logo

‘पुलिस अफ द मन्थ’ अभियानले प्रहरीमा खुसी, पर्सामा मंसिरको ‘पुलिस अफ द मन्थ’मा इन्सपेक्टर पुरी

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी ‘प्रहरी अफ द मन्थ’ बाट सम्मानीत् हुनु भएको छ ।

1/2/2021

बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदानको आयेजना,३ महिला सहित ५५ जनाद्वारा रक्तदान

बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदान सम्पन्न भएको छ ।  कार्यक्रममा ३ महिला सहित ५५ जनाले गरे रक्तदान गरेका छन।

1/2/2021

लागू आषैध प्रयोगकर्तालाई लत छाडेर रोल मोडल बन्न पर्सा प्रहरी प्रमुख पंतको आग्रह

पर्सा प्रहरी उपरिक्षक गंगा पन्तले लागु औषधको प्रयोगकर्ताहरुलाई लत छोडेर समाजमा रोल मोडेलको रुपमा स्थापित हुन आग्रह गर्नु भएको छ ।

12/28/2020

जगरनाथपुरका मोतीविन्दुका बिरामीहरुको शल्यक्रिया शुरु , महानगर प्रमुखद्वारा बाँधको निरिक्षण

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग र माट्रिका आइ फाउन्डेसनको प्राविधिक सहयोगमा निःशुल्क आँखाको अप्रेसन (शल्यक्रिया ) शुरु भएको छ ।

12/28/2020

भोलेण्टियर समूहद्वारा डाक्टर नीरा पाठकको विदाई तथा सम्मान 

भोलेन्टियर समूह बिरगंजद्वारा नारायणी अस्पतालका कन्सल्ट्याण्ट प्याथोलोजिष्ट डा. निरा पाठकलाई सम्मान  गरेको छ ।  बिरगंजमा कोरोना महामारीको आरम्भ समयदेखि नै  जोखिमपूर्ण घडिमा अग्रपंक्तिमा रहेर पिसिआर ल्याबको सन्चालनमा अविस्मरणीय एवम अतुलनीय भुमिका निर्वाह गर्नुभएका कन्सल्ट्याण्ट प्याथोलोजिष्ट डा. निरा पाठकलाई एक कार्यक्रम बीच आज  सम्मान गरेको हो ।

12/28/2020

सीमाना मिडिया प्रालि र सीएमसीबीच मिडिया कन्टेन्ट उत्पादन  र बितरणकालागि सम्झौता 

 इसीमाना मिडिया प्रालि र क्रिएटिभ मिडिया कर्नर (सीएमसी) बीच मिडिया कन्टेन्ट उत्पादन ,अनुसन्धान र बितरणको बिष्यमा सम्झौता भएको छ ।

12/27/2020

लैंगिक हिंसा न्यूनीकरण एवं पीडित सहायताकालागि बीरगंज महानगरले दियो पाँच लाख

लैगिङ हिंसामा परेका महिलाहरुको सहयोगार्थ पहिलो पटक कोष स्थापनाका लागि पहल शुरु भएको छ ।

12/26/2020

चित्रान्स युवा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

 चित्रगुप्त समिति बीरगंजद्वारा कायस्थ युवाहरुको संगठन  चित्रान्स युवा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  ।

12/26/2020

बिल बिजक नदेखाउने उपभोक्ता हित बिरोधी बिभिन्न ब्यसायीक फर्महरु दण्डीत

उपभोक्ताको हित बिपरित हुने गरि संचालनमा रहेका बिभिन्न ब्यवसायीक प्रतिष्ठानहरुलाई बजार अनुगमन टोलीले दण्डीत गरेको छ ।

12/24/2020

घटनाको संकलमा गहिरोसंग लाग्न इन्सेकलाई अध्यक्ष चौहानको सुझाव

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको उल्लंघनको बिषयलाई सार्वजनीक गरेर राज्यलाई जिममेवार र जवाफदेह बनाउने काममा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । 

12/24/2020

मेचीमहाकाली बुहारी संयुक्त आवाजको पहलमा चाँदनीले पाउनु भयो नागरिकता

बिवाह भएको १० वर्ष सम्म नागरिकता नपाएकी एक महिलालाई नागरिकता पाउनु भएको छ । ०६७ सालमा शेख नजरे आलम संग बिवाह बन्धनमा बाँधिनु भएकी २२ वर्षिया चाँदनी खातुनले पतिको नामबाट नागरिकता पाउनु भएको हो । 

