logo

नागरिकलाई सेवा दिन महानगर असफल खुलाठाउमा हुने माछामासुको बिक्रीमा रोक लागाउन अदालतको आदेश

उच्च अदालतको बीरगंज इजलाशले बीरगंज महानगरपालिका सहितका सरकारी निकायहरु बिरुद्ध अन्तरिम आदेश जारी गरेको छ

9/27/2019

बीरगंजलाई पर्यटकको गन्तब्यकेन्द्रको रुपमा चिनाउने मन छः प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीलेनेपाल प्रवेश गर्ने पर्यटकलाई सुरक्षा जाँचका नाममा हतोत्साहित गर्नु उचित नरहेको बताएका छन

9/27/2019

पिप्रामा अतिक्रमण हटाउदै टोल सुधार समिति

लिंकरोड पिप्रा टोल बिकास संस्थाले फूटपाथ अतिक्रमण हटाउने अभियान शुरु गरेको छ

9/26/2019

सवारी चालकको नक्कली लाइसेन्स बनाउन दुई जना पक्राउ

नक्कली सवारी चालक अनुमती पत्र बनाउने दुई जनालाई फक्राउ गरि प्रहरीले आज सार्वजनीक गरेको छ

9/26/2019

उद्धघोषण तालिम सम्पन्न प्रशिक्षार्थीले संचालन गरे कार्यक्रम

चेली कृषि सहकारी संस्थाले आफन्त नेपालको सहयोगमा आयोजना गरेको तीन दिने उघोषण तालिम आज सकिएको छ

9/25/2019

चेली कृषि सहकारी संस्थाको आयोजनामा उद्धघोषण तालिम शुरु

चेली कृषी सहकारी संस्था लिमिटेड  वीरगंजको अयोजनामा र आफन्त नेपाल , ललितपुरको सहयोगमा तीन दिने उदघोषक तालिम प्रारम्भ भएको छ

9/23/2019

लिंक रोडमा पूर्वाधार संरक्षण,सडकमा भण्डारण गरिएको बालुवा महानगर पुग्यो

 पिप्रा लिंकरोडमा रहेको टोल बिकास संस्थाले टोलमा नमुना कामको शुरुवात गरेको छ । डेंगुको नियन्त्रणमालागि जनचेतना फलाउदै समितिले पूर्वाधार संरक्षणमा समेत बिशेष ध्यान दिदै आएको छ

9/17/2019

धुताह पूल नजिक पहिचान नखुलेका युवाको शव भेटियो

 बिन्दवासिनी गाउँपालिका वार्ड नम्बर ५ मा एक युवाको शव फेला परेको छ

9/17/2019

र्सिसिया नदीको सफाई अभियानमा प्रतिवद्ध छुःनगरप्रमुख सरावगी

वातावरण जिउने आधार नामक संस्थाले आइतबार आफ्नो वेभसाईटको सुरुवात गरेको छ

9/15/2019

छोरी सुरक्षाका बिषयमा गम्भिर चिन्तन ,सरकारलाई जिम्मेवार बन्न आग्रह

बल विजनश क्लेजको आयोजनामा छोरीको सुरक्षाका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले छोरी सुरक्षाका लागी संघ, प्रदेश र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए

9/12/2019

घुसको रकम सहित प्रहरी जवान रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ

9/9/2019

धोबिनीका सम्पूर्ण विद्यालयमा वाटर फिल्टर र सोलार बत्ती वितरण

पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ ।

8/30/2019

छिपहरमाईमा  इमर्जेन्सी किट, वाटर फिल्टर र सोलर लाईट वितरण

पर्सा जिल्लास्थित छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुरमा बिहिबार एक कार्यक्रम बीच बाढी प्रभावित बस्तीमा राहत सामग्री र इमर्जेन्सी किट वितरण गरिएको छ । 

8/29/2019

महानगर प्रमुखलाई टोल बिकासको ज्ञापन, सबै माँग पुरा गर्ने प्रमुखको प्रतिवद्धता

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले लिंक रोडमा एप्रोच रोडहरु नाला सहित निर्माण गर्ने तयारी भइरहेको बताएका छन

8/26/2019

युवा समाजको छौठौ वार्षिकोत्सव सम्पन्न ,चौतर्फी प्रशंसा  

बीरगंज युवा समाजले आज एक भब्य समारोहकावीच आफनो छैठौ वार्षिकोत्सव मनाएको छ

8/23/2019

नयाँबस्ती पिप्राको टोलबिकास संस्थाको पहल, जथाभावि पार्किङ गर्नेलाई दण्ड गरिने

लिंकरोड नयाँबस्ती पिप्रा टोल बिकास समितिले लिंक रोडमा जथाभावी पार्किङ गर्ने ठुला सवारी साधनलाई दण्डीत गर्ने भएको छ

8/21/2019

नयाँबस्तीमा टोल सुधार संस्था, अध्यक्षमा गौतम,ठेकेदारको मतियार नबन्न सुझाव

बीरगंज महानगरपालिकाको वडा नं १४ चीनीमिल आवास क्षेत्र अगाडिको टोलमा टेल सुधार समिति गठन भएको छ

8/16/2019

फोनिजको २० औं स्थापना दिवसमा अन्तरकृयाको आयोजना

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले आज “संवैधानिक व्यावस्था र मिडियामा समावेशी अवस्था” विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

8/11/2019

श्रीमतीलाई छुरा हान्ने श्रीमान पक्राउ

श्रीमतीलाई चक्कुले रेटेर मार्ने प्रयास गरेका श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ

7/30/2019

एघार महिला सहित सय भन्दा बढीले गरे रक्तदान 

छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैया २ को सन्युक्त आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भयो

7/27/2019

सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.