logo

बारामा करेन्ट लागेर एक युवाको ज्यान गयो, गैर कानूनी रुपमा करेन्ट प्रवाह गरेको आरोपमा एक पक्राउ

बारामा करेन्ट लागेर ३० वर्षिय उपदेश चौधरीको ज्यान गएको छ । बिहान उठेर मकैबारीमा शौच गर्न गएका चौधरीको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको बारा प्रहरीले जनाएको छ । 

3/20/2021

पर्सामा “सेटीङ”मा तस्करी, प्रहरी प्रमुखका प्रिय पात्रको “लाइनमोह”ले प्रहरी गन्हायो

पर्सा जिल्लामा प्रहरीकै मौनतामा अनधिकृत कारोवार बढेको छ । नेपाल प्रहरीका प्रमुखको प्रिय पात्रका रुपमा पर्सामा प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेको अर्थपूर्ण मौनताका कारण पर्साका बिभिन्न नाकाबाट अनधिकृत कारोवार हुने गरेको हो ।

3/19/2021

नेपाल टेलिभिजनको महाप्रबन्धकमा प्रतिस्पर्धाबाट बल नियुक्त

 नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान वल नियुक्त हुनुभएको छ ।

3/19/2021

अन्तराष्ट्रिय श्रमीक नारि दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना, इमनेष्टीद्वारा आठ महिला सम्मानीत

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसः १११ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

3/8/2021

बरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ चौधरीको निधन , पर्साले भरोसका केन्द्र शालीन तथा बौद्धिक ब्यक्ति गुमायो  

पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीका पिता एवं पर्सा जिल्लाका एक जना बरिष्ठ राजनीतिज्ञ हेमनारायण चौधरीको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

3/3/2021

यस पटकको  ‘ गोतामे पत्रकारिता पुरस्कार’ धनगढीका बरिष्ठ पत्रकार थापालाई  

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ धनगढीका वरिष्ठ पत्रकार चित्राङ्ग थापालाई प्रदान गरिएको छ ।

2/14/2021

बिभिन्न प्रस्ताव पारित गर्दै नेपाल पत्रकार महासंघ प्रदेश २ को अधिवेशन सम्पन्न, पत्रकार झा र नेपाल पुरस्कृत,मेयी सम्मानीत

नेपाल पत्रकार महासंघ प्रदेश २ को दोश्रो, अधिवशेन  बिभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ ।

2/13/2021

शेयर बिवादका कारण सालोद्वारा ब्यवसायी भिनाजुको हत्या भएको खुलासा

धनुषाका ५४ वर्षिय ब्यवसायी प्रोद रेग्मीको हत्यामा उनकै सालोको हात रेहेको रहस्योदघाटन भएको छ ।

2/12/2021

जग्गा महानगरकै नाममा कायम गर्न फैसला

किर्ते जालसाजी गरी व्यक्तिका नाममा दर्ता गरिएको जग्गा वीरगन्ज महानगरपालिकाकै नाममा दर्ता कायम गर्न पर्सा जिल्ला अदालतले फैसला गरेको छ ।

2/11/2021

सवारी चालक इजाजत पत्रको परिक्षा पास हुनेले डेढ वर्ष सम्म ट्रायल दिन पाइने 

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

2/7/2021

नौ किलो चरेश र तीन वटा मेशीन सहित बिश्रामपुरका देवान पक्राउ

प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं ७ का ६० बर्षिय मुसलिम देवानलाई लागु औषध चरेश सहित पक्राउ गरेको छ ।

2/6/2021

पत्रकार महासंघ प्रदेश दुईका  सात  शाखा अध्यक्षको अपिल त्रुटी नसच्चिए अधिवेशनमा सहभागी हुदैनौ

नेपाल पत्रकार महासंघ प्रदेश २ ले विधि, विधान र प्रक्रिया मिचेर नयाँ सदस्यता तथा नवीकरणबारे केन्द्रिय समितिमा सिफारिस गरेको भन्दै ७ वटा जिल्ला शाखाका अध्यक्षहरुले अविलम्ब सच्याउन माग गरेका छन् ।

2/6/2021

सशस्त्र प्रहरी निरिक्षक ऐरीको ह्रदयघातका कारण निधन

सशस्त्र प्रहरीका प्रहरी निरिक्षक नारायण सिंह ऐरीको ह्रदयघातका निधन भएको छ ।

2/4/2021

मर्यादित पत्रकारिताको बिषयमा पर्सेली पत्रकार गम्भिर, आर्थिक तथा सांगठानीक प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न

सागठानीक तथा आर्थिक प्रतिवेदन पारित गर्दै नेपाल पत्रकार महासंघ पर्साको २४ औं साधारण सभा मंगलबार वीरगंजमा सम्पन्न भएको छ ।

2/2/2021

पत्रकार महासंघ प्रदेश २ को अधिवेशनको भब्य तयारी, बीरगंज महानगर प्रमुख सरावगीलाई सम्मान गरिने

नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नम्बर २ को दोश्रो प्रदेश अधिवेशन फाल्गुण १ गते बीरगंजमा हुने भएको छ ।

1/31/2021

सिराहको दुरवीनडाडाको समुदाय प्रदेश २ मै पहिलो खानेपानीयुक्त समुदायको रुपमा घोषित

सिराह जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नं १३को ४२ घरको दुरवीन डाँडाको समुदायलाई पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।

1/31/2021

९ वर्षिया वालक राजन पटेलको हत्या प्रकरणको गुत्थी सुल्झयो, आरोपीत गिरफ्तार

पर्सा प्रहरीले ४ वर्ष पछि एक बालकको हत्या प्रकरणको गुत्थी सुल्झाएको छ ।

1/29/2021

सम्पती कब्जा गर्ने फूफाजुको सनकले भदाको हत्या, अन्य दुई जनामा पनि गिरफ्तार

पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं ४ बहुवरीमा पुष १ गते भएको एउटा हत्याकाण्डमा घरपरिवारका मान्छेको संलग्नता भएको खुलेको छ ।

1/29/2021

कानून कार्यान्वयनमा तीनै तहको समान्वयात्मक भूमिका आवश्यक रहेको राष्ट्रियसभाकी उपाध्यक्ष दाहालको भनाई

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले महिला हिंसा न्यूनीकरणका लागि ऐन कानूनको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहको सरकारको समन्वयको आवश्यकता रहेको बताउनुभएको छ । स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट गर्ने सिलसिलामा आज वीरगन्ज महानगरपालिका आईपुग्नुभएकी उपाध्यक्ष दाहालले अहिले निर्माण भएका ऐन कानूनहरुको प्रभावकारी कार्यान्वन नहुँदा नै महिला हिंसाका घटनाहरु हुने गरेको बताउदै प्रभावकारी कार्यान्वयनमा तीनवटै तहको सरकारको समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभएको हो ।

1/28/2021

लगानीको वातावरण र रोजगारी सृजना गर्नुपर्छ : उद्योगपति विनोद चौधरी

उद्योगपति विनोद चौधरीले नेपालमा लगानीको वातावरण र रोजगारीको सृजना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार विशेष समितिले वीरगन्जमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहेका चौधरीले राजनीतिकदलहरु भित्रपनि धेरै व्यक्तिहरु गरिखाने व्यक्तिहरु भएकोले उनीहरुका लागि एउटा प्लेटफर्म तयार गर्ने उद्देश्य सहित ‘गरिखाने अभियान’ शुरु गरेको जानकारी दिए ।

1/28/2021

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.