logo

एमालेलाई कसैले हराउन नसक्ने सभासद आलको दावी 

परवानीपुर २९ फागुन । बारा क्षेत्र नं ४ का  सभासद नेजमा आलमले परवानीपुर गाउपालिकाको हरपुर गाऊँ मा शहीद महमूद आलम स्मृति पार्क को शिलान्यास गरेकी छिन ।  पार्कको शिलान्यास गर्दै सभासद आलमले स्थानीय नागरिकको सहयोगमा पार्क निर्माण हुने बताइन । उनले जनताको सहयोगकै कारण आफूले पर्यटन तथा संस्कृती मन्त्रालय ७ लाख रुपैया विनियोजन गराउन सफलता पाएको बताइन ।

3/12/2017

फोरमको क्षेत्रीय अध्यक्षमा यादव

विरगंज २८  फाल्गुन स् संघिय समाजवादी फोरम नेपालको पर्सा क्षेत्र नं। २ को क्षेत्रीय अधिवेशन आज गा।वि।स चोर्नीमा सम्पन्न भएको छ । क्षेत्र नं। २ को गाविस चोर्नीमा सम्पन्न अधिवेशनले वाशुदेव यादवको अध्यक्षतामा ५४ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।

3/11/2017

बन्दले बजार ठप्प

फागुन ११ पर्सा ।  बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको तिथि घोषणाको बिरुद्ध आन्दोलनको आव्हान गरेको मधेशी मोर्चाको बन्दका कारण बीरगंजको जनजीवन प्रभावित बन्यो । बन्दलाई सफल पार्न मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरु बिहानै सडकमा उत्रिएका थिए  ।

2/22/2017

राजतन्त्रको शैलीमा निर्वाचन गराउन खाजे परिणाम नराम्रो हुने चेतावनी

बीरगंज ११ फागुन । पर्साको सखुवा प्रसौनीमा नेपाल सघिय समाजबादी पार्टीको वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश सभा सम्पन्न भएको छ । मधेश बन्दको आयोजना गरिएको भए पनि कार्यक्रममा सहभागि हुन सोनवर्षा, पटेर्वा सुगौली, गादी, ,कौवाबन कटैया, देवरबना, निचुटा, महुवन, लखनपुर लगायतका गाविसबाट ट्रेक्टर लगायतका सवारी साधनबाट सयौंको संख्यामा स्थानिय वासिन्दाहरु सभामा सहभागी भएका थिए । भे

2/22/2017

मोर्चा द्वारा मधेश बन्दको आव्हान 

वीरगंज, १० फागुन । मन्त्रीपरिषद्को गत सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरेको विरोधमा मधेशी मोर्चाले मंगलवार बीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । मोर्चाले भोली बुधवार मधेश मधेश बन्दको आव्हान गरेको छ ।

2/21/2017

एमाले पर्साको पनि अधिवेशन हुने 

नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशन चैत २५ र २६ गते हुने भएको छ । विहिवार एमाले पार्टी कार्यालय मनमोहन नगर रामगढवामा  बसेको जिल्ला कमिटी बैठकले अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको एमाले पर्साका संयोजक चीरन्जीवी आचार्यले बताए । 

2/16/2017

फोरम नेपाल पर्साको अध्यक्षमा पुनः यादव 

वीरगंज, २९ माघ ।संघिय समाजवादी फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पूनःप्रदीप यादव चयन भएका छन  ।

2/11/2017

सभापतिको निर्वाचन दोश्रो चरणमा गयो तेश्रो शाक्ति निर्णायक हुने

वीरगन्ज २७ माघ । नेपाली काग्रेस पर्सा जिल्ला सभापतिको चुनवा दोश्रो चरणमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको बैधानिक ब्यवस्था अनुसार सभापति पदमा बिजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने छ । पर्सा जिल्ला सभापतिकालागि बिहिवार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत हासिल नगरे पछि दोश्रो चरणको निर्वाचन हुने भएको हो ।

2/9/2017

नेता हुने मौका गुमाए द्विवेदीले

बिहीबार हुने भनिएको नेपाली कांग्रेस पर्साको १३ औँ अधिवेशनका लागि मंगलबार सभापति पदका लागि ५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

2/7/2017

कांग्रेस पर्सामा सभापतिका पाँच उम्मेदवार 

वीरगन्ज २५ माघ / नेपाली काग्रेस पर्साको जिल्ला अधिवेशनमा  ५ जनाले सभापतिमा उम्मेदवारी दिएका छन ।   सभापतिमा जनार्दन सिंह क्षेत्री  अजय द्विवेदी ,बशिष्ट नारायण कुर्मी  ,अशोक जयसवाल र सुश्री शान्ति कार्कीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन । 

