logo

संविधान संशोधनमा सहयोग गर्ने काँग्रेसको प्रस्ताव एमालेद्वारा अस्वीकार

भक्तपुर, १६ वैशाख । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा (एमाले)ले अस्वीकार गरेको छ ।

4/29/2017

निर्वाचनको बीचमा बजेट ल्याइँदा आचारसंहिता अनुकूल हुँदैन ः आयोग

काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

4/29/2017

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य ः सभापति देउवा

काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ ।

4/29/2017

दलीय स्वार्थ त्याग्नुपर्छ ः अध्यक्ष थापा

हेटाँैडा, १६ वैशाख । उपप्रधान तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

4/29/2017

सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ ।

4/28/2017

सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

काठमाडौँ, १५ वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् ।

4/28/2017

वीरगन्जको बहुअरीमा माओवादी केन्द्रको भेला

वीरगन्ज, ११ बैशाख । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा आज नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ ।

4/24/2017

सभासद आलमद्वारा योजनाको अनुगमन

जीतपुर १० बैशाख । नेकपा एमालेका सभासद नेजमा आलमले जीतपुर सिमरा उपमहानगरपालिका को वडा न  १९ र २० पर्ने इनर्वासिरा निर्माणाधिन योजनाहरुको अनुगमन गरेकी छिन ।

4/23/2017

वीरगन्जमा मधेशी मोर्चाको विरोध प्रर्दशन

वीरगन्ज, ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले आज वीरगन्जमा विरोध प्रदर्शन कोण सभा सम्पन्न गरेको छ ।

4/22/2017

दलीय चुनाव चिन्ह दलीय सिन्डिकेटले अपहरण ग¥यो ः यादव

वीरगंज ६ बैशाख । संघीय लोकतान्त्रिक मान्यतालाई नेपाली कांग्रेस, नेकपा एमाले र मावोवादी केन्द्रले उपहास गर्दै देशमा चुनाव गराउनकोलागि लागी परेको नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले आरोप लगाएका छन ।

4/19/2017

मोर्चाद्वारा जिल्ला निर्वाचन कार्यालय घेराउ

बीरगंज ३ बैशाख संयुक्त लोकतानिन्त्रक मधेशी मोर्चाले पूर्वघोषीत कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय पार्समा घेराउ गरेको छ

4/16/2017

एमाले पर्साको ५ सदस्यीय सचिवालय कमिटी गठन

नेकपा एमाले पर्साको बुधवार बसेको बैठकले ५ सदस्यि सचिवालय कमिटी गठन गरेको छ ।

4/12/2017

एमालेको निर्वाचन परिचालन कमिटी गठन

 स्थानीय तहको निर्बाचनको घोषणा सगै नेकपा एमाले बारा चुनाबी अभियानमा लागेको छ ।नेकपा एमालेले मंगलवार जितपुर ( सिमरा उपमहानगरपलिका वडा नम्बर ९ को भेलामा छातापिपरामा सम्पन्न गरेको छ ।

4/11/2017

नेपाल संघीय  समाजवादी पार्टीको  कार्यक्रम सम्पन 

पर्साको नेपाल संघीय समाजवदी पार्टीको जन संर्घष र पार्टी प्रवेश कार्यक्रम डकैला बहुवरीमा आज सम्पन्न भएको छ ।

4/4/2017

माओवादी केन्द्रको २ नम्बरमा आलम

नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बाबुराम कौशीकले माओवादी नेतृत्वको सरकारलले मुलुकलाई लोडसेडिङमुक्त बनाएको बताउनु भयो ।

4/4/2017

नयाँशक्तिद्वारा निर्वाचन कार्यालय घेराउ

बीरगंज २१ चैत ।  दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल पर्साले  निर्वाचन कार्यालयक पर्सामा घेराउ गरेको छ ।

4/3/2017

नेपाल विद्वत परिषदको राष्ट्रिय प्रशिक्षण सम्पन्न

वीरगंज, १५ चैत्र  मेची महाकाली भ्रमण अभियान २०७३ अन्तगर्तत वीरगंज आइपुगेको नेपाल विद्वत परिषदको टोलीले मंगलवार वीरगंजमा राष्ट्रिय प्रशिक्षण एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।      विद्वत परिषदमा आवद्ध विभिन्न तहका व्यक्तित्वहरूलाई परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, केन्द्रिय सदस्य बल्लभ दाहाल, नरेशराज गिरी, अध्यानन्द प्रसाद कलवार, पशुपति विक्रम शाह लगायतका टोलीले प्रशिक्षण दिएका हुन ।

3/28/2017

वाइसियलको अध्यक्षमा आलम

वीरगन्ज, १५ चैत ।   नेकपा माओवादी निकट यूवा संगठन योंग कम्युनिष्ट लिग (वाइसियल) को वीरगन्ज उपमहानगरपलिका वडा नम्बर १६ को कमिटी गठन भएको छ ।

3/28/2017

 वडा नं २ को अध्यक्षमा खकुरेल

सीमरा १५ चैत्र       नेकपा एमाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को अधिबेशनले रबिन्द्र खकुरेलको अध्यक्षतामा १७ सदस्यीय वडाकमिटी गठन गरेको छ । जसको सचिबमा बिशाल घिमिरे सह सचिबमा नलिन्द्र बहादुर थापा सदस्यहरुमा रिता कुमारी आचार्य,भगबती घिमीरे,रबिन्द्र डंगोल,कृष्णमाया श्रेष्ट,बिनोद न्यौपाने,चन्द्र प्रसाद आचार्य,देबेन्द्र कार्कीलगायत रहेका छन  ।

3/28/2017

अधिकार जनताको दैलोमा पु¥याउन नया सोचको साथ अगाडि वढनु पर्छ ः यादव

बीरगंज १२ चैत्र । नेपाल संघिय समाजवादी पाटिका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले जनताको अधिकार जनताको दैलोमा पु¥याउन नया सोचको साथ अगाडि वढनु पर्ने बताएका छन ।  पर्साको क्षेत्र नम्बर ४ अन्तर्गत औराहको सन्ठीमा  संघीय समाजवादी पार्टीको आयोजनामा सम्पन्न  आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले गरिबले न्याय नपाएसम्म समृद्ध देशको कल्पना समेत गर्न नसक्ने बताए  ।

3/25/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

काठमाण्डौ ।चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ ।

समाज

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.