logo

जसपाले गर्योे प्रदेश सभा प्रत्याशीको सिफारिश, अलोकतान्त्रिक भन्दै बिरोधमा उत्रिए नेताहरु

जनता समाजवादी पार्टीको पर्सा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (क) को प्रदेश समितिको बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेश सभाका सदस्य जन्नत अन्सारीको एकल नाम सिफारिश गरेको छ ।

२०७९ भदौ १६

पर्सा ३ मा गुप्ताको नामसर्वसम्मत सिफारिश, एमाले भित्र उत्सव उत्साह र आन्दोलनको संचार

नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधि सभा निर्वाचनकालागि संविधान सभाका सदस्य पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा शिफारिश गरेको छ ।

२०७९ भदौ १६

एमाले र कांग्रेस उम्मेदवार फिारिश गर्दै ,कांग्रेस नेता चौरसिया सिफारिशमै परेनन

मंसीर ४ मा हुने प्रदेश तथा संघीय सासदको चुनावकालागि दलहरु उम्मेदवारको सिफारिशमा जुटेका छन ।

२०७९ भदौ १५

वीरगंजमा बुद्धिजीवीको भेला सम्पन्न, गठबन्धनको बिरुद्ध एमालेलाई जिताउन अपिल

नेपाल बुद्धिजीवी परिषद पर्साको भेला आइतवार वीरगंजको मेघा कलेजको सभाहलमा सम्पन्न भएको छ । परिषदका जिल्ला अध्यक्ष शम्भू गुप्ताको अध्यक्षतामा भएको भेलाले आम बुद्धिजीवीलाई मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई बिजयी बनाउनकालागि क्रियाशिल हुन अपिल गरेको छ ।

२०७९ भदौ १२

प्रहरी समायोजनको माँग राख्दै मधेश सरकार आन्दोलनमा, आकाहरूको देखावटी विरोध

संघ सरकारले प्रहरी समायोजन नगरेपछि मधेश प्रदेश सरकार नै आन्दोलनमा उत्रिएको छ । मधेश प्रदेशमा प्रहरी परिचालनको अधिकार आएपछि मात्र संघीयताको कार्यान्वयन हुने बुझाईमा रहेको मधेश सरकार आन्दोललनमा उत्रिनुलाई लाजको पसारो भन्दै आलोचना पनि गर्न थालिएको छ ।

२०७९ सावन २९

राष्ट्रीय राजनीतिमा एमाले घेराबन्दीमा ग्राउण्डमा आकर्षण बढदो रौतहटमा लोसपा नेता एमाले प्रवेश

राष्ट्रिय राजनीतिमा नेकपा एमाले र त्यसका अध्यक्ष के.पी.शर्मा ओली बिरुद्ध जर्वजस्त घेरावन्दी गदिैछ । नेकपा एमाले कमजोर भएको भए यो घेराबन्दी हुने थिएन ।

२०७९ सावन २३

मधेश सरकारकाद्वारा आन्दोलनको चेतावनी, प्रहरी समायोजन गर्न एक हप्ताको अल्टिमेटम

मधेश सरकारले एक साता भित्र प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको छ ।

२०७९ सावन २२

इमान्दारीताकासाथ घर बहाल कर दिए अरु सबै कर खारेज गर्नेछौः महानगरप्रमुख सिंह

बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले घर बहालमा लगाउनेहरुलाई इमान्दारीतापूर्वक घर बहाल कर दिन आग्रह गरेका छन ।

२०७९ जेठ २९

सखुवा प्रसौनीमा एमाले बीरगंज महानगरमा नेका जसपा गठबन्धन बिजयी

सखुवा प्रसौनी गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानल बिजयी भएको छ ।

२०७९ जेठ २०

करको दरमा परमार्जन गर्न महानगरप्रमुख सिंहलाई उधोग वाणिज्य संघको आग्रह

बीरगंज उधोग वाणिज्य संघले बीरगंज महानगरपालिकाले लिदै आएको करमा परिमार्जन गर्न महानगरप्रमुख राजेशमान सिंहसंग आग्रह गरेको छ ।

२०७९ जेठ १५

पर्साका नवनिर्वाचित स्थानीय तहका प्रमुखले गरे शपथ ग्रहण

पर्साका नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुको शपथ ग्रहण सोमवार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा प्रमुखहरुलाई प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडलले नवनिर्वाचित पालिका प्रमुखहरुलाइ शपथ खुवाएका छ

२०७९ जेठ ९

पर्साको सखुवा प्रसौनीको अध्यक्षमा एमालेका यादव उपाध्यक्षमा जसपाका बिष्ट बिजयी

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् ।

२०७९ जेठ ६

पर्साको पोखरिया नगरपालिकामा एमालेका चौहान बिजयी

पर्साको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ ।

२०७९ जेठ ५

पर्साको बुहदरमाई नगरपालिकामा जसपाका साह निर्वाचित

६ हजार ४ मत प्राप्त गरी पर्साको बहुदरमाई नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका सिगासन साह निर्वाचित भएका छन ।

२०७९ जेठ ५

पर्साको पकाहामैनपुर नेपाली कांग्रेसको क्लीन स्वीप

पर्साको पकाहामैनपुर नेपाली कांग्रेसको क्लीन स्वीप पर्साको पकाहा मैनपुर गाउँपालिकामा नेपाली कांग्रेसले अभूतपूर्व बिजय हासिल गरेको छ ।

२०७९ जेठ ४

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश, देवानगञ्जका मृतकलाई शहीद घोषणा गर्न माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.