logo

कालिकामाईमा समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम 

समाजवादी पार्टी पर्साले कालिकामाई गाउँपालिकामा आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । पार्टीका कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरि करिब पाँचसय जना समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

2/1/2020

नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने अध्यक्ष यादवको भनाई

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ।

1/17/2020

नेकपा वीरगन्ज महानगरको वडा नम्बर २४ मा कमिटि गठन

नेपाल कम्युनिष्ट पार्टी नेकपाको वीरगन्ज महानगर कमिटि वडा नम्बर २४ मा वडा भेला तथा वडा कमिटि गठन सम्पन्न भएको छ । स्थानीय नेता जुमादिन अन्सारीको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

1/2/2020

प्रेस संगठन पर्साको औपचारिक घोषणा सभा सम्पन्न 

नेकपा निकट प्रेस संगठन नेपाल पर्साको घोषणा सभा आज सम्पन्न भएको छ । संगठनका पर्सा संयोजक निरज पिठाकोटेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमजिवी पत्रकारको हकहितको लागि प्रेस संगठनले काम गर्नुपर्ने धारणा राखेका थिए ।

12/19/2019

प्रेस संगठन पर्साको समायोजन सकियो, पुुष ३ गते भेलाको आयोजना गर्ने

प्रेस संगठन नेपाल पर्साको जिल्ला समितिको आज टुंगो लागेको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको भातृसंगठन प्रेस संगठन नेपाल पर्साको कार्यसमितिको शनिबार टुंगो लागेको हो ।

12/14/2019

महुवनमा समाजवादीको घरदैलो  

समाजवादी पार्टी पर्साले उपनिर्वाचनको तालिका अनुसार आज दोस्रो दिन सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ को बलुवामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ

11/23/2019

राजपा नेपाल पर्साको पहिलो बैठक सम्पन्न  चौबीसें घण्टा जनताको साथमा रहन अध्यक्ष सिंहको निर्देशन 

जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ

11/20/2019

र्सिसिया नदीलाई प्रदुषीत बनाउनेलाई छाडिन्नः महानगरप्रमुख 

बीरगंज महानगर तथा स्थानीय प्रशासनले वतावण प्रदुषण संंरक्षणमा योगदान नदिने जो कोहीलाई पनि कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन

11/6/2019

प्रदेश प्रमुख परियारले कार्यभार सम्हाले

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भएको छ

11/5/2019

देश र लोकतन्त्र जोगाउन कांग्रेस एक हुन जरुरीः नेता के.सी.

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिहं के.सी.ले सेनालाई कमजोर बनाएर सरकार अधिनायकवाद लादने षडयन्त्रमा रहेको बताएका छन

9/24/2019

सपाको अध्यक्षमा यादव सचिवमा अहमद

समाजवादी पार्टी पर्साको अध्यक्षमा रामनरेश यादव चयन भएका छन

9/24/2019

प्रदेशका बनमंत्री रायको कलैयामा पुत्ला दहन ,बिकास बिरोधी नबन्न चेतावनी

बाराको कलैयामा  प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको राजिनामा माग गर्दै प्रर्दशन गरिएको छ

9/3/2019

भारतले बनाएको बाँधप्रति प्रभु साहको ध्यानाकर्षण 

नेकपाका नेता प्रभु साहले भारतले दशगजा क्षेत्रमा बनाई रहेको बाँधमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पूर्व मन्त्री एवं नेकपाका प्रभावशाली नेता साहले सामाजिक सञ्जाल मार्फत भारतीय पक्षबाट भएको बाँध निर्माणको गम्भीर ध्यानाकर्षण भएको जनाको हो । उनले सामाजिक सञ्जाल फपेसबुकमा भारतीय पक्षले दशगजामा निर्माण गरेको बाँध दुईदेशको कुटनीतिक पहलबाट समाधान नगरे दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् ।

8/23/2019

सागरनाथ बनमा प्रदेश सरकारद्वारा वृक्षा रोपण बन फडानी गर्ने षडयन्त्र सफल हुन दिन्नौः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन

8/23/2019

प्रदेशको राजधानी जनकपुर मान्दैनौ : पूर्वमन्त्री चौधरी 

वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीले जनकपुरलाई नै राजधानी बनाउन प्रदेशसभा संसदमा सहमति जुटेको हो भने त्यस्को घोर विरोध गर्ने बताएका छन् । उनले पूर्वका मैथलीभाषी सांसदहरु र मधेसवादी भनाउँदा पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र महतो जनकपुरमा नै राजधानी बनाउनुपर्छ भन्ने पक्षमा देखिएको भन्दै मधेसी जनतालाई उनीहरुले धोका दिएको आरोप लगाए ।

8/12/2019

नेता–कार्यकर्ताले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्छः प्रम ओली

धानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन

7/6/2019

शिक्षकहरुलाई राजनीति नगर्न सांसद यादवको आग्रह

समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनीति नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन

6/29/2019

  यस्तो छ कम्युनिष्ट पार्टीको मध्यतराईको नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले  ७७ वटै जिल्लाका अध्यक्ष एवं सचिवको टुङ्गो लगाएको छ

4/22/2019

कम्युनिष्ट नेता मण्डलको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

नेकपाका प्रदेश समिति सदस्य एवं मजदुर नेता हरि मण्डलको तेह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ

3/30/2019

स्व नेपालीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

नेपाल राष्ट्रीय शिक्षक संगठन पर्सागढीका अध्यक्ष बिश्वनाथ प्रसाद नेपालीको  स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ

3/7/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.