ भनेर निर्वाचनमा भोट माग्न गएका उम्मेदवारहरुलाई जनताले भोट दिएर प्रदेशसभा सदस्यमा पठाएका जनप्रतिनिधिहरुले प्रदेशसभा सदस्यको सपथ नखादै जनतालाई धोका दिएका छन् ।

1/13/2018

माघी (खिचडी) पर्व यसबर्ष पनि पर्सामा भव्य रुपमा मनाउने

थारुहरु समुदायले मनाउने माघी (खिचडी) पर्व यसबर्ष पनि भव्य रुपमा मनाउने तयारी गरेको हो । विगतका बर्षहरुमा माघी पर्वलाई थारुहरुले अधिकारको आन्दोलनको रुपमा मनाउदै आएकोमा यसबर्ष भने वीरगन्जलाई राजधानी बनाउने आन्दोलनको समर्थन गर्दै पर्सामा भव्य रुपमा मनाउने भएको छ ।

1/13/2018

नेपाली सेनाद्वारा शीतलहर पीडितलाई राहत वितरण

तराईमा चलिरहेको शीतलहरबाट पीडितहरुलाई राहत स्वरुप कम्बल वितरण गर्ने कार्य जारी रहेको छ । जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकको निर्णय अनुसार जिल्लामा रहेको विभिन्न निकायहरुले आ–आफ्नो श्रोतबाट समितिको समन्वयमा जिल्लाका रहेको अति विपन्न, गरिब, असहाय, बृद्धवद्धा, महिला, बालबालिका तथा अनाथ शीतलहर पीडितहरुलाई नेपाली सेनाले पनि राहत वितरण गरेको छ ।

1/12/2018

नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा संचालित औषधि पसलहरुमा प्रशासनद्वारा सील

नारायणी उपक्षेत्रीय अस्पतल परिसरमा सञ्चालनमा रहेका औषधि र खाजा पसलमा प्रशासनले शुक्रबार सील गरिदिएको छ । पटक–पटक अस्पताल व्यवस्थापन समितिले सटर खाली गरिदिन गरेको आग्रहलाई अटेर गरेपछि प्रशासनले १४ वटा सटरमा सील गरेको हो । प्रशासनले कडा सुरक्षा व्यवस्था गरेर सटरहरुमा लहा छाप लगाइदिएको छ ।

1/12/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.