logo

वीरगञ्ज सिमरा गोल्डकपको क्वार्टरफाईनलमा

सहारा क्लब पोखरालाई हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

2/4/2017

एपिएफलाई पन्छाउदै संकटा सिमरा गोल्डकपको सेमिफाईनलमा

बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

2/3/2017

रंगशाला पुनः निर्माणको लागि डिटेल प्रोजेक्ट रिपोट कार्य शुरु

वीरगंज, २१ माघ । नारायणी रंगशाला वीरगंजको पुनः निर्माणको लागि आज देखि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट)कार्य शुरु भएको छ ।

2/3/2017

आयोजकलाई हराउँदै सरस्वतीको बिजयी सुरुवात

सिमरा, २० माघ । आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

2/2/2017

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा

बारा १७ । राजधानी बाहिरकै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

1/30/2017

रिनिटी, ज्ञानज्योति, मनकामना र गौतम विजयी

वीरगञ्ज, ११ माघ । वीरगञ्जमा जारी प्याब्सन जुनीयर नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ट्रिनिटी हाइटेक मावि विजयी भएको छ । मंगलबार बिहान भएको खेलमा ट्रिनिटी माविले सेन्ट जेभियर्स माविलाई एकका विरुद्ध चार गोलले पराजित गरेको हो ।

1/24/2017

डिएभी र कन्चनजंघा मावि कबड्डीको फाईनलमा

वीरगञ्ज, ११ माघ । डिएभी र कञ्चनजंघा मावि, वीरगञ्जमा जारी अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको छात्र तर्फको सेमीफाइनल खेलमा जित हात पार्दै दुवै टिम फाइनलमा प्रवेश गरेका हुन् ।

1/24/2017

आयोजक र सुरुङ्गा वाइटवास सेमी फाइनलमा

    माघ १० झापा /आयोजक नेपाली क्रिकेट समर्थक समाज र सुरुङ्गा ह्वाइट वास क्लब झापाको शनिअर्जुन नगरपालिकामा जारी कंगारु एनसिएसएस झापा कप टि ट्वाइन्टि क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् ।

1/23/2017

अन्तर विद्यालय नकआउट कबड्डी खेलमा डिएभी र एन्जल विजयी

वीरगञ्ज, ९ माघ ः म्याक्स इन्टरटेन्मेन्ट एंण्ड एड्भरटाइजींगले आयोजना गरेको अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा छात्रतर्फ डिएभी मावि र छात्रा तर्फ एन्जल इन्टरनेशनल स्कुल विजयी भएको छ ।

1/22/2017

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.