2/7/2017

सांसद यादवद्वारा गइयाघाट पुलको शिलान्यास

पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज एक कार्यक्रमका बिच गइयाघाट पुलको शिलान्यास गरेका छन । वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्ता स्थित श्रीसिया खोलामा डिभिजन सडक कार्यालय हेटौंडाको आर्थिक सहयोगबाट बन्न लागेको पुलकोे शिलान्यास गरेका हुन । 

2/6/2017

गौरवमया योजना निर्माणमा जनदवाव जरुरीः नेताहरु

फास्ट ट्रयाक तथा अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका लागि सरकारलाई दवाव दिने उद्देश्यका साथ आज वाराको कोल्भीमा सर्वदलिय सहभागितामा वृहत जनदवाव सभा सम्पन्न भएको छ ।

2/4/2017

कांग्रेस र माओवादी केन्द् चुनाव नगराउने खेलमा ः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारवादी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रनै चुनाव नगराउने खेलमा लागेको बताएका छन् । सरकारले निर्वाचन आयोगलाई निर्वाचनको लागि तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन निकायको निर्वाचन गर्ने भन्ने विषयनै नसमेटिएको पत्रचारले केहि अर्थ नराख्ने स्पष्ठ पारे ।

2/3/2017

गाविस सचिवहरु आन्दोलनमा सेवाग्राहीलाई समस्या

माघ २१ बीरगंज प्रोत्साहन भत्ता नपाएका गाविस सचिवहरुले कामकज ठप्प पारेका छन । देशभरिका गाविस सचिवहरु काम छोडेर आन्दोलनमा उत्रिएपछि त्यसको प्रभाव मध्यतराईका जिल्लाहरुमा पनि परेको छ । सचिवहरुले काम बन्द गरेपछि सेवाग्राहीहरु मर्कामा परेका छन । धेरैजसो गाविस सचिव सदरमुकाममा बस्ने भएकाले गाउँगाउँबाट काम लिएर सदरमुकाम पुग्ने सेवाग्राहीहरु दोहोरो मारमा परेका छन ।

2/2/2017

बहस ठप्प सेवाग्राही सास्तीमा

माघ २१ बीरगंज सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिविरुद्ध प्रदेश नं २ मा बारले इजलाश बहिष्कार गरेको छ । सरकारी वकीलले आन्दोलन शुरु गरे पछि फिर्ता लिएको बारले फेरी आन्दोलन घोषणा गरेको हो ।  पर्सा देखि सप्तरी सम्मका ८ जिल्ला तथा २ नम्बर प्रदेशको उच्च अदालत वार एशोशिएशन आन्दोलनमा उत्रिएको कारण अदालतमा नियमित हुने गरेको बहस पैरवी प्रभावित हुँदा सर्वसाधारण मर्कामा परेका हुन ।

2/2/2017

अखण्ड पार्टीको उपाध्यक्ष एमालेमा

काठमाण्डौ १९ माघ अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुमार खड्का मन्त्री नियुक्त भएको एक महिना पनि वित्न नपाउँदै सो पार्टीकी उपाध्यक्ष पुष्पा भण्डारीले पार्टी परित्याग गरेकी छिन् । पार्टी परित्याग गरेकी भण्डारीले बुधबार नै नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन् ।

2/1/2017

एमालेलाई निषेध गर्ने अभियान फासीवाद हो ः नेता ज्ञवाली

हेटौडा १८ माघ नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको कारण देश र संविधान संकटमा परेको बताएका छन् । प्रेस चौतारी मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञावलीले प्रचण्डले बाहीर निर्वाचन गर्छ भन्ने तर मधेशी दलहरुसँग अर्कै कुरा गर्ने गरेको बताए । मधेशमा रहेको आम समुदायहरु चुनावको पक्षमा रहेको बताउँदै ज्ञावलली सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न समेत आग्रह गरेका छन् । संविधान कार्यन्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको भन्दै उनले निर्वाचनबाट देशले निकास पाउने बताए । 

1/31/2017

चुनाव नभए संघीयता संकटमा

बीरगंजमा समाजका बिभिन्न समुदायमा रहेका बुद्धिजीवीहरु एउटै थलोमा बसेर नेपालको बर्तमान राजनीतिक अवस्थामा सम्वाद गरेका छन ।

1/29/2017

शहिद दिवसको अवसरमा बाल कल्याण गृहमा सामग्री वितरण

राजनैतिक दलहरुको सत्ताको लुछाचुडीका कारण शहिदहरुको अपमान भएको भन्दै वक्ताहरुले गुनासो गरेका छन् ।

1/29/2017

बीगंजमा स्व सिंहको सम्झना

मधेस आन्दोलनका प्रणेता एवं नेपाल सदभावना पार्टीका संस्थापक एवं तात्कालिन राष्ट्रिय अध्यक्ष गजेन्द्र नारायण सिंहको १५ औं बार्षिक पुण्य तिथीको अवसरमा  नेपाल सदभावना पार्टी पर्साले आज श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

1/23/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.