12/17/2020

शिक्षक दरबन्दी मिलानमा पठनपाठन प्रभावित हुनुहुदैनः मेयर सरावगी

 वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विद्यार्थीहरको पठनपाठनमा प्रभाव पर्ने गरी दरवबन्दी मिलान नहुने बताउनु भएको छ ।

12/17/2020

मन्थलीमा फाउण्डेशनको शल्यक्रिया शिविर ४१ जनाको अप्रेशन सम्पन्न

रामेछापको मन्थलीमा माट्रिका आई फाण्डेशनको सहयोगमा निशुल्क नेत्र शल्यक्रिया सम्पन्न भएको छ ।

12/17/2020

मानवीय सहायता सम्बन्धी मापदण्डका बारेमा पटेर्वा सुगौलीमा छलफल सम्पन्न

पटेर्वा सुगौलीम मानवीय सहायता सम्बन्धी एक दिने आधारभूत तालिम सम्पनन भएको छ ।

12/16/2020

थाहानगरमा उपभोक्ता हित संरक्षण मंच बन्यो अध्यक्षमा गोपाली चयन

उपभोक्ता अधिकारकर्मीहरुको आज सम्पनन भेलाले थाहानगर नगरपालिकामा उपभोक्ता हित संरक्षण मञ्चको नगर समिति निर्माण भएको छ ।

12/15/2020

विवाह पंचमीको दिन ठोरीमा रामसीता विवाह उत्सव मनाइने

ठोरी गाउँपालिकाको वडा नं १ मा रहेको सीता गुफामा रामसीताको बिवाह उत्सव मनाइने भएको छ ।

12/14/2020

बाराका पत्रकार लम्साल सम्मानित

बाराका क्रियाशील पत्रकार प्रकाश लम्साललाई पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको जनहित उपभोक्ता समितिले शनिबार सम्मान गरेको छ । बाराबाट राष्ट्रिय संचार माध्यम ईमेज च्यानल तथा कारोबार दैनिकका संबाददाता लम्साललाई समितिको १४ औ साधारण सभामा वन, बन्यजन्तु, बाताबरण तथा पर्या पर्यटनको बारेमा राष्ट्रिय संचार माध्यमबाट योगदान गरेको भन्दै सम्मान गरेको हो ।

12/12/2020

सीमा नाका खुला गर्न होटल तथा पर्यटन व्यवसायीको माग 

कोरोना महामारीको संकटमा बन्द गरिएको सीमानाका खुला गर्न होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले माग गरेको छ । संघका अध्यक्ष हरि पन्तले बिहीकार एक विज्ञप्ति जारी गरेर विगत  नौ महिना देखि  नेपाल सरकारले  सीमा नाका बन्दले   होटल तथा  पर्यटन क्षेत्र तहस नहस भएको भन्दै नाका खुला गर्न माग गरेको हो ।

12/10/2020

बाल संगठनद्वारा विवाहका लागि विपन्नलाई सहयोग 

नेपाल बाल संगठन पर्साले आर्थिक विपन्नताका कारण छोरीको विवाह गराउन समस्यामा परेका विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । संगठनले आर्थिक अभाबमा विवाहको उमेर पुगेका युवतीको विवाह नरोकियोस भनेर सहयोग संकलन गरेरै विवाह गराइदिने अभियान नै चलाएको छ । संगठनले अभियान अन्तर्गत पहिलो पटक वीरगंज वडा नं २० अपौनी घर भएका दुई परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । अपौनिकी फरक सक्षम क्षमताकी अजिजि सहिना खातुनको हिजो हुन लागेको विवाहका लागि संगठनले १५ हजार रुपैयाँ उहाँको परिवारलाई उपलब्ध गराएको हो ।

12/10/2020

एक्कासी चिसो बढ्यो नागरिकलाई आफनो स्वास्थ्यको ख्याल राख्न चिकित्सकको आग्रह

चिसो बढेसंगै चिकित्सकले स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन । मध्यतराईमा एक्कासी चिसो बढेपछि चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन ।

12/9/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.