logo

नयाँ पर्यटन गन्तव्यको विकासमा तीन तहका सरकारको भूमिका हुनुपर्छः महानगर प्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पर्यटनको नयाँ गन्तव्यको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय विकासमा महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।

२०७८ फागुन १७

आदीवासी धागड समुदायको संस्कृति प्रर्वद्धन अभियान शुरु

अल्पसंख्यामा रहेको तराईमा बसोवास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगंजमा धागड समुदायको संस्कृति प्रबद्र्धन अभियान शुरु भएको छ ।

२०७८ फागुन १६

सरीसवा नदीलाई प्रदुषण मुक्त बनाउन दुई दिने धर्नाको घोषणा

सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानले निरन्तरता दिदै दबाव मुलक अभियान्ताहरुले दुई दिने धर्नाको घोषणा गरेका छन ।

२०७८ फागुन १५

हत्या आरोपमा बीरगंज ८ का महरा पक्राउ

ब्यक्ति हत्याको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं ८का ४३ वर्षिय दीपक कुमार महरालाई पक्राउ गरेको छ ।

२०७८ फागुन १४

राजस्व छलीको पचपन्न लाख बराबरको चक्लेट र बिस्कुट राजस्व अनुसन्धानमा बुझाइयो

जिल्ला प्रहरी कार्यालय पर्साले पचपन्न लाख मूल्य बराबरको भन्सार छलीको सामान आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

२०७८ फागुन १२

सशस्त्र प्रहरी बलद्वारा १८ लाख बराबरको अनधिकृत रुपमा आयात समान भन्सार चलान

सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट बीरगंजका सशस्त्र प्रहरी निरीक्षक हरिसिंह विष्टको नेतृत्वमा खटिएको गस्ती टोलीले एक गोदामबाट २४ पोका कपडा बरामद गरेको छ ।

२०७८ फागुन १०

सशस्त्र प्रहरीद्वारा ११ लाख बराबरको तोरी सहित एउटा ट्रक नियन्त्रणमा

सशस्त्र प्रहरीले पर्साको ग्रामीण भेगबाट चार लाख मूल्य बराबरको भन्सार छलिको तोरी ट्रकसहित बरामद गरेको छ ।

२०७८ फागुन ९

ग्लोबल कलेज बीरगंजमा ब्यवहारिक ज्ञान, ब्यवस्थापनको प्रर्दशनी

प्रदेश २ मै पहिलो पटक व्यवस्थापकका विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी कार्यक्रम गरेका छन ।

२०७८ फागुन ७

माछा बोक्ने गाडीमा गाँजा, सर्लाहीबाट दुई जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाबानि हेल्थ केयर अगाडिबाट प्रहरीले १ सय २६ किलो गाँजा सहित दुई जनलाई पक्राउ गरेको छ ।

२०७८ फागुन ७

बीरगंजमा फोहोर व्यावस्थापन केन्द्रमा फोहोर प्रशोधन कार्य शुरु

वीरगंज माहानगरपालिकाले आजदेखि नियमित रूपमा अस्पताल जन्य फोहर संकलन गर्न शुरु गरेको छ ।

२०७८ फागुन ५

सशस्त्र प्रहरी र नेपाल प्रहरी द्वारा लागूऔषध सहित एक पक्राउ

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको अहिर्वा गाँउ जाने बाटोबाट पर्सा सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको छ ।

२०७८ फागुन ३

सशस्त्र प्रहरी मधेश मुख्यालय द्वारा बीरगंज उधोग बाणिज्य संघ सम्मानित

सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवासले वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई संस्थागत सम्मान प्रदान  गरेको छ ।

२०७८ माघ १९

कोटेशन नदिदा वडासदस्यका श्रीमानद्वारा कुटिय योजना प्रमुख

पर्साको धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु कुमार पटेललाई वडा सदस्यका पति र ठेकेदार मिलेर कुटेका छन ।

२०७८ माघ १४

अवैध रुपमा बालुवा झिक्ने २१ ट्रयाक्टरलाई कारवाही गर्न प्रहरीले महानगरमा पठायो

बीरगंज महानगरपालिकाको वडा नं ३२ को भेडाह खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरि बिक्री गर्न लगेको अवस्थामा प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं १६ नगवाबाट २१ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

२०७८ माघ १४

८१ किलो गाँजा सहित बिभिन्न ठाउँबाट चार जना पक्राउ

८१ किलो गाँजा सहित प्र्रहरी छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

२०७८ माघ १४

बेचबिखनको आरोपमा एक गिरफतार

१४ वर्षि बालिकालाई झूक्याई भारतमा लगी बेच्न खोजेको आरोपमा प्रहरीले एक जनालाई फक्राउ गरेको छ ।

२०७८ माघ ११

बालक हत्याको आरोपमा पर्सा प्रहरीद्वारा अनुसन्धानकालागि पाँच पक्राउ

१२ वर्षिय बालक हत्याको आरोपमा प्रहरीले अनुसन्धानको क्रममा पाँच जनालाई गिरफ्तार गरेको छ ।

२०७८ माघ ११

बलात्कार आरोपमा २० वर्षिय युवा गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं २३ सबैठवाका २० वर्षिय मुन्ना प्रसाद यादवलाई ०७८ माघ १० गते गिरफ्तार गरेको छ ।

२०७८ माघ ११

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.