logo

स्ववियु निर्वाचनको सरगर्मी बढयो, ठाकुरराममा आठ संगठन सहित ३५ समुह दर्ता

वीरगंज /चैत ५ गते हुने स्ववियु निर्वाचन प्रयोजनकालागि देशैभरि शुक्रवार बिद्यार्थी संगठनहरु तथा स्वतन्त्र समुहले संगठन दर्ता गराएका छन ।

२०७९ फागुन १९

मिसन ग्रासरुट, ठोरीमा एमालेको प्रशिक्षण सम्पन्न

फागुन नेपाल कम्युनिष्ट पार्टी एमाले ठोरी गाउँपालिकाले मंगलवार संगठन सुदृढिकरण तथा विस्तारको लागि आफ्ना पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।

२०७९ फागुन १६

मुआब्जा माँग गर्दै श्रीसिया खल्वाटोलाका स्थानीयले बुझाए ज्ञापन

वीरगञ्ज /वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसिया खल्वाटोलाका स्थानीयले मुआब्जा माग गर्दै महानगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

२०७९ फागुन १५

मधेश प्रदेशमा एमाले सरकारमै रहने

जनकपुरधाम,। नेकपा एमाले मधेस प्रदेशको सरकारबाट तत्काल नबाहिरिने भएको छ । एमालेले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन कामयै राख्ने भएको छ ।

२०७९ फागुन १५

पर्सामा संघ र प्रदेशका मंत्री सम्मानीत,मलखाद्यको समस्या हल गर्नकालागि ७ अर्व स्रोत सुनिश्चित गरेको मंत्री साहको भनाई

कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले मलखाद्यको समस्या हल गर्नकालागि ७ अर्व स्रोत सुनिश्चित गरेको बताइन ।

२०७९ फागुन १३

पूर्वमुख्यमंत्री राउतको नेतृत्वमा मधेश सरकारलाई सघाउन परामर्श समिति निर्माण

जनता समाजवादी पार्टी (जसपा नेपाल)ले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ।

२०७९ फागुन १०

कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको बैठक वीरगंजमा हुने

वीरगंज । नेपाल बार एशोसिएशनको आयोजनामा वीरगंजमा फाल्गुन १२ गते देखि १४ गते सम्म कानून व्यवसायी महिलाहरुको ३० औ राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ ।

२०७९ फागुन ९

मिसन ग्रासरुट प्रारम्भ हुनु एक दिन अघि नेकपा एमाले पर्सा बिघठन, केही नेताहरु परे निष्काशनमा

नेकपा एमालेको पर्सा जिल्ला कमिटी बिघठन भएको छ । नेकपा एमालेको मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीलाई बिघठन गरेको हो ।

२०७९ फागुन ५

मिनी आम निर्वाचन ,(स्ववियु)निर्वाचनको कार्यतालिका सार्वजनिक ,फागुन २७ मा उम्मेदवारी दर्ता

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

२०७९ फागुन ४

मन्त्री कलवारलाई जसपा पर्साले गर्यो सम्मान

वीरगञ्ज, ।मधेश प्रदेशका ऊर्जा तथा खानेपानी विकास मन्त्री सिंहासन साह कलवारलाई मंगलवार वीरगंजमा एक कार्यक्रमकावीच सम्मान गरिएको छ ।

२०७९ फागुन २

अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने पक्काः एमाले उपमहासचिव गुरुङ्ग

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने बताए।

२०७९ माघ २९

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित

बुटवल/राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

२०७९ माघ २५

मधेश सरकारले पायो पूर्णता नवनियुक्त मंत्रीले लिए शपथग्रहण

मधेश प्रदेशका नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

२०७९ माघ २४

आउदो चैत सम्ममा महानगरवासीले स्मरण गर्नेगरि महत्वपूर्ण काम गरिने प्रमुख सिंहको घोषणा

वीरगन्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आउँदो चैत्र सम्ममा वीरगञ्जले स्मरण गर्ने गरि महत्वपूर्ण काम महानगरवासीलाई उपहारका रुमा दिने गरि काम भईरहेको बताउदै त्यसकोलागि सबैको सहयोगको अपिल गरेका छन ।

२०७९ माघ २३

प्रेस चौतारी नेपालको केन्द्रीयप्रशिक्षण तथा बैठकको तयारी अन्तिम चरणमा, भोली २५औं स्थापनमा दिवसको अवसरमा प्रभातफेरी गरिने

वीरगंज । प्रेस चौतारी नेपालको माघ २९ गते हुने केन्द्रिय कमिटीको बैठक तथा कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको प्रेस चौतारी नेपालका प्रचार उपसमितिाका संयोजक कविता खडकाले बताएकी छिन ।

२०७९ माघ २१

मधेश प्रदेशमा मंत्रीमण्डल बिस्तार, पर्साबाट कलवारको इन्ट्री,सत्तासाझेदार माओवादी केन्द्र बाहिरै

जनकपुरधाम, । मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवले मंत्रीमण्डल बिस्तार गरेका छन । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मंत्रीहरु भने यो बिस्तारमा परेका छैनन ।

२०७९ माघ २०

प्रेस चौतारी नेपालको राष्ट्रीय प्रशिक्षण वीरगंजमा , अर्थमंत्री पौडेलले उद्धघाटन गर्ने

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पर्साको केन्द्रीय कमिटीको बैठक तथा केन्द्रीय प्रशिक्षण वीरगंजमा हुने भएको छ । केन्द्रीय प्रशिक्षण तथा बैठकको तयारीकालागि प्रेस चोतारी नेपाल पर्साले तयारी शुरु गरेको छ ।

२०७९ माघ १७

निर्वाचन आयोगद्वारा राष्ट्रपती र उपराष्ट्रपतीको निर्वाचनको मिति घोषणा

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

२०७९ माघ १६

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.