logo

अब १० वर्षपछि नेपालले फेरि टि २० विश्वकप खेल्ने,युएईसंग लियो बदला

युएईलाई हराउँदै नेपाल सन् २०२४ मा हुने टि २० विश्वकपमा छनौट भएको छ । आज भएको टि २० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनल खेलमा नेपालले युएईलाई ८ विकेटले हराएको हो । यससंगै नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा सहभागिता जनाउने छ ।

२०८० कार्तिक १७

तेस्रो ठोरी गोल्डकपको शुक्रवारको खेलमा बीरगंज युनाइटेड बिजयी

कार्तिक । बिजय दशमीको अवसर पारेर समाजसेवी स्व. राम ब. श्रेष्ठको स्मृतिमा पर्साको बिजयबस्तीमा जारी तेस्रो ठोरी गोल्डकप २०८० मा शुक्रवारको दोस्रो सेमिफाइनल खेल बीरगंज युनाइटेड क्लब बीरगंज र हेटौंडा फुटबल एकेडेमी हेटौंडा बीच सम्पन्न भएको छ ।

२०८० कार्तिक ३

सर्वाधिक राशी पुरस्कार रहेको फूटवल प्रतियोगिता कात्तिक १८ गतेदेखि शुरु हुने

 वीरगञ्ज ।मधेशकै सर्वाधिक पुरस्कार राशी भएको फूटवल प्रतियोगिता बीरगंजमा हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ११ लाख ११ हजार १ सयm ११ रुपैया प्राप्त गर्ने छ ।

२०८० कार्तिक १

कीर्तिमानी क्रिकेटर ऐरीको सहायक हवल्दारमा बढुवा

काठमाडौं । चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

२०८० असोज १८

अर्ना बियरको पुरस्कार, कुन खेलाडीले कति पाउने

वीरगञ्ज । एसिया कप क्रिकेट २०२३ मा नेपाली टोलीका खेलाडीले ८ लाख ५० हजार रुपैया पुरस्कार पाउने भएका छन । अर्ना बियरले घोषणा गरेको पुरस्कार हो यो ।

२०८० भदौ १८

ओडिआईमा कुशल भुर्तेलकाे १ हजार रन पूरा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन्।

२०८० भदौ १८

सितोरियो कराँते सङ्घ चितवनमा विष्टको नेतृत्व

चितवन । नेपाल सितोरियो कराँते सङ्घ चितवनको अध्यक्षमा मोहनबहादुर विष्ट चयन भएका छन । चितवनका ६ पालिकाका अध्यक्ष र ४२ प्रतिनिधि तथा सितोरियो कराँतेका सिनियर गुरु तथा खेलाडी सहभागी भएको अधिवेशनले विष्टलाई अध्यक्षमा चयन गरेको हो ।

२०८० भदौ १४

क्यानको मधेश प्रदेशको अध्यक्षमा महासेठ निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रादेशको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् ।

२०८० भदौ ९

पर्सा क्रिकेट संघको अध्यक्षमा ईन्जिनियर सिंह सर्वसम्मत

वीरगंज । पर्सा क्रिकेटसंघको बुधवार सम्पन्न भेलाले ईन्जिनियर मनिष सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

२०८० सावन ३१

११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि मधेशका खेल संरचना अवलोकन गर्दै खेलकुद मंत्री लिम्बु

बीरगंज । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले वीरगन्ज स्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गरेका छन् ।

२०८० सावन १३

नेपाल डोरी तान सघको पर्सा जिल्ला कार्यसमितिको अध्यक्षमा प्रधान सर्वसम्मत

वीरगंज । नेपाल डोरी तान सघको पर्सा जिल्ला कार्यसमिति निर्माण भएको छ । डोरी तान खेलसंग सम्बन्धित ब्यक्तिहरुको आइतवार वीरगंजमा भएको भेलाले पुरन प्रधानको अध्यक्षतामा नेपाल डोरी तान संघको पर्सा जिल्ला कार्य समिति गठन गरेको छ ।

२०८० असार २४

वीरगंजमा भाटभटेनीको शुभारम्भ,उपभोक्ताको उपभोग गर्ने बानीमा परिर्वतन आउने , मध्यतराईवासीमा खुशी

वीरगञ्ज । २ अर्व ५० करोडको लागतमा वीरगंज महानगरपालिकाको वडा नं १४ बहुवरीमा निर्माण भएको सुपर मार्केट भाटभटेनीको २४ र्आैं शाखा संचालनमा आभएको छ ।

२०७९ चैत ९

गृहनगरमा आरिफ र आसिफलाई सम्मान, पिता शेख भन्छन मेरा दुई छोरा देशकै छोरा भए

वीरगन्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।

२०७९ चैत ५

झा र शेखलाई जनही दुई लाख दिइनेः मुख्यमन्त्री यादव

जनकपुरधाम। आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई दिएका छन ।

२०७९ चैत २

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.