logo

कुस्ती खेल मधेसको पहिचानः महनगर प्रमुख सरावगी

कुश्ती खेल मधेस र मधेसीको पहिचान भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमारले बताएका छन  ।

२०७८ असोज २१

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट यहाँ नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ ।

२०७८ असोज २०

समाजमा प्रहरी भएकै कारण नागरिकले सुरक्षा अनुभूती गर्न पाएका छनः प्रजिअ घिमिरे

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले समाजमा शान्ति र सुरक्षाको अवस्था बहाल गर्नकालागि प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन ।

२०७८ असोज २०

बीरगंज सामुदायिक आँखा केन्द्रको सामाजिक काम, छात्र छात्राको निशुल्क आँखा तथा दन्त परिक्षण सम्पन्न

बीरगंज महानगरपालिकाको वडा नं २ छपकैयामा  निशुल्क आँखा तथा दाँत परिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

२०७८ असोज १८

कोभिडकालमा सामाजिक योगदान गर्नेहरु बीरगंज कलेजद्वारा सम्मानीत, सम्मानले उत्साहित बनाएको छः चौगाई

२०७७ चैत ११ गते मुलुकभर निषेधज्ञा जारी भयो ।  कोभिड १९ को महामारीले सिंगो संसार प्रभावित भएको थियो । श्रम गरेर बाँच्ने नेपालीहरुको दैनीकी निकै संकटमा परेको थियो ।

२०७८ असोज १८

महानगर प्रमुख सरावगीद्वारा ढलान निर्माणको अनुगमन ,गुणस्तरीय निर्माणमा चासो र चिन्ता लिन स्थानीयलाई आग्रह 

 वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले नगर स्तरीय बजेटबाट निर्माण भएको भौतिक संरचनाको स्थलगत अनुगमन निरीक्षण गरेका छन ।

२०७८ असोज १७

नेपाल भारत प्रवेशद्वार नीजि सवारी साधनकालागि पनि खुल्यो, पर्यटन ब्यवसायी उत्साहित

कोरोना कहरको पहिलो निषेधाज्ञा संगै बन्द रहेको नेपाल भारतको सीमा नाकाहरु शुक्रवार देखी पूर्ण रुपमा खुलेका छन ।

२०७८ असोज १५

बीरगंज महानगरको बिकासमा टोलबिकास संस्थामार्फत नागरिकलाई सहभागि गराइने 

बीरगंज महानगरपालिकाले २०७५ साल साउनमा सम्पन्न नगरसभाबाट पारित टोल बिकास संस्था निर्माण तथा परिचालन सम्बन्धी कार्यबिधि अनुसार बीरगंजका ३२ वटै वडामा टोल बिकास संस्था गठन हुने भएका छन । 

२०७८ असोज २

काठ तस्कर र प्रहरीकावीच भिडन्त, प्रहरीले ठोक्यो गोली 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ फरदहवामा सोमवार बिहान प्रहरी काठ तस्करवीच दोहोरो भिडन्त भएको छ ।

२०७८ भदौ २८

स्रोत नखुलेको ५ लाख नेपाली रुपैया सहित छपकैयाका अन्सारी पक्राउ

बीरगंज महानगरपालिकाको वडा नं १६ इनर्वा स्थित  शंकराचार्य गेट नजिकबाट  प्रहरीले ५ लाख अवैध रकमसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४३  वर्षीय महमद आसिफ अन्सारी जनालाई पक्राउ गरेको छ । 

२०७८ भदौ २८

महानगर प्रमुख सरावगीद्वारा सडक ढलान र नाला निर्माणको शिलान्यास 

 वीरगंज माहानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन ।

२०७८ भदौ २६

महानगरका राजस्व तथा प्रशासन महाशाखा प्रमुख मिश्र अख्तियारमा, महानगरले गर्यो बिदाई

बीरगंज महानगरपालिकाका प्रशासकी अधिकृत बिकास मिश्रको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

२०७८ भदौ २३

शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्रथामिकताः महानगरप्रमुख सरावगी  

वीरगंज माहानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १८ मा रहेको गीता गजेन्द्र जोशी माध्यामिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गरेका छन ।

२०७८ भदौ २३

८० लाख बराबरको कपडा सहित दुई ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइए

शंका लागेर प्रहरीले समातेको  दुई ट्रक र त्यसमा भएको कपडा आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । 

२०७८ भदौ २२

जिराभवानी गाउँपालिकाको सेढवाका  ६२ घर परिवारलाई राहत बितरण 

पर्साको जिराभवानी गाउँपालिकाको वडा नं.२ मा ६२ बिपन्न घर परिवारलाई राहत सामाग्री बितरण गरिएको छ ।

२०७८ भदौ २१

जीतपुर सीमरामा बिभिन्न पार्टी परित्याग दर्जनौ ब्यक्ति एमालेमा प्रवेश

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा  प्रवेस गरेका छन् ।

२०७८ भदौ १९

पश्चिमी प्रभावका कारण हिन्दुधर्म संकटमा परेको छः महानगर प्रमुख सरावगी

 आमाको माया छात्रावासको एक कार्यक्रमका बीच आज भव्य रुपमा उद्घाटन गरिएको छ ।

२०७८ भदौ १७

पर्यटकीय गन्तब्य पोखराको प्रचारमा गण्डकी सरकार ,पर्यटन सम्बन्धी मस्यौदा बनाईरहेको मंत्री शर्माद्वारा खुलासा

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र  शर्माले पर्यटन, उद्योग, वाणिज्य र निजीक्षेत्रको विकासको निमित्त गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको बताउनुभयो ।

२०७८ भदौ १७

मोटरसाइकली चोरी गर्दैगर्दा बीरगंज महानगर १४ का पटेल पक्राउ

बीरगंजको वडा नं १३ तेजारथटोलबाट मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरी बीरगंज महानगरपालिका वडा नं १४ पिप्राका २८ वर्षिय राधे पटेललाई प्रहरीले पक्राउ गरेको छ । 

२०७८ भदौ १२

स्रोत नखुलेको ६ लाख रुपैया सहित छपकैयाका ६० वर्षिय तेली पक्राउ

 पर्सा प्रहरीले ६ लाख रकमसहित हुण्डी कारोबार गर्ने वीरगंज महानगरपालिका वडा नं १ बस्ने ६० वर्षिय स्वामिनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको छ । 

२०७८ भदौ ११

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.