logo

इन्जिनियर्स दिवसका अवसरमा एक महिला सहित एकसठ्ठीजनाद्वारा रक्तदान

बीरगंज । इन्जिनियर्स दिवस २०८० को उपलक्ष्यमा नेपाल इन्जिनियर्स एसोसिएसन, वीरगन्ज केन्द्रद्वारा वृहत रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।

२०८० सावन ७

राजस्वछलीका सामान र प्रतिवन्धित लागुऔषध सहित एक युवा पक्राउ

बीरगंज । भन्सार छली चोरी पैठारी गरी ल्याएको ६ लाख मूल्य बराबरको विभिन्न किसिमका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० सावन ३

बिन्दवासीनीमा आँखा शिविर सम्पन्न, ३४ जनामा मोतिबिन्दुको समस्या

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीमा आज निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।

२०८० असार ३०

नारायणी अस्पतालको सरसफाई अव महानगरले गर्ने

बीरगन्ज ।नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी साउन १ गतेदेखि बीरगन्ज महानगरपालिकाले लिने भएको छ ।

२०८० असार २९

सशस्त्र प्रहरीद्वारा पटेर्वा सुगौलीका माझीद्वय १५ किलो चरेश सहित पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट पर्सा पटेर्वासुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

२०८० असार २७

जीतपुरमा पाँच महिला सहित १ सय जनाद्वारा रक्तदान

जीतपुर।शान्ति युवा बिकाश मञ्च जीतपुरको आयोजना तथा मानव अधिकार एलायन्स बाराको सहयोगमा शनिवार रक्रदान कार्यक्र सम्पन्न भएको छ ।

२०८० असार २३

मधेश बिश्वबिश्द्यालयले यसै शैक्षीक सत्रबाट काूननमा स्नातक अध्यापन गराउने, भाद्रमा भर्ना लिइने

मधेश बिश्वबिद्यालयले यही भदौबाट कानून संकायमा स्नातक तहको कक्षा संचालन गर्ने भएको छ । बिश्वबिद्यालयले शनिवार वीरगंजको उधोगा वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको पाठयक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

२०८० असार २३

शिक्षक महासंघको अध्यक्षमा यादव सचिवमा गिरी पूनः निर्वाचित

वीरगञ्ज । नेपाल शिक्षक महासंघ पर्साको अध्यक्षमा पुन तिर्थराज यादव चयन भएका छन् । वीरगञ्ज –२४ को रामगढवामा रहेको कुर्मी धर्मशालामा शनिबार सम्पन्न महासंघको दोश्रो अधिवेशनले यादवलाई पूनः अध्यषमा चयन गरेको हो ।

२०८० असार २३

श्रोत नखुलेको नेपाली रुपैया सहित एक भारतीय ब्यक्ति पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले श्रोत नखुलेको ४ लाख नेपाली रुपैया सहित एक जनालाई पक्राउ गरेको छ ।

२०८० असार २२

युरीया मलको कालो बजारी गर्ने बहुदरमाईका साह पक्राउ

वीरगंज । नेपाली किसानलाई राहत स्वरुप बितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको ५० केजीको खेती शक्ति युरिया मलको कालो बजारी गरेको आरोप प्रहरीले एक जालाई पक्राउ गरेको छ ।

२०८० असार २२

उपचारकोलागि सहयोग गर्न महानगर ११ का वडाध्यक्ष बरैको आग्रह

वीरगंज महानगरपालिका वडा नं १४ का उमेश प्रसाद यादवलाई उपचारकालागि सहयोग उपलब्ध गराइदिन सोही वडाका वडाध्यक्ष अजय कुमार बरैले अपिल गरेका छन ।

२०८० असार २१

छ लाख बराबरको कपडा कारवाहीकालागि बीरगंज भंसार बुझाइयो

वीरगंज । प्रहरीले भंसार राजस्व छली गरि ल्याएको आशंकामा खाद्यान्न तथा कपडाहरू नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

२०८० असार २१

साप्ताहिक पत्रिकाको लोककल्याणकारी बिज्ञापन नरोक्न माँग गर्दै महानगरलाई ज्ञापन

बीरगंज । वीरगंज महानगरपालिकाले साप्ताहिक पत्रिकाहरुलाई लोककल्याणकारी बिज्ञापन नदिने गरि नयाँ सूचीकरणको लागि सूचना आव्हान गरिएको भन्दै साप्ताहिक पत्रिकाका संचालकहरुले बिरोध गरेका छन ।

२०८० असार २०

मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्छः एमाले नेता भट्टराई

सर्लाही । नेकपा एमालेका नेता योगेश भट्टराईले मैथली साहित्यकार महाकवि विद्यापतिको योगदानवारे सवै नेपालीले वुझ्न आवश्यक रहेको वताएका छन ।

२०८० असार १९

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.