logo

दिवशीय सिरिज जितेर नेपालले इतिहास रच्यो

यूएईबिरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ

1/28/2019

सीमरा गोल्डकपको उपाधी जित्दै  थ्रिस्टार क्लबले रच्यो इतिहास

सिमरामा जारी दशौँ सिमरा गोल्डकपको उपाधी जित्दै रुस्लान थ्रिस्टार क्लबले इतिहास  रचेको छ

1/26/2019

थ्रिस्टार सिमरा गोल्डकपको फाईनलमा

रुस्लान थ्रिस्टार क्लव बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ

1/24/2019

सिमरा गोल्डकपः हिमालयन शेर्पा पुलिसलाई हराउदै सेमीफाइनलमा 

विभागिय टिम नेपाल पुलिसलाई स्तव्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ

1/21/2019

आर्मी सिमरा गोल्डकपको सेमिफाईनलमा 

विभागीय टिम त्रिभुवन आर्मी क्लब सीमरा गोल्डकपको दशौं संस्करणकोे सेमिफाइनलमा प्रवेश गरेको छ

1/20/2019

बिशाल गोल्डकपको उपाधी आर्मीले चुम्यो ,सिमरामा जारी रुस्लान गोल्डकपमा संकटा बिजयी

विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो विशाल स्मृति गोल्डकपकोे उपाधि उचालेको छ

1/19/2019

खुलादिशामुक्त नभए बिकासका बजेट रोक्ने मेयर सरावगीको चेतावनी

पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ

1/17/2019

विशाल स्मृति फुटबल प्रतियोगितामको फाइनलमा आर्मी र शेर्पा भिडने 

त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ

1/17/2019

हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाईनलमा  प्रवेश 

हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाईनलमा  प्रवेश गरेको छ

1/16/2019

विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा बिजयी

वीरगञ्जमा जारी विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा ११ ४–२ ले विजयी भएको छ ।

1/15/2019

खवासको ह्याट्रिकसँगै आर्मी बिजयी

भरत खवासको ह्याट्रिकसँगै दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा आर्मी विजयी भएको छ

1/14/2019

मंत्री निवासमा सचेतकलाई केन्द्रीय सदस्यको दनक केही नभएको स्वकीय सचिवको स्पष्टोक्ति

प्रदेश २ मा राष्ट्रिय जनता पार्टीका सचेतक रहेका परमेश्वर साहलाई सोही पार्टीका एक केन्द्रीय  सदस्यले कुटपीट गरेका छन

12/20/2018

महानगर स्तरको  क्रिकेट टिम बनाउने प्रमुख सरावगीको घोषणा

वीरगन्ज महानगरपालिकाका   प्रमुख बिजय कुमार सरावगीले महानगरपालिकाले छिटै मेयरकप क्रिकेट प्रतियोगिता गराउने प्रतिवद्धता व्यक्तगरेका छन

12/19/2018

पौने ६ लाख पुरस्कार राशीको बिशाल गोल्डकप हुने

५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार राशीको  बिशाल गोल्ड कप फुटबल प्रतियोगिता दोश्रो संस्करण वीरगंजमा हुने भएको छ

12/15/2018

टि २० क्रिकेट टुर्नामेण्टमा सिनियर तर्फ बिधा सदन र मनकामना मा.बि. बिजय

युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल बीरगंजको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा जारी छ

10/30/2018

फोरस्टार क्लब रंगपुर छैठौ परसवागोल्डकपको सेमी फाइनलमा प्रवेश

पर्सा जिल्लाको सर्वाधिक पुरस्कार राशी रहेको छैठौ परसवा फूटवल प्रतियोगिताको आज सम्पन्न खेलमा गादीमाई फोर स्टार रगंगपुर फूटवल क्लब बिजयी भएको छ

10/30/2018

बिशाल मेमोरियल फाण्डेशनको अध्यक्षमा कलवार

बिशाल मेमोरियल फाण्डेशनको पहिलो साधारण सभाले अनिल कुमार कलवारलाई अध्यक्षमा चयन गरेको छ

7/28/2018

गादीलाई फूटवलका माध्यमले पनि चिनिने बनाउने छौःअध्यक्ष गैरे

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा  वडा स्तरीय फूटवल छानौट प्रतियोगिता सम्पन्न भएको छ

7/21/2018

एन्फा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि  मुनलाइटको कब्जामा  

   जिल्ला फुटबल संघ पर्साको आयोजनामा २९ गतेदेखि वीरगजमा  सुरु भएको अन्तर विद्यालय फुटबल प्रतियोगिता मगंलबार सम्पन्न भएको छ

7/17/2018

बाराको निजगढमा पहिलोपटक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता  शुरु हुँदै

बाराको निजगढमा शुक्रबारबाट प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको हुने भएको छ

6/21/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.