logo

छपकैया क्षेत्र शिल ,छुट्टै कोभिड अस्पताल संचालनमा ल्याउन चिकित्सकको सुझाव

तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ

4/12/2020

रेडक्रस रानीघाट र आदर्शनगर उपशाखाद्वारा रक्तदान सम्पन्न

नेपाल रेडक्रस सोसाइटी रानीघाट शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रक्तदान कार्यक्रममा १ महिला सहित २५ जनाले रक्तदान गरेका छन

4/12/2020

उपभोगयोग्य खाद्य सामाग्री नदिएर जनताको अपमान,कलैयामा मेयरको कोल्डस्टोर्समा प्रशासनको छापा 

कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको कलैया स्थित कोल्डस्टोरमा बारा प्रशासनले छापामारी  गरी ३ सय ८० बोरा दाल सिल बन्दी गरेको छ

4/11/2020

बीरगंज महानगर सिगो शहरलाई डिसइन्फेक्टेड गर्दै

बीरगंज महानगरपालिकाले बीरगंज महानगरलाई डिस्इन्फेक्टेड राख्नकालागि स्यानीटाइजर छर्नेकामलाई  निरन्तरता दिइरहेको छ

4/8/2020

छिपहरमाईमा सरकारी मापदण्ड अनुरुप राहत बितरण,वकीटकी बोकेर अध्यक्ष आफै जनताको घरमा पुग्छन

छिपहरमाई गाउँपालिकाले आफनो पालिका भित्र करिब १ हजार ६ सय परिवारलाई राहत उपलब्ध गराउनु पर्ने तथ्याकं संकलन गरेको छ । गाउँपालिकामा ९ हजार घरधुरी रहेको  छ

4/7/2020

हरिवन नगरपालिकामा प्रकोप ब्यवस्थापन कोषमा हमाल दम्पतीले दिए सहयोग

हरिवन नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा नागरिकका तर्फबाट पनि रकम जम्मा हुने क्रम शुरु भएको छ

4/6/2020

लागू औषध गाँजा र रक्सी सहित तीन जना पक्राउ

प्रहरीले ८ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं ३ आमोदेवी मन्दिर सिथतबाट नेपाल हुदै भारत तर्फ लैजान लगिरहेको बेलामा गाँजा र चार लिटर रक्सी सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो

4/5/2020

बुहारी हत्याको आरोपमा सासु ससुरा सहित अन्य तीन पक्राउ 

बुहारी हत्याको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरीका ५० वर्षिय ससुरा सुरेश पण्डित, सासु ४५ वर्षीया फूल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई चैत २२ गते पक्राउ ग¥यो

4/5/2020

२ महिला सहित २० जनाले गरे रक्तदान

भोलेन्टियर समूह बीरगंजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

4/3/2020

राहत बितरणको नाम संकलनमा कुटपीट गर्ने पाँच बिरुद्ध सार्वजनीक मुद्धा दायर

बीरगंज महानगरपालिकाको वडा नं १९ बरेवाका  जगन प्रसाद यादव,  विकाश कुमार यादव,  सञ्जय प्रसाद यादव, राजु यादव र  सुरेन्द्रप्रसाद यादव बिरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ

4/3/2020

चार सय भारतीय नागरिक ठाराब क्याम्पसकोे क्वारेन्टाइनमा

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा भारतीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ

4/1/2020

वडाध्यक्ष अग्रवालले घर घरमा पाठाए खाद्यन्न

बीरगंज महानगरपालिका वडा नं ७ ले आफनो वार्डमा रहेका दैनीक ज्यालादारीमा काम गर्ने नागरिकलाई राहत बितरण गरेको छ

3/31/2020

कोरोना संक्रमण बारे बारे भ्रम छर्ने १५ अनलाईन बन्द

७ चैत, काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर भ्रम छर्ने १४ वटा अनलाइन मिडिया बन्द गराएको छ

3/30/2020

खाद्य सामाग्री आपूर्तीको जिम्मा वडा प्रतिनिधिलाई

वीरगन्ज महानगरपालिकामा रहेका १६बटै गाउका वडा अध्यक्षसगं नगर प्रमुख विजय कुमार सरावगीले छलफल गर्नुभएको छ

3/28/2020

रिपोर्टिङ गर्न गएका संंचारकर्मी प्रहरीद्वारा कुटिए

न्यूज २४ का क्यमरापर्सन जाकिर हुसेनलाई प्रहरीले बीरगंजको रानीघाटमा कुटपीट गर्नुका साथै तीन घण्टा नियन्त्रणमा लिइ छोडेको छ

3/25/2020

पानी प्रशोधन पोखरिमा डुवेर एकको ज्यान गयो 

छपकैयामा रहेको वाटर ट्रिटमेन्ट प्लान्टको पोखरिमा डुवेर एक जनाको ज्यान गएको छ

3/25/2020

लागू औषध सहित हेटौडाका रोक्का पक्राउ

पर्सा प्रहरीले हेटौडा उप महानगरपालीका वडा नं .६ हटिया बस्ने बर्ष २७ को बिजय रोक्कालाई पक्राउ गरेको छ

3/23/2020

महानगरद्वारा  प्रहरी कार्यालय पर्सालाई ४ लाखको कम्युटर हस्तान्तरण

बीरगंज महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय पर्सालाई कम्युटर प्रदान गरेको छ

3/23/2020

पर्सामा अनुगमन जाग्यो ,खुला ठाउमा बिक्री भइरहेको मासु जफत,अन्य कारवाही पनि हुने

बीरगंज महानगरपालिका भित्र खुला स्थानमा विक्री वितरण गरेको माछामासु अनुगमन टोलीले जफत गरेको छ

3/22/2020

कोरोना महामारीमा मास्क वितरण गर्दै महानगर अध्यक्ष अन्सारी 

कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि नारायणी अस्पतालमा आज महानगर कमिटिका अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा मास्क वितरण गरेको हो । महानगर कमिटिका अध्यक्ष रहबर अन्सारको नेतृत्वमा गएको टोलीले नारायणी अस्पतालमा १ हजार २ सय मास्क वितरण गरेको थियो।

3/19/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.