logo

ठाकुरराममा शिक्षक नियुक्तिको बिज्ञापन खारेज गर्न माँग

बिभागीय शिक्षकहरुको सिबरोधका बाबजुद ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनले शिक्षकहरुको अन्र्तवार्ता लिएको छ

11/24/2019

बिद्यार्थी संगठनका नेताले जुलुस लगाउदै भने,बसरुदिन अन्सारीलाई गिरफ्तार गर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन अनेरास्ववियूले नेशनल मेकिल कलेज बीरगंजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीलाई गिरफ्तार गर्नमाँग गर्दै बीरंगजमा प्रर्दशन गरेका छन । निर्देशक अन्सारी नेकपाकै नेता हुन

11/24/2019

पत्रकारको हत्यामा संलग्न दोषीहरुलाई कारवाही गर्न माँग 

नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछानेले मुलुकमा बिभिन्न काल खण्डमा मारिएका पत्रकारहरुका हत्यामा संलग्न दोषीहरुलाई कारवाहीको दायरमा ल्याउन माँग गर्नु भएको छ

11/24/2019

‘गेट वे अफ नेपाल’ सफाईले स्थानीयबासी दंग 

नेपाल प्रवेश गर्ने मुख्यद्वार  ‘गेट वे अफ नेपाल’ भनिरे चिनिने शंकराचार्य प्रवेशद्वारमा शनीवार भब्य सफाई कार्यक्रम सम्पन्न भएको छ ।

11/23/2019

उपभोक्ताहित संरक्षण मंचको प्रदेश अध्यक्षमा लामिछाने सर्वसम्मत

उपभोक्ता हित संरक्षण मञ्चको प्रदेश न.२ को अध्यक्षमा के.सी. लामिछाने चयन हुनु भएको छ

11/23/2019

ठाकुरराम क्याम्पसमा तालाबन्दीका बिरुद्ध पनि तालाबन्दी

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा राष्ट्रिय बिद्यार्थी संघ र सत्तारुढ दल नेकपाको जनसंगठन अनेरास्ववियूले शुक्रवार प्रशासन शाखामा तालाबन्दी गरेका छन

11/22/2019

स्वच्छ वातावरण बिना स्वच्छता कर नदिन नगरवासीलाई  अभियान्ताहरुको आग्रह

श्रीसिया नदी प्रदुषण मुक्त अभियानले आज वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान शुरु गरेको छ । अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीको अध्यक्षतामा दुई दिने हस्ताक्षर अभियान शुरु गरिएको हो

11/22/2019

फागुनपछि काठमाडौंका सडकमा खाल्डा नदेखियुन्ः प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सह उपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ

11/22/2019

अतिरिक्त रकम फिर्ता माँग गर्दै मेकिडल कलेजमा धर्नामा उत्रिए बिद्यार्थी

नेशनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८औं ब्याचका विद्यार्थीहरूले बिहीवारदेखि पुनः आन्दोलन शुरू गरेका छन्

11/21/2019

निर्वतमान अध्यक्ष शर्मालाई कुटनेलाई कारवाही गरः बीउवासंघ

वीरगञ्ज उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष एवं प्रदेशसभा सदस्य ओम प्रकाश शर्मामाथि भएको हातपातको घटनाको दोषीलाई कारवाही गर्न माँग गरेको छ

11/21/2019

बिस्तृत शान्ति सम्झौताका ते¥ह वर्ष,स्व. कोइरालाले असाधरण नेतृत्व कोशल देखाए

बिस्तृत शन्ति सम्झौताको १३ औ वर्षगाँठाको अवसरमा बीरगंजमा शान्ति सम्वाद बिषयक गोष्ठी सम्पन्न भएको छ ।

11/21/2019

कांग्रेस भित्रको गुटबन्दी छताछुल्ल,हिंसामा उत्रिए नेताहरु,महानगर सभापतिले भकुरे प्रदेश सभा सदस्य

प्रदेशसभा सदस्य ओमप्रकाश शर्मामाथि बुधबार बिहानै कुटपिट भएको छ । बिहानी पख वीरगन्जको आदर्शनगरमा प्रभातीय यात्रामा निस्किएका प्रदेश सांसद शर्मालाई उनकै पार्टीको नगर सभापति भोला कलवारले कुटपीट गरेका हुन

11/20/2019

सरकार प्रति गम्भिर आरोप, पारदर्शीता कायम गर्न खोज्दा हटाइयोः लेखी

पाँच बर्षे कार्यकालका लागि नियुक्त गरिएको प्रदेश २ को नीति आयोगमा एकबर्ष मै परिवर्तन भएको छ

11/19/2019

मदन गुप्ता बिरुद्ध अख्तियारले तेश्रो मुद्धा दर्ता ग¥यो ८ आठ करोडको बिगो कामय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन नयव सुब्बा मदन गुप्ता बिरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ

11/18/2019

निजगढ बिमानस्थलको बिरोध गर्नेहरु राष्ट्रको समृद्धिको पक्षमा नरहेको प्रष्ट छः मंत्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  निजगढ अन्तराष्ट्रीय बिमानस्थलको बिपक्षमा कुनै पनि अभियान चलाउने बिरोध र आलोचना गर्नेहरु कुनै पनि अर्थमा राष्ट्रको समृद्धिको पक्षमा नरहेको प्रष्ट बुझन पर्ने बताउनु भयो

11/17/2019

बिज्ञापन छापेर पत्रिका लुकाउनेहरुलाई तथ्य सहित उजुरी ल्याउनुस तत्काल कारवही हुन्छःअध्यक्ष चौहान

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले आफनो खाएर नागरिकलाई सूचना सम्प्रेषण गर्ने काममा अहोरात्र खटने पत्रकारहरुले आफनो पेश प्रति गर्व गर्नु पर्ने बताउनु भएको छ

11/16/2019

नेपाल प्रवेशद्वारमा सरसफाई 

भोलन्टियर वीरगंजको आयोजनामा शंकराचार्य गेट र त्यस आसपासको क्षेत्र सरसफाई गरिएको छ

11/15/2019

जनप्रतिनिधिलाई नागरिक सवाल,तपाईले घोषणा गरेको प्लास्टिक मुक्त्त वीरगंज सफल भयो ?

बीरगंज महानगरपालिकाले बीरगंजलाई प्लाष्टिक मुक्त घोषणा गरेको जनवरी १ मा एक वर्ष हुन्छ  । तर बीरगंज प्लाष्टिक मुक्त भएन

11/14/2019

प्लाष्टिक झोला प्रयोग नगर्न अपिल गर्दै बीरगंजमा प्रर्दशन

हाम्रो बीरगंज राम्रो बीरगंज अभियानले आज बीरगंजमा प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै बीरगंजमा प्रर्दशन गरेको छ

11/10/2019

भारतीय नक्साका बिरुद्ध बीरगंजमा युवाको प्रर्दशन, प्रम मोदीको तस्विर जलाइयो

कालापानी लिम्यिाधुरा भारतले आफनो नक्सामा पारेको बिषयमा प्रतिक्रिया बिहिन रहेको मुलुकको आर्थिक राजधानी  बीरगंजमा आज युवाहरुले आक्रोशयुक्त प्रर्दशन गरेका छन

11/10/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.