वीरगंज ८ साउन । पर्सा सुनचांदी व्यवसायी संघको दोश्रो साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज एक समारोहका बीच शपथ ग्रहण गराईएको छ । गएराती संघको दोश्रो विशेष सधारण सभाबाट निरज उर्फ मुन्ना सर्राफको अध्यक्षतामा चयन भएको १५ सदस्ीय नयाँ कार्यसमितीका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन ।
साउन २ लंगडी । भारतीय प्रहरीले लागू औषध चरेश सहित एउटा इन्डिगा कार समेत आफनो नियन्त्रणमा लिएको छ । पंश्चिमी चम्पारणको इनर्वामा रहेको भारतीय सीमा सुरक्षा बल एसएसवीको टोलीले गाडी सहित चरेश पक्राउ गरेको हो ।
स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले आज ताराचन्द किशनलाल विद्यालय वीरगंजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज २५ असार/लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसले आज मानव सेवा आश्रममा विभिन्न उपयोगी सामग्रीहरु हस्तनान्तरण गरेको छ ।
वीरगंज २४ असार स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले आज सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज १७ असार लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना तथा मेगा बैंक वीरगंज शाखाको सहयोगमा आज नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ, १३ जेठ । ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ ।
काठमाडौँ, १२ जेठ । साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उहाँका कथाका प्रवृत्तिबारे चर्चा गरिएको छ ।
वीरगञ्ज, ७ जेष्ठ । चेतनशिल अभिभावक संघ पर्सा वीरगञ्जले आज पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
बीरगंज १८ बैशाख । बीरगंज उपमहानगरपालिकाको वडां नं १७ अलौमा मा रहेको पोखरीको सफाई गरिएको छ ।
कलैया, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ ।
बीरगंज १६ बैशाख ।बीरगंज उपमहानगरपालिकाको वडां नं १६ मा रहेको पोखरीको सफाई गरिएको छ । नगवाको नजिक रहेकोडवरीटोला पोखरिको सफाई गरिएको सर सफाई बिज्ञ तवरेज अहमदले बताए ।
लहान, १६ वैशाख । सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ ।
म्याग्दी, १६ वैशाख । दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ ।
काठमाण्डौ १५ बैशाख । मनोरन्जन क्षेत्रमा भैरहेको श्रम शोषणको विरुद्ध सरकारले नै कडा कदम चाल्नु पर्ने मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले बताएका छन् ।
वीरगन्ज, ११ बैशाख । राजनीतिमा अन्य कसैको जग्गा जमिनमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरिने अभ्यास एकताका खुबै चलेको थियो ।
वीरगन्ज, १० बैशाख पर्साको साविक उदयपुरघुर्मी गाविस हालको वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर २७ मा स्थानीयको सहभागीतामा दुईवटा टोल विकास संस्था गठन भएको छ ।
वीरगंज ९ बैशाख । दुर्गा पुजा सेवा समिति रानीघाटले सातौ पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बीरगंज ८ बैशाख ÷ बीरगंजमा रहेको रहेको जनजाती बिद्यालयमा अध्ययन गर्ने १२५ जना छात्र तथा छात्राहरुलाई पोषाक बितरण गरिएको छ ।
बीरगंज ३ बैशाख ।बाल विकासदेखि कक्षा १० सम्मका बालबालिकालाई स्कुलमा मुस्कान सहित विद्यार्थी स्वागत तथा विद्यार्थी भर्ना तथा विद्यार्थी टिकाउ अभियान शुरु भएको छ ।