logo

महानगरप्रमुख बिरुद्ध प्रर्दशन गर्नेलाई २९५ नम्बर दफा लगाउन समाजवादीको माँग

बीरगंज महानगरपालिकाले राष्ट्रिय जनता पार्टी नगर समिति वीरगंजको नामबाट मिति २०७६ भाद्र ११ गते वीरगंजमा  भएको विरोध प्रर्दशनको ब्यानरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको तस्वीरलाई लामखुट्टेको शरीरमा जोडेर सार्वजनिक रुपमा नगरप्रमुखको व्यक्तिगत मानमर्दन र चरित्र हत्या गर्न खोजेको विषय प्रति वीरगंज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ

8/29/2019

स्वास्थ्य र शिक्षाको बिकास बिना मुलुकले समृद्धि हासिल गर्न सक्दैनःउपप्रम यादव

वीरगन्जको नगवा नवर्निमित बस पार्कको आज एक समारोहका बीच उपप्रधान तथा स्वास्थ्य जनसंख्यामंत्री उपेन्द्र यादवले उद्घाटन गरे

8/27/2019

मध्य नेपालको तेश्रो वार्षिकोत्सव, पत्रकारिता पढनेलाई छात्रवृतिःप्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले पत्रकारिता अध्ययन गर्ने छात्रालाई छात्रवृति उपलब्ध गराउने घोषणा गरेका छन

8/25/2019

भारतीय जाली नोट सहित दुई जना पक्राउ

वीरगन्जबाट नक्‍कली भारु नोटसहित पक्राउ परेका दुईजनालाई पर्सा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको छ

8/23/2019

प्रदेश २ को पर्यटन प्रवद्र्धनमा पर्यटन व्यवसायी र उद्योगी सक्रिय हुदै 

आर्थिक तथा औद्योगिक सहर वीरगन्जबाट पर्यटन प्रवद्र्धनको शुरुवात गरी प्रदेश २ मा नै पर्यटनको विकास गरी आर्थिक समृद्धिमा लैजाने उद्देश्यले यो पहल शुरु गरिएको हो ।

8/11/2019

पीडित कस्टडीमा अपहरण आरोपी प्रहरी कन्टयाक्टमा

पर्सा प्रहरीले पीडितलाई थुनामा र पीडकलाई सम्पर्कमा राखेको भन्दै आलोचना शुरु भएको छ

8/3/2019

प्रधानंमंत्रीलाई नेकपा पर्साको ज्ञापन प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण गठन गर्न माँग

नेकपा पर्साले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपदबाट बच्न पूर्वतयारीका लागि काम गर्न अधिकार सम्पन्न “प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण” गठन गर्न माग गरेको छ

7/30/2019

पार्टी स्कूल बिभागको प्रमुखमा मेरो स्वभाविक दावी होःनेता भूषाल

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्वमा आफनो स्वभाविक दावेदारी रहेको बताएका छन

7/28/2019

बीरगंजमा समाजवादको बिषयमा गहन बहस ,दलाल नोकरशाही पूजीवादी चरित्र समाजवाद निर्माणको अवरोधक

बि.पी कोइरालाको ३७ औ तथा ४१ औ पुष्पलाल स्मृति दिवसको सन्र्दभ पारेर बीरगंजमा नेपालमा समाजवाद एक बिमर्श बिमर्श बिषय गोष्ठी सम्पन्न भएको छ

7/27/2019

दोषी जनप्रतिनिधिलाई कारवाही नभए आन्दोलन कडाःअध्यक्ष गिरी

राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण गर्ने जनप्रतिनिधिलाई कारवाही नगर्दा सम्म कर्मचारीले आन्दोलन जारी राख्ने जनाउ दिएका छन

7/24/2019

समाजवादी पार्टी मधेश प्रदेश समितिको अध्यक्षमा यादब

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरण पछि गठन भएको समाजवादी पार्टीको मधेश प्रदेश समितिको अध्यक्षमा विजय यादव चयन भएका छन

7/24/2019

जनप्रतिनिधिको अराजकता बिरुद्ध स्थानीय तहको काम ठप्प कारवाही नभए आन्दोलन कडा हुने चेतावनी

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथी भएको आक्रमण बिरुद्ध पर्साका सम्पुर्ण गाउँ कार्यपालिका कार्यालय बन्द रहे।

7/23/2019

मेयर सरावगी नगर विकास कोषको संचालक समितिमा चयन

बीरगंज माहानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई नगर विकास कोषको संचालक समितिको सदस्यमा मनोनय गरिएको छ । नगर प्रमुख सरावगीलाई नेपाल सरकारको मन्त्रीपरिषदले मनोनयन गरेको हो

7/19/2019

बहुप्रतिक्षीत मोतीहारी अमलेखगंज पाइपलाईनको परिक्षण सफल अव पाइपबाटै तेल आउने

बहुप्रतिक्षि मोतीहारी अमलेखगन्ज पाइपलाईन परियोजनाको निर्माण कार्य सम्पन्न भई त्यसको सफल परिक्षण भएको छ

7/19/2019

लोकसेवाको बिज्ञापन बिरुद्ध बीरगंजमा प्रर्दशन

लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन समानुपातिक समावेशी नभएको भन्दैै वीरगञ्जमा युवाहरुको एक समुहले आज  प्रदर्शन गरेको छ

7/18/2019

रोम बिधान अनुमोदन गर्नकालागि प्रजिअ मार्फत प्रधानमंत्रीलाई ज्ञापन

अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्सा र मानवअधिकार निगरानी समूह पर्साले मंगलवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्

7/17/2019

एशियन डिष्ट्रलरीका मजदुरहरु हड्तालमा,मदिराको बिक्रीमा कमी आएपछि मजदुर कटौती गर्नु बाध्याता भएको उधोगको भनाई

वीरगन्जको रामगढवामा रहेको एसिययन डिष्टिलरी उद्योगमा कार्यरत कर्मचारी र मजदुर हड्तालमा उत्रिएका छन

7/16/2019

वाढी पीडितका लागि प्रदेश २ मन्त्रीहरुले दिए एक महिनाको तलब, राहत आपूर्तिको लागि प्रमुख सचिवको संयोजकत्वमा समिति गठन 

केही दिन यताको अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागी प्रदेश नं। २का मुख्यमन्त्री देखी राज्य मन्त्री सम्मले एक महिनाको तलब दिने भएको छ

7/16/2019

पोखरिया नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न अनियमितताको बिषयमा जनताका कडा सवाल

पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ

7/16/2019

पर्सागढीमा सहमती भयो ६० करोड ५४ लाखको बजेट पारित

पर्सागढी नगरपालिकाले आगामी आर्थीक बर्ष २०७६र६७ का लागी कुल ६० करोड ५४ लाख रुपयाँ बराबरको बजेट सार्वजनिक गरेको छ

7/15/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.