logo

राहतका लागि खरिद गरेको एउटै वस्तुको फरक मूल्य, सरकारको सक्षमतामै गम्भीर सवाल 

राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीमा प्रदेश नम्बर २ सरकार र वीरगन्ज महानगरपालिकाको दर रेटमा फरक पाईएको छ । राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीको मूल्यमा वीरगन्ज महानगरपालिकाले खरिद गरेको दररेट भन्दा बढी मूल्यमा प्रदेश सरकारले खरिद गरेको पाईएको हो ।

6/7/2020

८ जना महिला सहित १ सय ३२ जनाले गरे रक्तदान

 वीरगंजको भिन्दा भिन्दै स्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आज ८ जना महिला सहित १ सय ३२ जनाले रक्तदान गर्नु भएको छ

6/6/2020

पिसीआर मेशिन खरिद अभियानमा एक महिनाको पारिश्रमीक, सहयोग उपलब्ध गराउन सबैमा डा.यादवको अपिल 

बीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोनाभाइरस रोकथाम एवं नियन्त्रण कोषमा आज प्रदेश सभा सदस्य डा. अन्जुकुमारी यादवले आफनो एक महिनाको पारिश्रमीक उपलब्ध गराउनु भएको छ

6/6/2020

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार चोरी गर्नेलाइ विना कारवाही छोड्यो

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार नगद चोरीको घटनामा संलग्नलाई कारवाही नगरि उन्मुक्ति दिएको छ । बिहीबार छप्कैया वडा नम्बर १ सुकुम्बासी टोलीकी स्थानीय जोखनीदेवी हजराको पैसा चोरी गरेको स्थानीय युवा सन्दीप हजराले प्रहरीको अगाडि स्वीकार गरेपनि प्रहरीले उनलाई पैसा फिर्ता गर्ने शर्तमा छोडिदिएको छ ।

6/6/2020

सखुवा प्रसौनी गाउँपालिका कार्यालयमा तालाबन्दी

पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालयमा बिहीबार स्थानीयले तालाबान्दी गरेका छन् । प्रदेश सरकारले पठाएको राहत नपुग भएपछि सर्वदलीय बैठकले निर्णय गरेपनि गाउँपालिका प्रमुख प्रदीप जयसवालले अध्यक्ष प्रदीप जयसवालले राहत वितरण गर्न चौकीदार लगाएर सूचना जारी गरेपछि एकहजार भन्दा बढी स्थानीय गाउँपालिका पुगेका थिए ।

6/4/2020

पर्सा प्रहरी बिरुद्ध पत्रकार महासंघद्वारा थप आन्दोलनको घोषणा

पर्सा प्रहरी बिरुद्ध नेपाल पत्रकार महासङ्घ, पर्साले आन्दोलनमा थप कार्यक्रम सार्वजनीक गरेको छ

6/1/2020

पर्सामा चट्याङ लागेर एकको मृत्यु

आज (शनिबार) बिहान हावाहुरी र पानीसँगै परेको चट्यां लागेर पर्सामा एकजनाको मृत्यु भएको छ । एकजना घाईत भएका छन् । मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वा टोलका ४२ बर्षीय रामबाबु महतो नुनिया रहेका छन् ।

5/30/2020

सूचना प्रविधिको क्षेत्रलाई अत्यावश्यक सेवामा पार्न क्यान महासंघ पर्साको माँग

 सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई समेटन  क्यान महासङ्घ पर्साले माँग गरेको छ

5/27/2020

जिराभवानीको पकडी टोलका नागरिकलाई राहत बितरण ,रोगको होइन भोकको डर भयो

पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर १ को पकडी टोलका गरीब बासिन्दालाई भोर संस्थाको सहयोगमा राहत बितरण गरिएको छ

5/26/2020

समाजसेवी गुप्ताले तीन सय परिवारलाई राहत सामाग्री दिने

बीरगंज महानगर पालिका वडा न.१० घडिअर्वा निवासी समाजसेबी अजय कुमार गुप्ताले कोरोनाको महामारीमा गरिब , अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई तेश्रो चरणको राहत बितरण गर्ने तयारी गर्नु भएको छ

5/24/2020

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन तीन सयको रिपोर्ट आउन बाँकी

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ

5/24/2020

विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना सम्मेलनको आयोजना,कोरोनाबाट कसरी मुक्ति पाउने बिषयमा प्रतिवेदन बन्ने

गौतम माध्यामिक विद्यालयले विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास सम्मेलनको आयोजना गरेको छ

5/24/2020

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद परामर्श  उपयोगी हुने दावी

कोरोना संक्रमितहरुको प्रतिरोध क्षमता बढाउन नारायणी अस्पतालमा नै रहेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साद्वारा संचालित आयुर्वेद परामर्श केन्द्रको सेवालाई प्रभावकारी बनाउनु सुझाव दिइएको छ

5/19/2020

आइसोलेशनमा रहेकाहरुकालागि इम्युनिटी पावर बढाउने सामाग्री प्रदान

कोरोना भाइरसबाट  संक्रमीत भई बीरगंजका बिभिन्न आइसोलेशन वार्डमा उपचारकालागि भर्ना भएकाहरुलाई रोग प्रतिरोधी क्षमता बढाउने खाद्य सामाग्री उपलब्ध गराइएको छ

5/19/2020

आइसोलेशन वार्डबाट दुई जना फरार, खोजी हुदैै

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । आइसोलेशनबाट भाग्नेहरुको  खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ

5/13/2020

लंगडीमा आफनै घरमा भृत भेटिए पैतीस वर्षिय तिवारी

पर्साको धोबनी गाउँपालिका वार्ड नं ४ लंगडीमा आफ्नै घरमा एक युवक मृत अवस्थामा फेला परेका छन

5/11/2020

सामाजिक सञ्जालमा सबभन्दा बढी मन पराइए कडेल र थिङ 

सामाजिक संस्था वातावरण जिउने आधारले आयोजना गरेको हिडेन ट्यालेन्ट नामक अनलाईन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ

5/11/2020

जनता आवासको अन्तिम किस्ता नपाएको गुनासो,उजुरी प्रति प्रशासनले चासो देखाएन

जिराभवानी गाउँपालिका वडा नं १ मा पर्ने शान्ति नगरका राजेन्द्र पासवानले जनता आवास कार्यक्रम अन्तर्गतको अन्तिम किस्ता रकम नपाएको गुनसो गर्नु भएको छ

5/11/2020

पत्रकार यादवमाथि गरिएको दूब्र्यवहार बिरुद्ध घण्टाघरमा पत्रकारको धर्ना 

पत्रकार पक्राउ  विरुद्ध नेपाल पत्रकार महासंघले आज प्रदर्शन गरेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुव्र्यवहार  गरेको  विरुद्धमा पत्रकार महासंघ पर्साले  आन्दोलन गरेको हो

5/11/2020

अलौमा भारतीयद्वारा सशस्त्र प्रहरीमाथि हातपात प्रतिरक्षामा हवाई फायर

बीरगंज महानगरपालिकाको वडा नं १७ अलौको सीमामा शसस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ

5/7/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.