logo

कानून कार्यान्वयन गर्ने निकायहरुलाई मानवअधिकारको विषयमा संवेदनशील हुन न्यायधीश पोख्रेलको सुझाव

वीरगञ्ज । पर्सा जिल्ला अदालतका मुख्य न्यायधीश बिनोद कुमार पोखरेलले मानवअधिकारको सवालमा सबै सरोकारवाला निकायहरु संवेदनशील हुनपर्ने बताएका छन ।

२०८० बैशाख ९

नेपाली कांग्रेसबाट निर्वाचित बहुदरमाई नगरपालिकाका वडाध्यक्ष पटेल बैकीङ्ग कसुरमा पक्राउ

बहुदरमाई नगरपालिकाको वडा नं २का वडाध्यक्ष जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ उनलाई आफनै गाउँबाट पक्राउ गरेको हो ।

२०८० बैशाख ३

महायज्ञमा सहभागि हुन नदिएको भन्दै दलीत समुदाय आन्दोलीत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्बर १८ सुखचैनामा यहि बैशाख १२ गते देखि हुन गइरहेको बिष्णु महायज्ञमा दलित समुदायलाई पुजाबाट बञ्चित गरिएको भन्दै दलित समुदायले बिरोध जनाएका छन ।

२०८० बैशाख ३

पत्रकारितालाई स्वच्छ नैतीक र जनउत्तरदायी बनाउनकालागि आचारसंहिता पालना गर्न वक्ताहरुको जोड

कलैया । मधेश मिडिया काउन्सिलको आयोजनामा कलैयामा पत्रकार आचार संहिता कार्यान्वयनको बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

२०७९ चैत २९

पोख्रेल, बिश्वकर्मा,गुप्ता र चौधरी बिरुद्ध अख्तियारद्वारा मुद्धा दायर

वीरगञ्ज । मालपोत कार्यालय पर्साका तत्कालिन प्रमुख प्रकाश पोख्रेल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

२०७९ चैत २८

महायज्ञमा दलीतको सहभागिता फेरी निषेध, आयोजक बिरुद्ध प्रहरीमा किटानी जाहेरी

वीरगंज । ०८० बैशाख १२ गतेदेखी वीरगंज महानगरपालिकाको वडा नं १८ को सखुचैनामा हुने महायज्ञमा दलीतलाई सहभागि हुन नदिने नीति लिएको भन्दै त्यसको बिरुद्ध ०७९ चैत २७ गते दलीत अगुवाले जिल्ला प्रशासन कार्यालय पर्सामा किटानी उजुरी दिएका छन ।

२०७९ चैत २७

अदालतको आदेशसंगै रामजानकी मन्दिरको अतिक्रमण हटाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं–१० स्थित घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण हटाइएको छ ।

२०७९ चैत १८

वीरगंजमा विश्व हिन्दु परिषदले निकाल्यो भब्य शोभा यात्रा

वीरगञ्ज । हिन्दु राष्ट्र कायम होस भन्दै विश्व हिन्दु परिषद नेपालले वीरगंजमा भब्य शोभा यात्रा सम्पन्न गरेको छ ।

२०७९ चैत २५

पर्सागढीमा निस्सा बितरण शुरु पूर्जा बिहिन नागरिकमा आशाको संचार

पर्सागढी नगरपालिका वार्ड नं २ को आयोजना मा भूमिहिन दलित भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुकालागि निस्सा बितरण गरिएको छ ।

२०७९ चैत २४

नौ किलो चरेश सहित तीन्डोवियाका कुर्मी पक्राउ

९ किलो ८ सय ग्राम लागु औषध चरेश सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०७९ चैत १३

बालसुधार गृहको इन्सेक मधेशद्वारा अनुगमन, एउटै कोठमा २० जना बस्न बाध्य

वीरगंज /वीरगंज महानगरपालिकामा रहेको मधेश प्रदेशको एक मात्र बालसुधारगृह अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मधेश प्रदेश कार्यालयका प्रमुख राजु पासवानले अनुगमन गरेका छन ।

२०७९ चैत १२

स्व.नरेश सर्राफको स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई दिइने

वीरगञ्ज । पत्रकार स्व.नरेश सर्राफको स्मृतिमा स्थापित पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतलाई दिने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको शनिवार सम्पन्न बैठकले स्व. नरेश स्मृति पुरस्कार सिंहलाई प्रदान गर्ने निर्णय गरेको हो ।

२०७९ चैत ११

चिकेन स्टेशनमा बिफ कवाव , प्रहरीले हान्यो छापा, स्टेशनले माग्यो माफी

हिन्दू परिषद नेपालका केंन्द्रिय सदस्य रहेका अरुण झाले संचालन गरेको लोहारपट्टी स्थित चिकेन स्टेशनमा रमदानको अवसरमा गाईको कबाब १० प्रतिशतमा छुटमा पाइने विज्ञापन सामाजिक संजालमा आएपछि झाको सर्वत्र आलोचना भएको छ ।

२०७९ चैत ११

सशस्त्र प्रहरी नीरिक्षक भट्टलाई २ सय १ किलो मला लगाई गरियो बिदाई

वीरगंज। बोर्डर आउट पोष्ट वीरगंज भन्सारका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टलाई २ सय १ किलोको माला लगाएर बिदाई गरिएको छ ।

२०७९ चैत ११

डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत यादव निलम्बीत

वीरगंज । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् ।

२०७९ चैत १०

अलौका दलित समुदायको आवाजमा दलित पत्रकार संघ पर्साको ऐक्यबद्धता

वीरगञ्ज, । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी घटनामा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको छ ।

२०७९ चैत ५

संविधान सभा सदस्य रुङटालाई पितृशोक,अस्ताए वीरगंजका ब्यवसायीका नेता

वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाको आज निधन भएको छ ।

२०७९ चैत २

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.