logo

नेपाल नेत्रज्योती संघ पर्साको बार्षिक साधारणसभा सम्पन्न

नेपाल नेत्रज्योती संघ पर्साको १७ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । वीरगन्जको होटल सुरजमा भएको साधारणसभाको प्रमुख अतिथि नेपाल नेत्र ज्योती संघका केन्द्रीय अध्यक्ष प्रा.डा.तीर्थ प्रसाद मिश्रले उदघाटन गरेका थिए । संघको पर्साकी कार्यवाहक अध्यक्ष मधु राणाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि संघका कार्यक्रम निर्देशक शैलेस कुमार मिश्र, केन्द्रीय प्रवत्ता प्रा.डा. धनश्याम भट्टराई, महासचिव श्याम कुमार पोखरेल लगायतले संघको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

1/11/2018

रेडक्रस पर्साद्वारा कम्बल वितरण

नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा अहिले तराईमा चलिरहेको शीतलहरका कारण विभिन्न स्थानमा प्रभावितहरुको लागि कम्बल वितरण कार्यलाई मंगलबार पनि जारी राखेको छ ।

1/9/2018

मगर पुरोहित ‘वाप्पा’ को सात दिने तालिम सम्पन्न 

नेपाल मगर बौद समाज सेवाले आयोजना गरेको सात दिने मगर पुरोहित ‘वाप्पा’ तालिम शनिवार सम्पन्न भएको छ

1/6/2018

रेडक्रस पर्साव्दारा कम्बल वितरण

गते नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा हालै चलिरहेको शितलहरीका कारण गाउपालिका नगरपालिकामा तथा महानगरपालिकामा समेत विभिन्न समयमा जाडोबाट वच्नका लागि कम्वल वितरण गर्ने कार्य भईरहेको छ ।

1/6/2018

लायन्सको एरिया मिट र फेलोसिप कार्याक्रम भव्य रुपमा सम्पन्न

लायन्स कल्ब अन्तराष्ट्रिय ३२५ वी २ डिष्ट्रिक्टको एरिया मिट एवं फेलोसिप कार्यक्रम आज वीरगंजमा भव्य रुपमा सम्पन्न भएको छ ।

1/6/2018

वीरगंजमा लायन्स एरिया मिटको  सम्पुर्ण तयारी पूरा

विश्वकै सवैभन्दा ठूलो सामाजिक संजालको संगठन लायन्स कल्ब अन्तराष्ट्रिय ३२५ वी २ डिष्ट्रिक्ट एरिया २ अन्तरगत वीरगंज जीतपुर सिमरा र हेटौंडाका क्लवहरुको एरिया मिट एवं फेलोसिप कार्यक्रम यही २२ गते शनिवारका दिन वीरगंजको आदर्शनगर स्थित सभागृहमा सम्पन्न हूने भएको छ ।

1/5/2018

सेनाले मिलायो गाउँगाउँमा आगो ताप्ने ब्यवस्था

जिल्लामा चिसो र शीतलहरका कारण जाडो ह्वात्तै बढेपछि जनजीवन प्रभावित बनेको छ । 

1/5/2018

थारुको अपिलले खुसशीयाली ल्यायो

पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ बस्ने रामदेव महतो नुनियाको १२ वर्षिय भोला महतो नुनिया जन्म देखि नै ढाड देखि तल दुबै खुट्टा अपाङ्ग छन ।

1/5/2018

युवाहरु समस्या समाधानका निम्ति अग्रसर

वीरगञ्जस्थित अनुभुति एजुकेशन फाउन्डेशनमा रहेको युवा समुहको पहिलो बैठक आज सम्पन्न भएको छ ।

1/5/2018

वेलफेयर सोसाइटीद्वारा शैक्षीक सामाग्री बितरण 

रुगंटा वेलफेयर सोसाइटीको सहयोगमा बारा र पर्सा जिल्लाका विभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच छात्रवृति बितरण गरिएको छ ।

1/3/2018

सुन्दर शान्त नेपाल परियोजना पर्सामा शुरु

पर्सामा सुन्दर शान्त नेपाल परियोजना संचालन भएको छ ।

12/29/2017

मानव अधिकार वर्षपुस्तकको वार्षिक समिक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ कालागि पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको बिषयमा पूर्व वार्षिक समिक्षा गोष्ठी शुक्रवार पुष १४ गते बीरगंजको होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ ।

12/28/2017

घाइते पटेललाइ सांसद यादवले गरे आर्थिक सहयोग

वीरगन्जको सुपर  ग्याँस उद्योगमा गत बुधबार भएको आगलागीमा परि घाइते भएका मध्ये उद्योगका सुरक्षा गार्ड अम्बिका पटेललाइ पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नगद ५० हजार रुपैया सहयोग गरेका छन ।

12/26/2017

पक्राउ परेका तीम मध्य एकलाई उन्मुक्ति ,प्रहरीको काम शंकाको  घेरामा

प्रहरीले बहुद्रामाई नगरपालिकाको बिश्रामपुरबाट गाँजा सहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

12/26/2017

विद्युत चुहावट गर्ने ३३ जनालाई पक्राउ

नेपाल विद्युत प्राधिकरण वीरगन्जको विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत हुकिङ गरी चोरी गर्ने ३३ जनालाई पक्राउ गरी जरिवाना गराएर छोडेको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ कटिया देउरवानामा विद्युत हुकीङ गरी विद्युत चुहावट गर्नेहरुलाई चुहावट नियन्त्रण टोलीले शनिबार राति पक्राउ गरेको हो ।

12/24/2017

विपत जोखिम न्यूनिकरणमा जनप्रतिनिधि उदासिन

बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणको बारेमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु उदाशिन देखिएका छन् । बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणमा तयार पारिने योजना सम्बन्धी छलफलका लागि नेपाल रेडक्रस सोसाईटी पर्साले शुक्रबार बोलाएको कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरु अनुपस्थित रहेका थिए ।

12/22/2017

लट्री प¥यो भन्दै ठगी गर्ने गिरोह प्रहरीद्वारा पक्राउ 

सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

12/19/2017

अपहरण अपराधका आरोपी भेडिहर प्रहरीद्वारा पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले साढे १ महिनाको अवधीमा बिभिन्न अपराधका अभियुक्त र अदालतद्वारा कसुर ठहर गरिएका मध्य फरार रहेका ३६ जनालाई पक्राउ गरेको छ ।

12/17/2017

विपिसी कलेजद्धारा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार

बीरगंज पब्लिक कलेजले आज होटल भिस्वा बिबिएस प्रथम वर्षका विद्यार्थीहरुका लागि स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

12/14/2017

मानव सेवा आश्रम बीरगंज शाखाको पौष १ गते उद्घाटन गरिने ः डा दिपक शाक्य

समाजिक एवं सेवा गर्ने उद्देश्यका साथ स्थापित मानव सेवा आश्रम बीरगंजको पौष १ गते उद्घाटन हुने भएको छ ।

12/14/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.