logo

युवाहरु समस्या समाधानका निम्ति अग्रसर

वीरगञ्जस्थित अनुभुति एजुकेशन फाउन्डेशनमा रहेको युवा समुहको पहिलो बैठक आज सम्पन्न भएको छ ।

1/5/2018

वेलफेयर सोसाइटीद्वारा शैक्षीक सामाग्री बितरण 

रुगंटा वेलफेयर सोसाइटीको सहयोगमा बारा र पर्सा जिल्लाका विभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच छात्रवृति बितरण गरिएको छ ।

1/3/2018

सुन्दर शान्त नेपाल परियोजना पर्सामा शुरु

पर्सामा सुन्दर शान्त नेपाल परियोजना संचालन भएको छ ।

12/29/2017

मानव अधिकार वर्षपुस्तकको वार्षिक समिक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ कालागि पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको बिषयमा पूर्व वार्षिक समिक्षा गोष्ठी शुक्रवार पुष १४ गते बीरगंजको होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ ।

12/28/2017

घाइते पटेललाइ सांसद यादवले गरे आर्थिक सहयोग

वीरगन्जको सुपर  ग्याँस उद्योगमा गत बुधबार भएको आगलागीमा परि घाइते भएका मध्ये उद्योगका सुरक्षा गार्ड अम्बिका पटेललाइ पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नगद ५० हजार रुपैया सहयोग गरेका छन ।

12/26/2017

पक्राउ परेका तीम मध्य एकलाई उन्मुक्ति ,प्रहरीको काम शंकाको  घेरामा

प्रहरीले बहुद्रामाई नगरपालिकाको बिश्रामपुरबाट गाँजा सहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

12/26/2017

विद्युत चुहावट गर्ने ३३ जनालाई पक्राउ

नेपाल विद्युत प्राधिकरण वीरगन्जको विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत हुकिङ गरी चोरी गर्ने ३३ जनालाई पक्राउ गरी जरिवाना गराएर छोडेको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ कटिया देउरवानामा विद्युत हुकीङ गरी विद्युत चुहावट गर्नेहरुलाई चुहावट नियन्त्रण टोलीले शनिबार राति पक्राउ गरेको हो ।

12/24/2017

विपत जोखिम न्यूनिकरणमा जनप्रतिनिधि उदासिन

बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणको बारेमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु उदाशिन देखिएका छन् । बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणमा तयार पारिने योजना सम्बन्धी छलफलका लागि नेपाल रेडक्रस सोसाईटी पर्साले शुक्रबार बोलाएको कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरु अनुपस्थित रहेका थिए ।

12/22/2017

लट्री प¥यो भन्दै ठगी गर्ने गिरोह प्रहरीद्वारा पक्राउ 

सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

12/19/2017

अपहरण अपराधका आरोपी भेडिहर प्रहरीद्वारा पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले साढे १ महिनाको अवधीमा बिभिन्न अपराधका अभियुक्त र अदालतद्वारा कसुर ठहर गरिएका मध्य फरार रहेका ३६ जनालाई पक्राउ गरेको छ ।

12/17/2017

विपिसी कलेजद्धारा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार

बीरगंज पब्लिक कलेजले आज होटल भिस्वा बिबिएस प्रथम वर्षका विद्यार्थीहरुका लागि स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

12/14/2017

मानव सेवा आश्रम बीरगंज शाखाको पौष १ गते उद्घाटन गरिने ः डा दिपक शाक्य

समाजिक एवं सेवा गर्ने उद्देश्यका साथ स्थापित मानव सेवा आश्रम बीरगंजको पौष १ गते उद्घाटन हुने भएको छ ।

12/14/2017

लैङ्गिक समानताको पक्षमा ठोरीमा ¥याली 

ठोरी २२ मंसिर । लैङ्गिक हिंसा अन्त्यकोलागि सबै छुटौ कोही नछुटौ भन्ने मुल नाराका साथ यस वर्षको  लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान मनाइएको छ ।

12/9/2017

गौचन हत्याका मुख्य योजनाकार बस्न्यात पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिबार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो । 

12/3/2017

मिसन टोली र पर्साका पत्रकारहरुबीच छलफल 

नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोली र पर्साका पत्रकारहरुबीच आईतबार छलफल भएको छ । विशेष गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका समयमा पत्रकारहरुलाई आईपर्ने समस्या र चुनौती, सुरक्षा अवस्था र सूचनाको पहुँचको अवस्थाको बारेमा छलफल भएको थियो ।

12/3/2017

जीवनोपयोगी सीप सिक्न पाएकोमा खुशी छन महिलाहरु

बीरगंज १२ मंसिर । एसडीससीले संचालन गरेको बढाई तालिमको बीरगंजका संचारकर्मीहरुले अनुगमन गरेका छन ।

11/28/2017

बारामा बेवारिसे दुईवटा बम फेला 

बारामा बाम गठबन्धनका उम्मेदवारको घर छेउमा दुईवटा वेवारिसे बम फेला परेको छ । बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को ख मा बामगठबन्धनबाट उम्मेदवार बनेका गणेश जयसवालको घर नजिक दुईवटा बम फेला परेको जनाएको छ ।

11/25/2017

रेडियो वीरगन्जद्वारा आयोजित कार्यक्रममा ४२ महिला सहित तीनसय २९ जनाद्वारा रक्तदान 

रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४२ जना महिला सहित तीनसय २९ जनाले रक्तदान गरेका छन् । रेडियो परिसरमा शनिबार भएको कार्यक्रमको वीरगंज महानगरपालिकाका प्रमुख  विजय सरावगीले उदघाटन गरेका थिए ।

11/25/2017

२७ दिनको शिशुको ओछ्यानमै लिंग काटिएको भेटियो 

बारामा २७ दिनको नवजात शिशुको लिंग काटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ का चाँद महम्मदका २७ दिनको छोराको लिंग काटिएको हो ।

11/23/2017

मजवुत सुरक्षा बनाउन दुबै देशका अधिकारी सहमत

 वीरगन्ज, ७ मंसिर । मंसिर २१ गते दोश्रो चरणमा हुने निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक वीरगन्जमा सम्पन्न भएको छ ।

11/23/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.