logo

माछा बोक्ने गाडीमा गाँजा, सर्लाहीबाट दुई जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाबानि हेल्थ केयर अगाडिबाट प्रहरीले १ सय २६ किलो गाँजा सहित दुई जनलाई पक्राउ गरेको छ ।

२०७८ फागुन ७

बीरगंजमा फोहोर व्यावस्थापन केन्द्रमा फोहोर प्रशोधन कार्य शुरु

वीरगंज माहानगरपालिकाले आजदेखि नियमित रूपमा अस्पताल जन्य फोहर संकलन गर्न शुरु गरेको छ ।

२०७८ फागुन ५

सशस्त्र प्रहरी र नेपाल प्रहरी द्वारा लागूऔषध सहित एक पक्राउ

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको अहिर्वा गाँउ जाने बाटोबाट पर्सा सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको छ ।

२०७८ फागुन ३

सशस्त्र प्रहरी मधेश मुख्यालय द्वारा बीरगंज उधोग बाणिज्य संघ सम्मानित

सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवासले वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई संस्थागत सम्मान प्रदान  गरेको छ ।

२०७८ माघ १९

कोटेशन नदिदा वडासदस्यका श्रीमानद्वारा कुटिय योजना प्रमुख

पर्साको धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु कुमार पटेललाई वडा सदस्यका पति र ठेकेदार मिलेर कुटेका छन ।

२०७८ माघ १४

अवैध रुपमा बालुवा झिक्ने २१ ट्रयाक्टरलाई कारवाही गर्न प्रहरीले महानगरमा पठायो

बीरगंज महानगरपालिकाको वडा नं ३२ को भेडाह खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरि बिक्री गर्न लगेको अवस्थामा प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं १६ नगवाबाट २१ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

२०७८ माघ १४

८१ किलो गाँजा सहित बिभिन्न ठाउँबाट चार जना पक्राउ

८१ किलो गाँजा सहित प्र्रहरी छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

२०७८ माघ १४

बेचबिखनको आरोपमा एक गिरफतार

१४ वर्षि बालिकालाई झूक्याई भारतमा लगी बेच्न खोजेको आरोपमा प्रहरीले एक जनालाई फक्राउ गरेको छ ।

२०७८ माघ ११

बालक हत्याको आरोपमा पर्सा प्रहरीद्वारा अनुसन्धानकालागि पाँच पक्राउ

१२ वर्षिय बालक हत्याको आरोपमा प्रहरीले अनुसन्धानको क्रममा पाँच जनालाई गिरफ्तार गरेको छ ।

२०७८ माघ ११

बलात्कार आरोपमा २० वर्षिय युवा गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं २३ सबैठवाका २० वर्षिय मुन्ना प्रसाद यादवलाई ०७८ माघ १० गते गिरफ्तार गरेको छ ।

२०७८ माघ ११

नेपाल बिद्यार्थीको संघको सवाल, २० वर्ष देखी एउटै क्याम्पस प्रमुख किन ?

२० वर्ष देखी एउटै क्याम्पस प्रमुख किन भन्दै नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले बीरगंजको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादव बिरुद्ध आन्दोलनको मोर्चा कसेको छ ।

२०७८ माघ ७

अपहरण आरोपमा तीन युवा पक्राउ , अनुसन्धान हुदै

अपहरणको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि अनुसन्धान शुरु गरेको छ ।

२०७८ माघ ४

 ८ महिला सहित ५१ जना रक्तदान

श्री श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराको आयोजनामा सप्पन्न भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ५१ जनाले अमुल्य रगतदान गरेका छन ।

२०७८ माघ ४

स्थानीय संचार माध्यमको प्रवद्र्धन र नियमन गर्न ऐन जारी,जेष्ठ पत्रकारलाई पेन्सनको ब्यवस्था

वीरगंज महानगरपालिकाले स्थानीय संचार माध्यमको प्रवद्र्धन र नियमन गर्ने गरी आम संचार ऐन २०७८ जारी गरेको छ ।

२०७८ माघ ३

ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल सहितको सामग्री वितरण

वीरगन्ज महानगरपालिकाले न्यानो कम्बल सहित सामग्रीहरु वितरण अभियानलाई जारी राखेको छ ।

२०७८ पौष २६

स्रोत नखुलेको साढे चौध लाख रुपैया सहित एक भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले रौतहटको परोहा नगरपालिका वडा नम्बर १ जिङ्गडवा फक्राउ गरेको छ । 

२०७८ पौष २५

बि.पी. उद्यानमा गैरकानुनी तरिकाले बजार संचालन, राजस्व दाखिला हुदैन ,उठ्यो सवाल 

बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बिपी उद्यानको जमिनमा तरकारी , थोक तथा खुद्रा बजार गैर कानुनी तरिकाले संचालित हुदां पनि स्थानीय प्रशासन मौन रहेको छ ।

२०७८ पौष २४

चिसोमा जेष्ठ नागरिकलाई महानगर प्रमुख सरावगीले उपलब्ध गराए न्यायो कपडा 

 चिसोबाट प्रभावित जेष्ठनागरिकलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले न्यानो कपडा उपलब्ध गराउनु भएको छ ।

२०७८ पौष २२

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.