logo

लकडाउनको प्रभावः हिडेर चार दिनमा पाँच भारतीय मजदुर बीरगंजमा

चितवनमा मजदुरी गरेर बसेका पाँच जना भारतीय मजदुर हिडेर चार दिनको दिनमा आज बीरगंज आइपुगेका छन

3/28/2020

कोभिड १९ संग लडन नेपाललाई अमेरिकाको १८ लाख डलर सहयोग

कोरोना भाइरससंग जुधिरहेको अमेरिकाले (कोभिड १९) सँग लड्न नेपाललाई करिब १८ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ

3/28/2020

कोरोना भाइरस संक्रमीत दोश्रो र पाँचौ ब्यक्ति एउटै उडानका यात्री

ससरकारले एक हप्ताकालागि लकडाउन  घोषणा गरेकै दिनमा एक जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो  

3/28/2020

खाद्यन्न बोकेर बीरगंज महानगर प्रमुख नागरिकको घरदैलोमा

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भएको छ

3/28/2020

एउटा गाउँपालिकाले काम यसरी पनि गर्न सक्छ

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला । २४ सैं घण्टा खटिएरै हामी सेवा गर्नेछौं

3/27/2020

धनगढीमा पनि भेटिए चोथो कोरोना संक्रमित

 प्रादेशीक अस्पतालमा धनगढीमा उपरार्थ भर्ना भएका एक जनामा कोराना संक्रमण पुष्टि भएको छ

3/27/2020

निकुञ्ज भित्र सुरक्षाकर्मी र शिकारीवीच गोली हानाहान एकको मृत्यु

पर्सा राष्ट्रिय निककुञ्जमा बन गस्ती टोली र शिकारीवीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ ।

3/27/2020

जरुरतमंद नागरिकको घरदैलोमा खाद्यन्न पुर्याउने बीरगंज महानगरको तयारी 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा खाद्यन्नको ब्यवस्था गरिने बताउनु भएको छ

3/27/2020

नेपाली प्रहरीमाथि आक्रमण गर्ने एक भारतीय पक्राउ

नेपाल प्रवेश गर्न नदिएको भन्दै नेपाली प्रहरी माथि आक्रमण गर्ने एक जना भारतीयलाई नेपाल प्रहरीले पक्राउ गरेको छ

3/27/2020

राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सभापति देउवाको अपिल

पाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ

3/27/2020

यातायात मजदुर र अस्पतालका कुरुवालाई लकडाउन भरि खाना ख्वाइने 

कोरोना भाइरस अर्थात कोविड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनका कारण वीरगंजको बसपार्कमा अलपत्र परेका सवारी चालक, सहचालक तथा यात्रुहरुलाई बिभिन्न संघ संस्थाहरुले खाजा ख्वाएका छन

3/27/2020

एउटा युवा सबैकोलागि आशाको झिल्को बनेर निस्कन्छ

बीरगंजको रक्त संचार केन्द्रमा रगतको अभाव हुन्छ । युवाहरुको एउटा समुह सार्वजनीक हुन्छ अनी खुला रक्तदानको अपिल गर्छ । ३ सय भन्दा बढीले रक्तदान गर्छन ।

3/27/2020

कोरोना संक्रमण प्रभावः बीरगंजका धेरै पत्रिकाको प्रकाशन बन्द

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणकालागि घोषणा गरिएको लकडाउनको प्रभाव संचार क्षेत्रमा देखा परेको छ

3/26/2020

संकटको बेला लुट्न पल्केकाहरु प्रहरी नियन्त्रणमा

विश्व व्यापी रुपमा फैलिएको (कोभिड १९( कोरोना भाइरसको महामारीबाट  उत्पन्न अवस्थाको फाइदा उठाउदै मनपरी मुनाफा लिएर उपभोक्ता ठग्ने दुईजनालाई प्रहरीले नियनत्रणमा लिएको छ

3/26/2020

प्रदेश २ का सात जिल्लामा १ सय ५१ जना क्वारेन्टाइनमा

विश्वभर त्राहिमाम मचाएको कोरोना भाइरस (कोभिड १९)  संक्रमणको आशंकामा प्रदेश २ मा झण्डै डेढसय व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ

3/26/2020

उपभोग्य समानको नाममा रमिता हेर्नेहरु घटन थाले,सुरक्षीत खरिदबिक्रीको ब्यवस्थापन हुन थाल्यो

 कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि सरकारले लकडाउनको घोषणा गरेर। नागरिकलाई घर भित्र बस्न भन्यो । तर लकडाउन कतिपय नागरिककालागि रमाइलोको बिषय बन्यो

3/26/2020

ठोरी गापाको वडा नं ५ मा मारकाट र रक्सीको बिक्री बितरणमा प्रतिवन्ध

ठोरी  गाउँपालिका को वडा नं ५ मा मासुजन्य बस्तुको काटमार बिक्री बितरण तथा मदिराजन्य बस्तुको उत्पादन र बेचबिखनलाई पूर्ण प्रतिवन्ध लगाइएको छ

3/26/2020

इन्डक्सन चुल्होमा खाना पकाउन सरकारको आग्रह बिधुत खपतमा बीस प्रतिशत छुट दिइने

लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको अभावलाई ध्यानमा राख्दै सरकारले नागरिककालागि बिकल्पको ब्यवस्था गरेको छ

3/26/2020

लोभले लाभ लाभले बिलाप भनेको यही हो,माइस्थानमा ठाउँकाठाउँ बीस हजार दण्डीत

लोभले लाभ लाभले बिलाप भनेको यही हो,माइस्थानमा ठाउँकाठाउँ बीस हजार दण्डीत

3/26/2020

प्रदेशमा कोरोना जाँचकालागि प्रयोशाला बन्ने,मुख्यमंत्रीको नेतृत्वमा निर्देशन दिने समिति बन्यो

प्रदेश २ को सरकारले प्रादेशीक अस्पताल जनकपुर ,नारायणी अस्पताल बीरगंज र राजविराज अस्पतालमा कोरोना भाइरस जाँच गर्ने प्रयोगशाला निर्माण  गर्ने निर्णय गरेको छ

3/26/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.