logo

स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुन्छः अध्यक्ष लाम्साल

वीरगंज । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले श्रमजीवि पत्रकार र स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुने बताएका छन ।

२०८० जेठ ९

महासंघले घोषणा गर्यो ५ सदस्यीय वार्ता समिति , शिक्षक सरु्रवाको बिषयमा वार्ता नगर्ने मेयरको अडान

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर नियमित रुपमा विद्यालयमा पुगेर बालबालिकालाई पढाउने कार्यमा लाग्न आग्रह गरेका छन ।

२०८० जेठ ८

आफ्ना जनप्रतिनिधिलाई अनिमितता रोक्ने निर्देशन देउ भन्दै शिक्षक नेताहरु पार्टी नेताका घर घरमा

वीरगंज । नेपाल शिक्षक महासंघले राजनीतिक दलका जिल्ला स्तरीय नेतृत्वलाई ज्ञापन बुझाउदै अनियमित सरुवा र नियुक्ति रोक्न आफना जनप्रतिधिलाई निदैशन दिन मााग गरेका छन ।

२०८० जेठ ७

लोककल्याण्कारी बिज्ञापनलाई निरन्तरता दिन महासंघ सहित संचारसम्बद्ध संस्थाहरुको माँग

काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन माँग गरेको छ । विज्ञापन बोर्डले चालु आर्थिक वर्षको डेढ महिनाको लाकेकल्याण्कारी बिज्ञापनको रकम नदिने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले एक बिज्ञप्ति जारी गरि रकम उपलब्ध गराउन माँग गरेको हो ।

२०८० जेठ ७

महासंघको सुद्धिकरण अभियान कारगर बन्दै, नवलपरासीमा १६ जनाद्वारा स्वेचिछक त्याग, गुल्मी शाखामा अव २६ जना मात्रै

वीरगंज । नेपाल पत्रकार महासंघ नवलपरासीले स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग गर्ने सदस्यहरूलाई सम्मानसहित बिदाई गरेको छ।

२०८० जेठ ७

स्थानीय सरकार पूर्वाग्रही भएको भन्दै शिक्षक महासंघद्वारा चरणबद्ध आन्दोलनको घोषणा

वीरगञ्ज । शिक्षक सरुवाका बिरुद्ध शिक्षक महासंघ आन्दोलीत भएको छ । स्थानीय सरकारहरुले गरेको शिक्षक सरुवा पूर्वग्रह, दूराग्रहपूर्ण भएको भन्दै महासंघ चरणबद्ध आन्दोलनमा उत्रेको हो ।

२०८० जेठ ६

नेपाल प्रेस युनियन पर्साको अध्यक्षमा चौहान बिजयी

नेपाल प्रेस युनियन पर्साको १० औ जिल्ला अधिवेशनले बिजय चौहानलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

२०८० जेठ १

व्यापारीहरूद्वारा नेपालीहरूको अपमान, विदेशीको जयगान

वीरगंज/ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले आफ्नो केंन्द्रिय अध्यक्ष र पदाधिकारीहरूको सम्मानमा आयोजित शान्त रात्रीभोजमा विभेद गरेको छ।

२०८० बैशाख २९

महानगरपालिका र शिक्षक महासंघवीचको द्वण्द्व पेचिलो बन्दै,सरुवाको बिपक्षमा महासंघले बुझायो ज्ञापन

वीरगंज । वीरगंज महानगरपालिका र शिक्षक महासंघवीचको द्वण्द्व पेचिलो बन्दै गएको छ । महानगरपालिकाले केही बिद्यालयका प्रधानाध्यापकहरुलाई सरुवा गरेको बिषयलाई लिएर महानगर र नेपाल शिक्षक महासंघका वीच द्वण्द्व बढेको हो ।

२०८० बैशाख २६

पर्दाफासडेलीको शुभारम्भ, समाचार प्रकाशन गरेर डिलिट गर्ने संचारमाध्यमलाई कारवाही हुन्छः अध्यक्ष बस्नेत

वीरगंज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कुनै पनि पत्रकार वा संचारमाध्यमले समाचार प्रकाशन वा प्रसारण गर्दा पूर्ण रुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् । धेरै जसो संचारमाध्यले एक पक्षीय कुरालाई मात्रै समेटी समाचार प्रकाशन गर्ने प्रवृतिका कारण आचार संहिता उल्लंघन भएको बताए ।

२०८० बैशाख २५

पर्सा एमाले कारवाही प्रकरण , ढंग बिनाको कारवाही बदर, पूर्ववत जिम्मेवारीमा रही काम गर्न निर्देशन

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साले ०७९ मंसीर ४ को चुनावमा पार्टीका उम्मेदवार बिरुद्ध अन्र्तघात गरेको भन्दै गरिएको कारवाहीलाई पार्टीको केन्द्रीय कमिटीले बदर गरेको छ ।

२०८० बैशाख २४

सामाजिक संजाल मार्फत चरित्र हत्या गर्ने बिरुद्ध कानूनी उपचारमा जान्छुः पोखरिया नगरपालिकाका प्रमुख चौहान

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर प्रदुम्न चौहानले सामाजिक सञ्जाल फेसबूकमा आफ्ना बिरुद्ध अर्नगल लेख्नेहरुको बिरुद्ध काूनूनी उपचारको बाटो अख्तियार गर्ने बताएका छन ।

२०८० बैशाख २४

पत्रकार महासंघको सुद्धिकरण अभियान,स्वेच्छाले सदस्यता परित्यागको घोषणा,महासंघले गर्यो सम्मान

जनकपुरधाम। बिभिन्न कारणले पत्रकारितामा सक्रिय नरहेका पत्रकारहरुले नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानलाई स्वागत गर्दै महासंघको सदस्यता परित्याग गर्ने क्रम शुरु भएको छ ।

२०८० बैशाख २३

आचार संहिता प्रतिकुल मुख्यमंत्री यादवको लिला, आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी यादवले आफनो गतिविधि संचालन गरेको भएपनि अन्तिममा आएर आयोगले स्पष्टीकरण सोधेर कर्म पुरा गर्न खाजेको हो ।

२०८० बैशाख १०

नेकपा एसका उपाध्यक्ष मुकुन्द न्यौपाने सहित दर्जनौं नेता एमालेमा समाहित

काठमाडौं । अघिल्लो महिना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छोडेका नेता मुकुन्द नेउपाने दर्जनौँ नेता तथा कार्यकर्तासहित आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०८० बैशाख ९

पर्साको धोबिनी गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिले नै गरे तालाबन्दी

पर्साको धोबिनी गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिले नै कार्यालयमा तालाबन्दी गरेका छन ।

२०८० बैशाख ८

उपेन्द्रलाई जनताको सवाल, शहीद परिवारलाई खोई पचास लाख

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७२ भदौ २ गते प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो मधेश आन्दोलनमा मारिनेहरुलाई ५० लाख दिने घोषणा गरेको थियो।

२०८० बैशाख ६

कालिकामा एमाले पुरानै लयमा फर्कियो

भरतपुर । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडि बढाएको छ । दैनिक भइरहेका घरदैलो र भेटघाटमा पार्टीका गतिविधिमा जनसहभागिता बढाउदै लगेको एमालेले आफ्नो पुरानो जनमत फर्काउनेगरी अभियान चलाइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

२०८० बैशाख ५

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.