logo

प्रथम मेयर कप फूटवल ,वडा नं. १ र २ उपाधीका लागि भिड्ने

सिमरामा जारी जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवलको उपाधीका लागि वडा नं. १ र वडा नं. २ भिड्ने भएका छन्

6/14/2018

प्रथम मेयर कप फूटवल ,वडा नं. १ फाईनलमा प्रवेश 

वडा नं. १२ लाई सडन डेथमा पराजित गर्दै वडा नं. १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ

6/13/2018

मेयर कप फूटवल सीमरामा वडा नं. २ र वडा नं. २१ बिजयी

सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा वडा नं. २ र वडा नं. २१ बिजयी भएको छ

6/1/2018

प्रदेश स्तरीय ब्याडमिन्टन खेलाडी छनौट प्रतियोगिता बीरगंजमा शुरु

अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा वीरगञ्जमा शुक्रबारदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ

6/1/2018

मेयर कपको उद्घाटन खेलमा वडा नं. १ र ११ बिजयी

सामुदायिक बिकासशील क्लबको आयोजनामा सुरु भएको प्रथम मेयर कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नम्बर ११ बिजयी भएको छ

5/31/2018

जीतपुरसिमरा उपमहानगरमा मेयर कप फूटवल हुने

जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सहित मेयर कप फूटवल प्रतियोगिता आयोजना हुने भएको छ

5/23/2018

भेट्रान्स ऐट साइड गोल्ड कप डे नाइट फुटबल प्रतियोगिता सुरु

 वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान्स ऐट साइड गोल्ड कप डे नाइट फुटबल प्रतियोगिता हिजो देखि सुरु भएको छ । 

5/3/2018

वीरगंजको हाफ म्याराथनमा आर्मीका थापाले उपाधी चुमे

पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१ दशमलव १ किलोमिटर दुरीको नेपाल आईस पाँचौ वीरगंज सिटी हाफ म्यारथनको उपाधी सिनियर तर्फ आर्मीले जितेको छ ।त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम र द्वितिय स्थानमा बाजी मारेको छ भने तृतिय स्थान सशस्त्र प्रहर बलले प्राप्त गरेको छ

4/21/2018

वीरगंजमा  हुने पाँचौ म्याराथन दौडमा ,अन्तर्राष्ट्रीय ब्यक्तित्वको सहभागिता रहने 

पर्सा जिल्ला एथलेटिक्स संघ वीरगंजले आउदो शनिवार राष्ट्रिय स्तरको ‘नेपाल आइस पाँचौ वीरगंजसिटी हाफ म्याराथन’ दौड प्रतियोगिता आयोजना गर्ने भएको छ

4/19/2018

खेलाडीहरुको रुचीमा एमाले नयाँ वर्षको दिन पार्टीमा प्रवेश

राष्ट्रिय अन्तराष्ट्रिय जगतमा चर्चा कमाएका पर्साका फुटबल खेलाडीहरु आज एक कार्यक्रमका बीच नेकपा एमालेमा प्रवेश गरेका छन्

4/13/2018

अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय 

कालो हरिणको शिकार गरेको मुद्दामा भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।उनलाई जोधपुर अदालतले बिहिबार यस्तो सजाय सुनाएको हो

4/5/2018

दूई देशका पत्रकारहरुको मैत्रीपूर्ण क्रिकेटमा भारतीय पत्रकारको टीम बिजयी 

भारतीय महावाणिज्य दुतावास बीरगंज र राजदेवी मिडिया सेन्टर गौरले संयुक्त रुपमा आयोजना गरेको भारत र नेपालका पत्रकारहरुवीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली पत्रकारहरुको टिम पराजित भएको छ

3/9/2018

क्यारिबियन लिगमा पनि सन्दीप

हालै विश्व क्रिकेटको सबैभन्दा ठूलो व्यवसायिक प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिगमा छानिएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारिबियन प्रिमियर लिगका लागि पनि छानिएका छन्

3/1/2018

मेयर कपको दोस्रो खेलमा वडा नम्बर २ विजयी

रौतहट जिल्लाको गौरमा युवा विकास केन्द्र गौरको आयोजनामा शनिवार देखि शुरु भएको मेयर कप क्रिकेट प्रतियोगिता २०७४ को दोस्रो खेलमा वडा नम्बर २ को टिम विजयी भएको छ

2/25/2018

एन्जल इन्टरनेशनल स्कूलको खेल महोत्सव सम्पन्न

एन्जल ईन्टरनेशनल स्कुलले आज १४ औं बार्षिक उत्सवको अवसरमा खेलकुद महोत्सव सम्पन्न गरेको छ

2/16/2018

नेपाल एकदिवसीय विश्वकप छनोटमा

 आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई  पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो।

2/14/2018

थ्रिस्टार सिमरा गोल्डकपको उपाधि नजिक

मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ

2/14/2018

सिमरा गोल्डकप - थ्रिस्टारको संघर्षपूर्ण जित

टाईव्रेकरमा ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रंतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

2/12/2018

सिमरा गोल्डकप - त्रिभूवन आर्मी सेमी फाईनलमा 

सशस्त्र प्रहरी वलको एपिएफ क्लबलाई ४–० को फराकिलो अन्तरले हराउदै त्रिभूवन आर्मी क्लब बाराको सिमरा रङ्गशालामा जारी नवौं सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।

2/11/2018

सिमरा गोल्डकप -टाइव्रेकरमा जित निकाल्दै मोरङ्ग सेमिफाईनलमा 

आयोजक नवजनजागृती यूवा क्लबलाई टाइव्रेकरमा पराजित गर्दै मोरङ्ग फुटबल क्लब विराटनगर सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।

2/10/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.