logo

प्रदेश प्रहरीको टोलीद्वारा रौतहटको बञ्जाराबाट ८० बोरा मटर नियन्त्रणमा 

प्रदेश नम्बर २ प्रहरीले रौतहटको बञ्जाराबाट ८० बोरा मटर नियन्त्रणमा लिएको छ । ना २ त ६११ नम्बरको ट्याक्टरमा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बरुण सिंहको नेतृत्वमा आएको प्रहरी टोलीले रौतहटको बञ्जराबाट ५० केजीको ८० बोरा मटर आईतबार बरामद गरेको हो ।

6/7/2020

राहतका लागि खरिद गरेको एउटै वस्तुको फरक मूल्य, सरकारको सक्षमतामै गम्भीर सवाल 

राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीमा प्रदेश नम्बर २ सरकार र वीरगन्ज महानगरपालिकाको दर रेटमा फरक पाईएको छ । राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीको मूल्यमा वीरगन्ज महानगरपालिकाले खरिद गरेको दररेट भन्दा बढी मूल्यमा प्रदेश सरकारले खरिद गरेको पाईएको हो ।

6/7/2020

८ जना महिला सहित १ सय ३२ जनाले गरे रक्तदान

 वीरगंजको भिन्दा भिन्दै स्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आज ८ जना महिला सहित १ सय ३२ जनाले रक्तदान गर्नु भएको छ

6/6/2020

पिसीआर मेशिन खरिद अभियानमा एक महिनाको पारिश्रमीक, सहयोग उपलब्ध गराउन सबैमा डा.यादवको अपिल 

बीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोनाभाइरस रोकथाम एवं नियन्त्रण कोषमा आज प्रदेश सभा सदस्य डा. अन्जुकुमारी यादवले आफनो एक महिनाको पारिश्रमीक उपलब्ध गराउनु भएको छ

6/6/2020

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार चोरी गर्नेलाइ विना कारवाही छोड्यो

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार नगद चोरीको घटनामा संलग्नलाई कारवाही नगरि उन्मुक्ति दिएको छ । बिहीबार छप्कैया वडा नम्बर १ सुकुम्बासी टोलीकी स्थानीय जोखनीदेवी हजराको पैसा चोरी गरेको स्थानीय युवा सन्दीप हजराले प्रहरीको अगाडि स्वीकार गरेपनि प्रहरीले उनलाई पैसा फिर्ता गर्ने शर्तमा छोडिदिएको छ ।

6/6/2020

सखुवा प्रसौनी गाउँपालिका कार्यालयमा तालाबन्दी

पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालयमा बिहीबार स्थानीयले तालाबान्दी गरेका छन् । प्रदेश सरकारले पठाएको राहत नपुग भएपछि सर्वदलीय बैठकले निर्णय गरेपनि गाउँपालिका प्रमुख प्रदीप जयसवालले अध्यक्ष प्रदीप जयसवालले राहत वितरण गर्न चौकीदार लगाएर सूचना जारी गरेपछि एकहजार भन्दा बढी स्थानीय गाउँपालिका पुगेका थिए ।

6/4/2020

पर्सा प्रहरी बिरुद्ध पत्रकार महासंघद्वारा थप आन्दोलनको घोषणा

पर्सा प्रहरी बिरुद्ध नेपाल पत्रकार महासङ्घ, पर्साले आन्दोलनमा थप कार्यक्रम सार्वजनीक गरेको छ

6/1/2020

पर्सामा चट्याङ लागेर एकको मृत्यु

आज (शनिबार) बिहान हावाहुरी र पानीसँगै परेको चट्यां लागेर पर्सामा एकजनाको मृत्यु भएको छ । एकजना घाईत भएका छन् । मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वा टोलका ४२ बर्षीय रामबाबु महतो नुनिया रहेका छन् ।

5/30/2020

सूचना प्रविधिको क्षेत्रलाई अत्यावश्यक सेवामा पार्न क्यान महासंघ पर्साको माँग

 सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई समेटन  क्यान महासङ्घ पर्साले माँग गरेको छ

5/27/2020

जिराभवानीको पकडी टोलका नागरिकलाई राहत बितरण ,रोगको होइन भोकको डर भयो

पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर १ को पकडी टोलका गरीब बासिन्दालाई भोर संस्थाको सहयोगमा राहत बितरण गरिएको छ

5/26/2020

समाजसेवी गुप्ताले तीन सय परिवारलाई राहत सामाग्री दिने

बीरगंज महानगर पालिका वडा न.१० घडिअर्वा निवासी समाजसेबी अजय कुमार गुप्ताले कोरोनाको महामारीमा गरिब , अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई तेश्रो चरणको राहत बितरण गर्ने तयारी गर्नु भएको छ

5/24/2020

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन तीन सयको रिपोर्ट आउन बाँकी

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ

5/24/2020

विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना सम्मेलनको आयोजना,कोरोनाबाट कसरी मुक्ति पाउने बिषयमा प्रतिवेदन बन्ने

गौतम माध्यामिक विद्यालयले विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास सम्मेलनको आयोजना गरेको छ

5/24/2020

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद परामर्श  उपयोगी हुने दावी

कोरोना संक्रमितहरुको प्रतिरोध क्षमता बढाउन नारायणी अस्पतालमा नै रहेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साद्वारा संचालित आयुर्वेद परामर्श केन्द्रको सेवालाई प्रभावकारी बनाउनु सुझाव दिइएको छ

5/19/2020

आइसोलेशनमा रहेकाहरुकालागि इम्युनिटी पावर बढाउने सामाग्री प्रदान

कोरोना भाइरसबाट  संक्रमीत भई बीरगंजका बिभिन्न आइसोलेशन वार्डमा उपचारकालागि भर्ना भएकाहरुलाई रोग प्रतिरोधी क्षमता बढाउने खाद्य सामाग्री उपलब्ध गराइएको छ

5/19/2020

आइसोलेशन वार्डबाट दुई जना फरार, खोजी हुदैै

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । आइसोलेशनबाट भाग्नेहरुको  खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ

5/13/2020

लंगडीमा आफनै घरमा भृत भेटिए पैतीस वर्षिय तिवारी

पर्साको धोबनी गाउँपालिका वार्ड नं ४ लंगडीमा आफ्नै घरमा एक युवक मृत अवस्थामा फेला परेका छन

5/11/2020

सामाजिक सञ्जालमा सबभन्दा बढी मन पराइए कडेल र थिङ 

सामाजिक संस्था वातावरण जिउने आधारले आयोजना गरेको हिडेन ट्यालेन्ट नामक अनलाईन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ

5/11/2020

जनता आवासको अन्तिम किस्ता नपाएको गुनासो,उजुरी प्रति प्रशासनले चासो देखाएन

जिराभवानी गाउँपालिका वडा नं १ मा पर्ने शान्ति नगरका राजेन्द्र पासवानले जनता आवास कार्यक्रम अन्तर्गतको अन्तिम किस्ता रकम नपाएको गुनसो गर्नु भएको छ

5/11/2020

पत्रकार यादवमाथि गरिएको दूब्र्यवहार बिरुद्ध घण्टाघरमा पत्रकारको धर्ना 

पत्रकार पक्राउ  विरुद्ध नेपाल पत्रकार महासंघले आज प्रदर्शन गरेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुव्र्यवहार  गरेको  विरुद्धमा पत्रकार महासंघ पर्साले  आन्दोलन गरेको हो

5/11/2020

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.