logo

सत्तागठबन्धनदलको निर्णयको प्रतिकुल हुने गरि गौर हत्याकाण्डको छानविन गर्ने गृहमंत्रीको भनाई

वीरगन्ज। गठबन्धन दलहरुको निर्णयको प्रतिकुल हुनेगरि उपप्रधान तथा गृहमन्त्री नारायणकारी श्रेष्ठले गौर हत्या काण्डका दोषीलाई कारवाही हुने बताएका छन ।

२०८० भदौ १०

उत्पीडनबाट मुक्त समाजको निर्माण नगरि समाजवादको निर्माण हुदैनः अध्यक्ष यादव

बीरगंज । गणतन्त्र घोषणा भएको १५ वर्ष भएपनि त्यसलाई संस्थागत गर्न नसकिएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन ।

२०८० भदौ ८

समाजवादी मोर्चाले वीरगंज सन्देश सभा गर्ने

बीरगंज । समाजवादी मोर्चा, नेपालले बीरगंजमा भदौ ८ गते प्रदेश स्तरीय सन्देश सभा तथा अन्तरकृया गर्ने निर्णय गरेको छ ।

२०८० भदौ ५

पटेर्वा सुगौली गाउपालिकाको प्रशासकिय भवनको परराष्ट्र मन्त्री साउदले गरे शिलान्यास

वीरगंज। पर्सा जिल्लामा रहेको पटेर्वा सुगौली गाउपालिकाको नया प्रशासकिय भवनको सोमवार एक कार्यक्रम कावीच नेपाली कांग्रेसका नेता एवम नेपाल सरकारका परराष्ट्र मन्त्री एन.पि.साउदले शिलान्यास गरेका छन ।

२०८० भदौ ४

नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेसको अध्यक्षमा यादव सर्वसम्मत

बर्दीबास।  जिम्मेवार ब्यबसाय बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता,लगानीको सुनिस्चितता र रोजगारीको सृजना आजको आबश्यक्ता,भन्ने मुल नाराका साथ नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेस प्रदेशको प्रथम अधिवेशन महोत्तरीको बर्दीबास स्थित दीपक पार्टी प्यालेस मा बुधवार सम्पन्न भएको छ ।

२०८० सावन ३१

जातीय मुक्ति समाज पर्साको अध्यक्षमा हजरा सर्वसम्मत

बीरगंज । नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्सा जिल्लाको भेलाले धन्नजय हजराको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

२०८० सावन ३०

प्रेस तथा अभिब्यक्ति बिरोधी सूचनाका बिरुद्ध सप्तरीका पत्रकार आन्दोलीत, मैनवत्ती बालेर गरे बिरोध

राजबिराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालय परिसरमा अनुमती विना फोटो, भिडियो खिच्न लगाएको रोक बिरुद्ध नेपाल पत्रकार महासंघ सप्तरीले आन्दोलन शुरु गरेको छ ।

२०८० सावन २४

प्रजिअ मार्फत प्रधानमंत्रीलाई एमालेले बुझायो ज्ञापन

वीरगन्ज । नेकपा एमाले पर्साले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सा पर्सामा मार्फत प्रधानमंत्रीलाई मंगलवार ज्ञापनपत्र बुझाएको छ ।

२०८० सावन २३

उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा साह चयन

बीरगंज । नेपाल उद्योग तथा व्यावसायी महासंघ पर्सा जिल्ला भेलाले भूपेन्द्र साहको अध्यक्षतामा पर्सा जिल्ला कमिटी गठन गरेको छ ।

२०८० सावन २२

दक्षीणपन्थी अवसरवादमा रुमल्लीएको नेकपा एसबाट को को ? आए एमालेमा

बीरगंज ।नेकपा एस बाट एमाले फकर्नेको संख्या दिनदिनै बढदै छ । नेकपा एमाले संग अलग भएर निर्माण गरिएको नेकपा एसको १ वर्षको यात्रामै बैचारिक बिवादले पार्टी भित्र ठुलो घर गरेको छ ।

२०८० सावन १५

प्रेस बलियो नभए लोकतन्त्रको पनि दिगोपन हुदैनः केन्द्रीय सचिव चौहान

कलैया । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले प्रेस बलियो नभए लोकतनत्रपनि दिगो रहन नसक्ने बताएका छन ।

२०८० सावन २१

गौर हत्या काण्डका दोषीलाई कारवाहीको माँग गर्दै पर्साका प्रजिअ मार्फत प्रधानमंत्रीलाई बुझाइयो ज्ञापन

बीरगंज । गौर हत्या काण्डका दोषीहरुलाई पक्राउ गरि कारबाही गर्न माँग गर्दै आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाइएको छ । गौर काण्डमा मारिएका परिवारका सदस्यले घटनाको १७ वर्ष बितिसक्दा पनि न्यायको अनुभूती गर्न पाएका छैनन ।

२०८० सावन २१

आयो राजीनमा,बिद्यार्थी इन्चार्जको जिम्मेवारी बहन गर्न सक्दिनः बन्जारा

बीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले नेकपा एमाले पर्साले बिद्यार्थी इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएका छन ।

२०८० सावन २०

मुस्लिम साुदायकालागि जनता समाजवादी पार्टी निर्विकल्प छः केन्द्रीय अध्यक्ष देवान

बीरगंज । समाजवादी मुस्लिम संघ केन्द्रिय अध्यक्ष नुरुलहोदा देवानले जनता समाजवादी पार्टी मुस्लिम समुदायको हितकोलागि निर्विकल्प पार्टी भएको बताएका छन।

२०८० सावन २०

माओवादी परित्याग गरि यादव सहितका नेताहरु एमालेमा प्रवेश

बीरगंज । नेकपा माओवादी केन्द्रका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०८० सावन १७

एमाले पर्सा अधिवेशनको तयारीमा नेताहरुको जिम्मेवारी तोकियो

बीरगंज । नेकपा एमाले पर्साले सचिवालय गठन गरेको छ । पार्टीले असोजमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

२०८० सावन १६

बिचारधारात्मक रुपमा संगठीत हुन जसपा अध्यक्ष यादवको अपिल

बीरगंज । जनता समाजवादी पार्टी नेपाल ठोरी गाउँपालिका समितिको बैठक सम्पन्न भएको छ ।

२०८० सावन १६

हेटौडाको सडक अतिक्रमण नहटाइए सामुहिक आत्मदाह गर्ने ७३ वर्षिय गुरुङगको घोषणा

हेटौंडा । सडकको अतिक्रमण नहटाइए हेटौडा ८ को एक परिवारले सामुहिक आत्मदाहको घोषणा गरेका छन ।

२०८० सावन १५

किसान बिरोधी सरकार बिरुद्ध राजमार्गमा किसान महासंघको चक्काजाम, क्षतीपूर्ती दिन माँग

हरिवन। अखिल नेपाल किसान महासंघले सर्लाहीको हरिवनमा दुई घन्टा पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको छ ।

२०८० सावन १२

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.