logo

डेडलिफट्ट एण्ड बेञ्चप्रेस प्रतियोगीतामा सर्राफ प्रथम

बीरगंज फिजिकल फिट्नेस सेन्टरको आयोजनामा फ्रि ओपेन डेडलिप्mट एण्ड बेञ्चप्रेस प्रतियोगीता २०७६ बीरगंजको फिट्नेस कभडहलमा सम्पन्न भएको छ

2/24/2020

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने 

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा बीरगंज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगंज उद्योग बाणिज्य संघको सहआयोजनामा फागनु १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो ।

2/23/2020

पर्सा गोल्डकपको फाइनल चौध गते हुने मकवानपुर र पर्सा भिड्ने

नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ

2/22/2020

पर्सागढी युवा स्पोर्टस क्लबद्वारा  पर्सागोल्डकपको सेमिफाइनलको यात्रा तय 

निजगढ एफ सि बारालाई हराउदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रथम पर्सा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ

2/18/2020

जीपी फाउण्डेशन कप फूटबलमा धनुषाको विजयी सुरुवात  

वीरगन्जमा शनिबारदेखि शुरु भएको जी.पी. कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ। गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सा पूmटबल संघलाई पराजित गरी धनुषा पूmटबल संघ विजयी भएको हो । वीरगन्जमा जारी वीरगन्ज प्रिमियर टि–ट्वाण्टी क्रिकेट प्रतियोगितामा सिंह–११ लायन्स वीरगन्ज र केआईइसी वीरगन्ज विजयी भएका छन् । नारायणी क्रिकेट मैदानमा भएको खेलमा सिंह–११ लायन्सले रौतहट राईनोजलाई ७ विकेटले पराजित गरेको हो ।

2/1/2020

जीपी कोईराला प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा

वीरगन्जमा शनिबारदेखि हुने प्रदेशस्तरीय प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । स्वर्गीय गिरिजा प्रसाद कोईराला फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनले प्रदेशस्तरीय प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा भएको र  भोली उदघाटन हुने जानकारी दिनुभयो ।

1/31/2020

प्याब्सन जुनियर नकआउट पूmटबलमा मनकामना र मुनलाईट विजयी

प्याब्सन पर्साको आयोजनामा भईरहेको प्याब्सन जुनियर फुटबल नकआउट टुर्नामेन्टमा मनकामना मावि र मुनलाईट मावि विजयी भएका छन् ।

1/30/2020

नेपाल बुद्धिचाल संघको साधारणसभा वीरगन्जमा हुने 

नेपाल बुद्धिचाल संघको केन्द्रीय वैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले संघको सातौं वार्षिक साधारण सभा तथा अधिवेशन यहि आउँदो चैत २८ र २९ गते पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ । 

1/30/2020

भब्य समारोहकावीच १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता उद्धघाटन

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को  एक भब्य समारोहका वीच राष्ट्रपती बिद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ औपचारिक उद्घाटन गर्नु भयो ।

12/1/2019

दौड बीरगंज दौड, अन्दरदेशीय म्याराथानको उपाधी घडीअर्वाका साहले जिते 

वीरगन्जमा शनिवार आयोजित अन्तरदेशीय म्याराथनको उपाधि अनिलकुमार साहले जितेका छन्।

9/28/2019

प्रतियोगितामा प्रथम हुनेले दुई लाख पुरस्कार पाउने

पर्सा वडिविडिङ एण्ड फिटनेस एसोसिएसन ,पर्सा र फिटनेस स्टुडियो नेपाल काठमाडौंको आयोजनामा बीरगन्जमा पहिलो पटक प्रथम रेम्वो कलासिक वडिविडिङ एण्ड मेन फिजिक्स च्याम्पियन प्रतियोगिता हुने भएको छ

9/15/2019

कुस्तीखेल प्रवद्र्धनको लागी करबोलामा सेडबनाउने नगरप्रमुख सरावगीको घोषणा

कुस्तीखेलको विकास तथा खेलाडीहरुको मनोबललाई प्रोतसाहित गर्न महानगरपालिकाले कुस्ती खेलाडीहरुलाई पोशाक प्रदान गरेको छ

2/12/2019

दिवशीय सिरिज जितेर नेपालले इतिहास रच्यो

यूएईबिरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ

1/28/2019

सीमरा गोल्डकपको उपाधी जित्दै  थ्रिस्टार क्लबले रच्यो इतिहास

सिमरामा जारी दशौँ सिमरा गोल्डकपको उपाधी जित्दै रुस्लान थ्रिस्टार क्लबले इतिहास  रचेको छ

1/26/2019

थ्रिस्टार सिमरा गोल्डकपको फाईनलमा

रुस्लान थ्रिस्टार क्लव बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ

1/24/2019

सिमरा गोल्डकपः हिमालयन शेर्पा पुलिसलाई हराउदै सेमीफाइनलमा 

विभागिय टिम नेपाल पुलिसलाई स्तव्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ

1/21/2019

आर्मी सिमरा गोल्डकपको सेमिफाईनलमा 

विभागीय टिम त्रिभुवन आर्मी क्लब सीमरा गोल्डकपको दशौं संस्करणकोे सेमिफाइनलमा प्रवेश गरेको छ

1/20/2019

बिशाल गोल्डकपको उपाधी आर्मीले चुम्यो ,सिमरामा जारी रुस्लान गोल्डकपमा संकटा बिजयी

विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो विशाल स्मृति गोल्डकपकोे उपाधि उचालेको छ

1/19/2019

खुलादिशामुक्त नभए बिकासका बजेट रोक्ने मेयर सरावगीको चेतावनी

पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ

1/17/2019

विशाल स्मृति फुटबल प्रतियोगितामको फाइनलमा आर्मी र शेर्पा भिडने 

त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ

1/17/2019

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.