logo

धार्मिक पर्यटकीय गन्तब्यको रुपमा अगाडि बढदै जिराभवानी, २८ करोडको बजेट पारित

जिराभवानी गाउँपालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष ०७६/०७७ कालागि २८ करोड ९८ लाख ८४ हजार रुपैयाको बजेट पारित गरेको छ

7/15/2019

हिजो बाढीले बगाएर बेपत्ता भएका भवानीपुरका अनुज आज मृत अवस्थामा फेला परे

 वीरगन्जको सिर्सिया नदीमा बाढी हेर्न गएका बेला बाढीले बगाएर शनिबार बिहानदेखि बेपता भएका  बालक अनुज पटेल आइतबार बिहान मृत अवस्थामा भेटिएका छन्

7/14/2019

पर्सामा साढे चारसय घरमा पानी पस्यो सवा सात सय जना बिस्थापित

बीरगंजको वडा नं २४ रामगढवामा बाढी हेर्न गएका वडा नं १८ भवानीपुरका १६ वर्षिय अनुज पटेललाई बाढीले बगाएको छ ।

7/13/2019

मृतक परिवारलाई ३ लाख , राहत तथा उद्धारको लागि प्रत्येक जिल्लालाई दश लाख

देश नं . २को सरकारले बाढी पहिरोले भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३÷३ लाख रुपैया राहत उपलब्ध गराउने भएको छ।  

7/13/2019

बाढीले पर्सामा काहाँ काहाँ समस्या पार्यो

पर्सा जिल्लामा बाढीका कारण धेरै ठाउहरु डुवानमा परेका छन । बीमनपा ३० सुख्खा बन्दरगाह परवानीपुर खण्डको लालपर्सा र प्रसुतीपुर जाने बाटोमा सार्वोत्तम  स्टिल उधोग अगाडि सडक भन्दा माथि ३ फिट पानी बढेका कारण सडक अवरुद्ध भएको छ ।

7/12/2019

आठ लाख घुस रकम लिदै गर्दा डा.काका भतिजा रंगेहात झ्याप्पै

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुससहित पक्राउ परेका छन्

7/11/2019

वर्षाले जलसतह सर्तकता तह पार गर्दै सबैलाई सर्तक र होसियारी आपनाउन अपिल पर्सामा मोटरवोट तयारी अवस्थामा

बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाका नदी खोलामा जलतसतहले सतर्कता तह पार गरेको उल्लेख गर्दै होसियारी अपनाउन आग्रह गरेको छ

7/11/2019

सांस्कृतिक धरोहरको रुपमा ठोरीको पहिचान स्थापित गरिने अध्यक्ष श्रेष्ठको दृढता

ठोरी गाउँपालिकाले ठोरी गाउँपालिकाको दलित समुदायलाई नेपालकै साँस्कृतिक पहिचान बोकेको नौमती बाजा सहित पेशा सुधारका सामाग्रीहरु  वितरण गरेको छ

7/11/2019

सघन सहरी कार्यालय बीरगंजले ६ वटा ठेक्का तोड्यो ,अरुलाई पनि नछाडिने 

सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय बीरगंजले  ०७६ असारको २५ गतेका दिन मध्य तराईमा संचालीत परियोजना मध्यका ६ वटा ठेक्का तोडेको छ

7/10/2019

पटेर्वा र छिपहरमाईको बजेट पारित शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास प्रथामिकतामा

पटेर्वा सुगौली गाउँपालिकाले आर्थिक वर्ष ०७६ र ०७७ कालागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ

7/10/2019

दक्ष जनशक्ति उत्पादन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन

7/10/2019

रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन

7/10/2019

प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ

7/9/2019

गडासी प्रहार गरि आमाको हत्या

वीरगञ्ज महानगरपालिवडा नं २४ रामगढवको नयाँबस्तीमा छोराले धारीलो हतियार प्रयोग गरि आमाको हत्या गरेका छन

7/9/2019

सासुको हत्या प्रयास गर्ने बुहारी र सहयोगी पक्राउ

आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको कालिकामाईं गाउँपालिका २ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो

7/7/2019

बीरगंज फराकिलो पार्ने अभियानले गती लियो भत्काउनु पर्ने संरचनामा चिन्ह लाग्न थाल्यो 

वीरगन्ज २२ असार । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकको केन्द्रबाट दाँया बाँया २५/ २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सडक विभागले वीरगञ्जको मुख्य सडक २५/२५ मिटर दायाँ बायाँ फराकिलो पार्ने काम सुरु गरेको हो

7/7/2019

पप्पुले खायो अर्को झापु नारायणी पुलु निर्माण ठेक्का रद्द  अब कालो सूचीमा रमन कन्स्ट्रक्सन

नारायणी पुल बनाउन नसकेको भन्दै “रमन-पष्पु-जेभी” कन्स्ट्रक्सन कम्पनीसँग गरिएको सम्झौंता सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय टेकुले तोडेको छ

7/6/2019

पर्सामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३९ घटना सार्वजनीक

ईन्सेक पर्साले जिल्लामा गएको ६ महिनाको मानव अधिकारको स्थितिको बारेमा गोष्ठीको आयोजना गर्दै अवस्था सार्वजनिक गरेको छ

7/6/2019

परवानीपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बारा जिल्लाको परवानीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ

7/5/2019

लाखौको चलखेलको आंशकमा महानगरद्वारा ठेक्का खारेज,अदालत जाने ठेकेदारको तयारी

बीरगंज महानगरपालिकाको बोर्ड बैठकले आर्थिक वर्ष ०७६ /०७७ कालागि बिभिन्न शिर्षकमा राजस्व संकलनकालागि आव्हान गरेको ठेक्का खारेज गरेको छ

7/4/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.