logo

जुवाखालबाट पाँच जना जुवाडे रकम सहित पक्राउ

फलास खेलीरहेका ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवाको खालबाट प्रहरीले एक सेट ताससहित ९३ हजार १ सय ५० रुपैयाँ नगद बरामद गरेको छ ।

२०७९ कार्तिक १४

१५ वर्षिय वालिका बलात्कार गरेको आरोपमा २२ वर्षिय मण्डल गिरफतार

१५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं २ निवासी २२ वर्षिय आकाश मण्डललाई प्रहरीले ०७९ कार्तिक ८ गते गिरफ्तार गरेको छ ।

२०७९ कार्तिक १२

नेपाल संवत र मः पूजा वीरगजमा उत्साहजनक रुपमा सम्पन्न

नेपाल संवत् ११४३ को अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । वीरगञ्जको अलखियामठस्थित बाल उद्यान पार्कबाट नेवार समुदायको अगुवाईमा प्रभातफेरी निकालिएको हो ।

२०७९ कार्तिक ९

समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनीक

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनीक गरेको छ ।

२०७९ कार्तिक ९

दुर्घटनामा परि पर्सामा तीन जनाको ज्यान गयो

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी टंकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षिय युवाको मृत्यु भएको छ ।

२०७९ कार्तिक ८

महासंघको तालिम केन्द्रका लागि चुकेद्वारा जग्गा प्रदान गर्ने

नेपाल पत्रकार महासंघ चितवन शाखाको बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न नारायणगढ निवासी समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान गर्ने हुनुभएको छ ।

२०७९ कार्तिक ४

हात्तीको अक्रमणबाट एक कर्मचारीको मृत्यु

हात्तीको आक्रमणबाट करारमा फणित दर्जामा कार्यरत एक कर्मचारीको ज्यान गएको छ ।

२०७९ कार्तिक ४

बाणिज्य महासंघद्वारा शुभकामना समारोह सम्पन्न, सुख र शान्तिको शुभेच्छा आदान प्रदान

नेपाल उधोग बाणिज्य महासंघ मधेश प्रदेशले शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर वीरगंजमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

२०७९ कार्तिक ३

पत्रकार महिलाको सुरक्षाको बिषयमा गोष्ठी, आत्मबल कमजोर नबनाउन सुझाव

नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले पत्रकार महिलाले आफूनो आत्मबललाई कमजोर बनाउन नहुने बताएका छन ।

२०७९ कार्तिक २

बहुविवाहको आरोपमा दुई गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ सखुनीयाका ५३ वर्षिय अशोक आचार्य र सोही ठाउँ की ५० वर्षिय रजनी आचार्यलाई ०७९ असोज ३१ गते गिरफतार गरेको छ ।

२०७९ असोज ३१

सम्बैधानिक प्रवन्धको खिलाफ हुने गरि शुल्क लिने नृसिंह मावि बिरुद्ध अदालतको अंकुश

सम्बैधानिक प्रवन्धको बिपरित हुने गरि बिद्यार्थी संग शुल्क असुल गर्ने बीरगंजको एक माध्यामिक बिद्यालय बिरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

२०७९ असोज ३१

१३ लाख बराबरको समान आवश्यक कारवाहीकालागि भंसार र राजस्वमा बुझाइयो

अवैध ओसार पसारमा प्रयोग गरिएका पाँच थान मोटरसाइकल र माल समान आवश्यक कारवाहीकोलागि प्रहरीले वीरगंज घंसार कार्यालयमा बुझाएको छ ।

२०७९ असोज ३१

पर्साको प्रशासनीक मूख्यालयमा अख्तियारको छापा घुस रकम सहित यादव पक्राउ

पर्सा जिल्लाको प्रशासनीक मूख्यालय जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयले छापा मारी गरि घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।

२०७९ असोज ३१

प्रभु हस्पिटल स्थापनाको अवसरमा रक्तदान,विभिन्न ठाउमा भएको रक्तदानमा १६५ द्वारा रक्तदान

प्रभु हस्पिटल वीरगंजले आयोजना गरेको रक्तादन कार्यक्रममा शनिवार १३ महिला सहित ५४ जनाले रक्तदान गरेका छन ।

२०७९ असोज २९

राजस्व छलीको आशंकामा सशस्त्र प्रहरीद्वारा लाखौको समान बरामद

सशस्त्र प्रहरीको गस्ती टोलीले बिलमा उल्लेख भए भन्दा बढी समान र समान लोड गर्ने तीन वटा ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

२०७९ असोज २५

करेन्ट लागेर पर्सामा दुई मजदुरको मृत्यु

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटका ध्रुब सर्राफ र पर्साको धोबिनी वडा नम्बर ३ का सैफुल्लाह अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ ।

२०७९ असोज २५

स्रोत नखुलेको भारतीय रुपैया सहित तीन नेपाली महिला फक्राउ

पर्सा प्रहरीले २८ लाख ५६ हजार भारतीय रुपैयाँसहित तीन जना नेपाली महिलालाई पक्राउ गरेको छ ।

२०७९ असोज २४

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.