logo

पटेर्वा सुगौलीमा एमाले चुनावी अभियानमा, सम्पूर्ण रुपमा एमाले जिताउने कार्यकर्ताको संकल्प

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ कन्चनपुरमा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न भएको छ ।

२०७८ फागुन १६

खेलकुद महासंघ बागमती प्रदेशमा कार्कीको नेतृत्व सर्वसम्मत

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा सीताराम कार्की चयन भएका छन् ।

२०७८ फागुन १५

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन, महानगरमा घम्साघम्सी

नेपाली कांग्रेस बीरगन्ज महानगरपालिकाको नेतृत्वका लागि सभापती पदमा ३ जनाको उम्मेदावरी परेको छ ।

२०७८ फागुन १३

अध्यक्ष ओली चैत ६ मा बीरगंज आउने तयारीकालागि सिंगो एमाले परिचालीत

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली चैतको ६ गते बीरगंज आउने पक्का भएको छ ।

२०७८ फागुन १२

प्रेस चौतारी नेपालको ९औं महाधिवेशनको लोगो सार्वजनिक

प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।

२०७८ फागुन ८

एमाले महानगरमा संगठन निर्माणको अभियानमा सात दिन घरदैलो गर्ने

नेकपा एमाले बीरगन्ज महानगर कमिटी ले फागुन १५ गते देखी घर दैलो अभियान संचालन गर्ने भएको छ ।

२०७८ फागुन ५

झूठ बोल्ने स्वास्थ्यमंत्री खतिवडालाई बर्खास्त गर्न एमालेको माँग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।

२०७८ फागुन ३

पेट्रोलियम पर्दाथमा गरिएको मूल्यबृद्धि फिर्ता लिन माँग गर्दै बीरगंजमा राँके जुलुश प्रर्दशन

पेट्रोलियम पर्दाथमा गरिएको मूल्यबृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माँग गर्दै बीरगंजमा राँके जुलुश निकालिएको छ ।

२०७८ माघ २१

काम गर्ने वतावरण बनाउन माँग गर्दै निजामती कर्मचारी सडकमा, स्थानीय प्रशासन लाचार

पर्साका निजामती कर्मचारीहरु सुरक्षाको माँग गर्दै सडकमा उत्रिएका छन । कार्यकक्षमा जनप्रतिनिधिका पतिले कर्मचारीलाई हातपात गरेको घटनामा दोषी कानूनी दायरामा नआएकै कारण कर्मचारीहरु सडकमा उत्रिएका हुन ।

२०७८ माघ २०

खाद माग्दै आन्दोलनमा उत्रेका जनमतका कार्यकर्ताले चिकित्सक कुटे, आठवटा टाँका लगाइयो

‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ जनमत पार्टीले गरेको प्रर्दशन हिंसात्मक हुदै गएको छ ।

२०७८ माघ १२

जनकपुरमा  गाडी तोडिए, जनप्रतिनिधि चुटिए,प्रहरी र जनमतका कार्यकर्तावीच झडप  ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’

 राष्ट्रीय सभाको निर्वाचनमा मतदान गर्न जनकपुर पुगेका बिभिन्न स्थानका जनप्रतिनिधिहरुको गाडीमा तोफोड भएको छ ।

२०७८ माघ १२

हिंसात्मक अभिब्यक्ति दिने मंत्री यादवलाई बर्खास्त गर्न समाजको माँग

हिंसात्मक अभिब्यक्ति दिएर बिवादमा आएकी भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले  माँग गरेको छ ।

२०७८ माघ ९

जसपा प्रदेश कमिटी बोल्यो ,यादवनै आधिकारीक , अन्सारीको समिति अवैध

जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिले पर्सा जिल्लामा राम नरेश यादवले नेतृत्व गरेको पार्टी आधिकारिक रहेको सार्वजनीक गरेको छ ।

२०७८ माघ ९

राष्ट्रीय सभा निर्वाचनकालागि मधेशमा एमाले र लोसपाको गठबन्धन अन्सारी र यादव चुनाव मैदानमा

आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी  बीच गठबन्धन भएको छ।

२०७८ माघ ६

मुख्यमंत्री निवासका सिसा तोडफोड गर्ने युवक पक्राउ

मुख्यमंत्री लालबाबु राउत गद्धीको बीरगंज स्थित निवासमा रहेको घरमा ढुङ्गा हानी सिसा तोडफोड गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०७८ माघ ४

प्रदेशको नाम र राजधानी घोषणा सगै मध्य तराईमा आक्रोश, बीरगंजमा मुख्यमंत्रीको पुतला जलाइयो

प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी दुई तिहाई मतले टुङ्गो लाग्दै  गर्दा  मुख्यमंत्री लालबाबु राउत र प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले दुबै हातले टेवुल ठोकेर जय मधेशको नारा लगाउदै खुशी ब्यक्त गरेका थिए ।

२०७८ माघ ३

प्रदेशको नाम “मधेश” राजधानी “जनकपुरधाम ” खुशीयालीमा भोली सार्वजनीक बिदा

प्रदेश २ को नाम मधेश प्रदेश  र राजधानी जनकपुर दुई तिहाइ बहुमतले पारित भएको छ ।

२०७८ माघ ३

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.