logo

सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा  पाख्रीन निर्वाचित

  पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा भिम बहादुर पाख्रीन निर्वाचित भएका छन । 

२०७८ कार्तिक ३०

जर्वजस्ती करणीको अरोपमा जिराभवानीका शेख सलाउद्दीन गिरफ्तार

२० वर्षिया महिलालाई जर्वजस्तीक करणी उधोग गरेको आरोपमा प्रहरीले जीराभवानी गाउँपालिका वडा नं. १ बस्ने वर्ष १९ को शेख सलाउद्दीनलाई कार्तिक २६ गते साँझ ६ बजे गिरफ्तार गरेको छ ।

२०७८ कार्तिक २६

रेडक्रस पर्सामा नयाँ नेतृत्वद्वारा पदभार ग्रहण, पहिलो बैठक सम्पन्न 

नेपाल रेडक्रस सोसाइटी पर्सामा नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सभाकक्षमा शुक्रवार आयोजना गरिएको संक्षीप्त कार्यक्रममा नयाँ पदाधिकारीले पदभार ग्रहण गरेका हुन ।

२०७८ कार्तिक २६

पूर्व युवराज्ञी हिमानी शाह घरिडअर्वामा ,गरिन श्रद्धापूर्वक छठीमाताको पूजा आराधना

पूर्व युवराज्ञी हिमानी शाहले  वीरगन्जको घडिअर्वा छठ घाट पुगेर पूजा अर्चना गरेकी छिन ।

२०७८ कार्तिक २४

बीसलाख नेपाली रुपैया सहित ३१ वर्षिय साह पक्राउ

बारामा बीस लाख नेपाली रुपैया सहित प्रहरीले बीरगंजबाट एक जनालाई पक्राउ गरेको छ । 

२०७८ कार्तिक १६

छिपहरमाईका ६० वर्षिय महतो एक किलो गाँजा सहित पक्राउ

छिपहरमाई गाउँपालिका वडा नं २ का ६० वर्षिय रामचन्द्र महतोलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ ।

२०७८ कार्तिक २२

बीरगंजमा शंखधर साख्वाःको सम्झना , नेपाल सम्बतको अवसरमा झाँकी सहितको प्रर्दशन

बीरगंजमा राष्ट्रीय बिभूती शंखधर साख्वाःलाई बिशेष कार्यक्रमका साथ सम्झना गरिएको छ । बि.सं ९३७ मा साख्वाःले गरिव जनताको ऋण मिनाह गरेर नेपाल संबतको शुरुवात गरेका थिए ।

२०७८ कार्तिक १९

तिवाले आन्दोलन, जसका कारण सास्ती उसलाईपनि एसएमएस

तिलावे पुल निर्माण दबाब समुहले  पूल निर्माणको माँग गर्दै देशका प्रधानमंत्री सहितका शिर्ष नेताहरुलाई एसएमएस पठाएको छ । 

२०७८ कार्तिक १७

मोटरसाइकल चोरीको आरोपमा तीन जना पक्राउ 

मोटरसाइकल चोरीमा संलग्नरहेको आरोपमा तीन जनालाई वीरगञ्जबाट चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

२०७८ असोज २३

कुस्ती खेल मधेसको पहिचानः महनगर प्रमुख सरावगी

कुश्ती खेल मधेस र मधेसीको पहिचान भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमारले बताएका छन  ।

२०७८ असोज २१

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट यहाँ नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ ।

२०७८ असोज २०

समाजमा प्रहरी भएकै कारण नागरिकले सुरक्षा अनुभूती गर्न पाएका छनः प्रजिअ घिमिरे

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले समाजमा शान्ति र सुरक्षाको अवस्था बहाल गर्नकालागि प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन ।

२०७८ असोज २०

बीरगंज सामुदायिक आँखा केन्द्रको सामाजिक काम, छात्र छात्राको निशुल्क आँखा तथा दन्त परिक्षण सम्पन्न

बीरगंज महानगरपालिकाको वडा नं २ छपकैयामा  निशुल्क आँखा तथा दाँत परिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

२०७८ असोज १८

कोभिडकालमा सामाजिक योगदान गर्नेहरु बीरगंज कलेजद्वारा सम्मानीत, सम्मानले उत्साहित बनाएको छः चौगाई

२०७७ चैत ११ गते मुलुकभर निषेधज्ञा जारी भयो ।  कोभिड १९ को महामारीले सिंगो संसार प्रभावित भएको थियो । श्रम गरेर बाँच्ने नेपालीहरुको दैनीकी निकै संकटमा परेको थियो ।

२०७८ असोज १८

महानगर प्रमुख सरावगीद्वारा ढलान निर्माणको अनुगमन ,गुणस्तरीय निर्माणमा चासो र चिन्ता लिन स्थानीयलाई आग्रह 

 वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले नगर स्तरीय बजेटबाट निर्माण भएको भौतिक संरचनाको स्थलगत अनुगमन निरीक्षण गरेका छन ।

२०७८ असोज १७

नेपाल भारत प्रवेशद्वार नीजि सवारी साधनकालागि पनि खुल्यो, पर्यटन ब्यवसायी उत्साहित

कोरोना कहरको पहिलो निषेधाज्ञा संगै बन्द रहेको नेपाल भारतको सीमा नाकाहरु शुक्रवार देखी पूर्ण रुपमा खुलेका छन ।

२०७८ असोज १५

बीरगंज महानगरको बिकासमा टोलबिकास संस्थामार्फत नागरिकलाई सहभागि गराइने 

बीरगंज महानगरपालिकाले २०७५ साल साउनमा सम्पन्न नगरसभाबाट पारित टोल बिकास संस्था निर्माण तथा परिचालन सम्बन्धी कार्यबिधि अनुसार बीरगंजका ३२ वटै वडामा टोल बिकास संस्था गठन हुने भएका छन । 

२०७८ असोज २

काठ तस्कर र प्रहरीकावीच भिडन्त, प्रहरीले ठोक्यो गोली 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ फरदहवामा सोमवार बिहान प्रहरी काठ तस्करवीच दोहोरो भिडन्त भएको छ ।

२०७८ भदौ २८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.