logo

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

वीरगञ्ज /वीरगञ्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको बुधवार एक कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे ।

२०७९ माघ २५

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।

२०७८ चैत २५

जीतपुरसिमरा गोल्डकपको उपाधी एनआरटीलाई

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५ /० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो ।

२०७८ चैत २०

उपाधीका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार विभागिय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछ ।

२०७८ चैत १८

बाग्मतीलाई पन्छाउदै एपीएफ फाईनलमा

विभागिय टिम नेपाल एपीएफ क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा विहिवार भएको दोस्रो सेमिफाईनल खेलमा सर्लाहीको बाग्मती युवा क्लबाई ४ १ ले पन्छाउदै एपीएफ फाईनलमा प्रवेश गरेको छ ।

२०७८ चैत १८

आयोजकलाई हराउदै एनआरटी फाईनलमा

आयोजक नव जनजागृति युवा क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईलनमा प्रवेश गरेको छ ।

२०७८ चैत १७

आयोजक जनजागृति सेमिफाईनलमा प्रवेश मंगलवार साविक बिजेता संकटा र सर्लाहीबीच खेल हुने

आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा सुदूपश्चिम ११ लाई १Ð० ले पराजित गर्दै आयोजक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

२०७८ चैत १४

चितवनलाई पन्छाउदै बाग्मती क्वार्टरफाइनलमा

बिएफसी चितवनलाई पन्छाउदै बाग्मती युवा क्लब सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

२०७८ चैत १२

जगदम्बा जीतपुरसिमरा गोल्डकप आजदेखी, फ्रेण्डस् र सुदूरपश्चिम भिड्ने

मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १२औं संस्करणको विहिवार (आज) देखी सुरु हुदैछ । सिमरा रंगशालामा हुने उद्घाटन खेलमा फ्रेण्डस् क्लब र सुदूरपश्चिम ११ भिड्दैछन् ।

२०७८ चैत १०

फूटवलको माध्यमले पटेर्वालाई चिनाउने युवाको सपनालाई पुरा गर्न पालिकाले सहयोग गर्छः अध्यक्ष चौधरी

पटेर्वा सुगौली गाउँपालिकामा वडा स्तरबाट छनौट गरिएका फूटवल खेलाडीहरुको पालिका स्तरीय टीमलाई खेल सामाग्री बितरण गरिएको छ ।

२०७८ फागुन १६

खेलकुदमंत्रीद्वारा अदालतको आदेशको अपहेलना राखेप बोर्ड सदस्यहरुद्धारा बैठकको माग

राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक बोलाउनका लागि परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज समक्ष १३ जना बोर्ड सदस्यले संयुक्त रुपमा मागपत्र पेश गरेका छन् ।

२०७८ माघ २०

प्रदेश २ स्तरिय अन्तर–बैँक सेभेन साईड फुटबल प्रतियोगीता,उपाधीमा कामनाको कब्जा

प्रदेश २ स्तरिय अन्तर–बैँक सेभेन साईड फुटबल प्रतियोगीता २०७८ आज  समापन  भएको छ ।

२०७८ पौष १९

नेपाल राष्ट्र बैंकद्धारा इन्भेष्टमेन्ट बैंक पराजित

 वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना गरिएको अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्टमा नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरेको छ ।

२०७८ मंसिर २८

अध्यक्ष कप टि ट्वान्टी क्रिर्केट टुर्नामेन्टमा कालिकामाई ३७ रनले बिजयी 

 पर्साको धोबिनीमा गाउँपालिकामा संचालिन भएको अध्यक्ष कप टि ट्वोन्टी क्रिर्केट टुर्नामेन्टम अन्तर्गत कालिकामाई तथा छिपहरमाई बिच मंगलबार भएको खेलमा कालिकामाई ३७ रनले बिजयी भएको छ ।

२०७८ मंसिर ७

ठोरीमा जारी फूटवलमा भुमिशक्ती युवा क्लब र अमृत युवा क्लब ठोरी  बिजयी

हिन्दुहरुको महान पर्व बिजयादशमीको अवसरमा ठोरी २ को व्यारेक खेल मैदानमा जारी दशैं कप २०७८ को पहिलो खेलमा निर्मलसमाज क्लब ठोरी १ रोजीनगर बिजयी भएको छ । 

२०७८ असोज १९

वडा दशैको अवसरमा बिजयबस्तीमा फूटवल प्रतियोगिता पहिलो बिजेताले दूई लाख पाउने

       बडादशैं २०७८ को अवसरमा ठोरी गाउँपालिका ४ बिजयबस्तीमा  समाजसेवी स्वर्गीय राम बहादुर श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । 

२०७८ भदौ २६

ठोरीको सुन्दबस्तीमा फूटवल प्रतियोगिता,बिजयबस्ती फुटबल टिम ठोरी सेमीफाइनलमा प्रवेश

ठोरीको सुन्दरवस्तीमा  श्रीकृष्ण जन्माष्टमीको अवसरमा नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा बिजयबस्ती फुटबल टिम ठोरी बिजयी भएको छ ।

२०७८ भदौ ९

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

3/3/2021

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.