निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय कुखुरा नेपालमा प्रतिबन्ध लगाएपनि खुलआम रुपमा भारतीय कुखुराहरु भित्रिएपछि नेपाली कुखुरा व्यवसायीहरु मारमा परेका छन् ।
वीरगंज २७कार्तिक । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले सोमवार एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई सम्मान गरेको छ ।
वीरगन्ज, २५ कार्तिक । उम्मेदवारहरुलाई फूर्सद छैन । नमस्कार गर्दै जनताको घरदैलो चहार्नुमै उम्मेदवारहरुको दिन बितेको छ । तर पर्सामा एउटा यस्ता उम्मेदवार छन ।
वीरगंज २३ कार्तिक र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
बीरगंज २२ कार्तिक । वीरगंज लिंक रोडस्थित अमन होटेलमा बुधवार साँझ एक युवाको शंकास्पद अवस्थामा मृत्यु भएको छ ।
बीगंज २१ कार्तिक । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक टेमानीका पीता एवं बीरगंजको प्रसिद्ध एस ग्रुपका चेयरमैन भगवती प्रसाद टेमानीको गएराती स्वर्गारहोण भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी कार्यालय परिसर भित्र मोबाईल प्रयोग गर्न प्रतिबन्ध लगाईएको छ । सोमबारदेखि कार्यालय परिसर भित्र मोबाईल प्रयोग गर्न नपाइने सूचना नै जारी गरेको हो ।
बीरगंज २० कात्तिक । चितवन भण्डारा– ५ घर बताउने २९ बर्षीय कमल ठाकुरलाई प्रहरीले अवैध लागूऔषध डाईजेल्याब २१ थान, नुर्फिन २१ थान र फेनारगन २१ थान सहित पक्राउ गरेको छ ।
घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न अल्टिमेटम जारी गरिएको छ । नयाँ संविधान जारी भएपछि कार्यकाल सकिएसँगै पूर्वराष्ट्रपति यादव ललितपुर महानगरपालिका–४ बागडोलस्थित रविभक्त विष्टको घरमा बस्दै आएका छन् । उक्त घरको सम्पूर्ण भाडा व्यहोर्ने जिम्मा सरकारले लिएको छ ।
कातिक १८ बीरगंज । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ४ देउरवाना निवासी एक २४ वर्षिया महिलालाई बलात्कार गर्ने आरोपीहरुलाई गिरफ्तार नगरिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन ।
कार्तिक १५ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा संचालीत स्थानीय समुदायलाई सजेत पार्दै जिम्मेवार निकायलाई जवाफदेह बनाउने परियोजना अन्र्तगत पर्साको पटेर्वा सुगौलीको वडा नं २ र सखुवा प्रसौनीको वडा नं २ मा संचालीत कार्यक्रमको अनुगमन भएको छ ।
कार्तिक १५ बीरगंज बिकास,सुशासन र समृद्धिकालागि जिम्मेवार निकायलाई जवाफदेश बनाउन नागरिक खवरदारी रहेकोमा सरोकारवालाले जोड दिएका छन ।
बीरगंज १४ कार्तिक। म्यादी प्रहरीमा जागीर लगाउने भन्दै ठगी गर्ने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।
वीरगञ्जमा करेन्ट लागेर आइतबार बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
यसवर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
भदौ १७ बीरगंज । पर्सा प्रहरीले १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बीरगंज महानगरको नगवामा रहेको प्रहरी चौकीम कार्यरत २४ वर्षिय प्रहरी जवान गोरख मौर्यलाई गिरफ्तार गरेको छ ।
बीरगंज ९ साउन । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिला सहित ३२ जनाले रक्तदान गरेका छन ।
वीरगंज ८ साउन । पर्सा सुनचांदी व्यवसायी संघको दोश्रो साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज एक समारोहका बीच शपथ ग्रहण गराईएको छ । गएराती संघको दोश्रो विशेष सधारण सभाबाट निरज उर्फ मुन्ना सर्राफको अध्यक्षतामा चयन भएको १५ सदस्ीय नयाँ कार्यसमितीका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन ।