logo

राजधानीमाग्दै पाँचौ दिनपनि रिले अनशन 

गत शुक्रबार देखि प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै वीरगन्जमा शुरु भएको रिले अनशन मंगलबार पाचौ  दिन पनि बसेका छन् । वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाइमा घण्टाघर चोकमा जारी रिले अनशनमा पाँचौ दिन मंगलबार मधेसी दलले पनि समर्थन जनाउदै अनशनमा बसेका छन् ।

1/9/2018

ट्रेड युनियन पर्सा अध्यक्ष सुवेदार यादव एमाले पार्टीबाट निस्काशित 

नेकपा एमालेको पार्टी सदस्य रहेका  निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्सा जिल्लाको अध्यक्ष सुवेदार यादव पार्टीबाट निस्काशित भएका छन ।

1/4/2018

गैससमहासंघ पर्साको बिरोध

नेपाल सरकारले हिजो प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेकोमा गैरसरकारी संस्था महासंघ नेपाल पर्साले त्यसको बिरोध जनाएको छ ।

1/3/2018

माओवादी पर्साका कारवाही प्रकरण, अर्याल र महतो साधारण सदस्य पनि रहेनन

 पर्सामा माओवादीको असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गरेर पार्टी केन्द्रीय सचिवालय सदस्य उर्मिला अर्याल जिल्ला अध्यक्ष बिजय महतोलाई कारवाही गरेको घोषणा गरेको छ ।

12/27/2017

राजधानीको नाममा ठुला दलका भातृसंगठन नाटक गर्दैछन नेता कर्ण

प्रेस मञ्च नेपाल पर्सा शाखाले एक कार्यक्रमका बीच नवनिर्वाचित सांसद एवं विधायकहरुलाई शुक्रवार सम्मान गरेको छ ।

12/21/2017

कानून ब्यवसायीहरु आफनै सेवाग्राहीप्रति सम्बेदनशिल नभएकोमा चिन्ता ब्यक्त

कानून ब्यवसायीहरु आफना सेवाग्राहीहरु प्रति सम्बेदनशील नहुदा न्याय महगो हुदै गएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । 

12/20/2017

पर्साको ३ मा नेपाली कांग्रेसका दिग्गज नेताहरुलाई कारवाहीको माग

नेपाली कांग्रेस पर्साको क्षेत्र नं ३ को भेलाले चुनावी हारका सन्दर्भमा समिक्षा गरेको छ ।

12/19/2017

राजपासंग तत्काल एकता सम्भव छैन - अध्यक्ष यादव 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रीय जनता पार्टीसंग तत्काल एकता सम्भव नरहेको बताएका छन

12/18/2017

कुन प्रदेशमा कसको  सरकार, कसले कति सिट पाउने ?

नयाँ कानूनी ब्यवस्था अनुसार मुलुकमा राष्ट्रीय राजनीतिक दलको मान्यता पाँचवटा दलले मात्र पाउने भएका छन ।

12/16/2017

कास्तो सरकार बन्दै छ त दुई नम्बर प्रदेशमा 

प्रदेश २ को प्रत्यक्षतर्फको ६४ मध्ये मधेसी गठबन्धनको ३५ सिट आएको छ । समानुपातीक तर्फ दुबै दलको ९/९ मिलाउदा १८ हुन्छ । सरकार बनाउन चाहिने ५४ सिट हो ।

12/16/2017

बीरगंजलाई राजधानी बनाउन सरकारसंग पर्सा कांग्रेसको मांग

नेपाली कांग्रेस पर्साले प्रदेश नं २ को राजधानी बीरगंजलाई बनाउन नेपाल सरकारसंग माग गरेको छ ।

12/15/2017

दुबै पार्टी अध्यक्षको भेटवार्ता, नयाँ परिस्थितिको बिषयमा छलफल

नयाँ सरकार गठनका विषयमा नेकपा एमाले र नेकपा माओवादी बेन्द्रबीच छलफल भएको छ ।

12/15/2017

कर्मचारी ट्रेड युनियन पर्साका अध्यक्ष यादव पार्टीबाट निष्काशित

नेकपा एमाले निकट निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुवेदार यादवलाई पार्टीबाट निष्काशन गरिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोल निवासी यादवलाई नेकपा एमाले वडा कमिटीले कारवाही गरेको हो ।

12/14/2017

पर्सामा फोरम–राजपा गठबन्धनको बर्चस्व, प्रदेशसभामा २ क्षेत्रले कांग्रेसको इज्जत जोगायो

पर्साको प्रतिनिधिसभा निर्वाचनको चारवटै क्षेत्र संघीय समाजवादी फोरम र राजपा गठबन्धनले जितेको छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको ८ वटा क्षेत्र रहेको पर्सा क्षेत्र नम्बर– १, २ र ३ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार र ४ मा राजपा नेपालका उम्मेदवार विजयी भएका हुन् ।

12/11/2017

बाराको दुईमा फोरम महासचिव यादव बिजयी

कलैया २४ मंसिर ।बाराको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा मधेशी गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका महाचसचिव राम सहाय यादव बिजयी भएका छन ।

12/10/2017

बाराको एकको प्रदेशसभा “क”मा एमाले नेता चौधरी बिजयी

बाराको एकको प्रदेशसभा “क”मा एमाले नेता चौधरी बिजयी

12/10/2017

मतदाताको रोजाई सदभावमैत्री उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वीरगन्जका अल्पसंख्यक पहाडी समुदाय कुन पार्टीका उम्मेदवारलाई मत दिए सुरक्षित महशुस गर्न सकिन्छ भन्नेमा बहस गरिरहेका छन् । राष्ट्रिय पार्टी होस या क्षेत्रीय पार्टी मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी समुदायको मत कसरी आफूतिर ल्याउने भन्नेमा केन्द्रीत रहेको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा महानगरका २० वटा वडा परेको छ ।

12/3/2017

आर्थिक हिसाव सार्वजनीक गर्ने बिचारीका कारण अरुको टाउको दुख्यो

बीरगंज १३ मंसिर । पर्सा जिल्लामा मुख्य प्रतिस्प्रर्धा बाम गठबन्धन र नेपाली कांग्रेस र मधेशी गठबन्धनका  उम्मेदवार बीच हुने देखिन्छ ।

11/29/2017

आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री

रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताउनुभएको छ ।

11/29/2017

बस दुर्घटनाका घाइते काठमाडौँ र भरतपुरमा

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज  बिहान ९:१५ बजे  दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् ।

11/29/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.