वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचनकोलागि पार्टीका पर्सा अध्यक्ष बुद्धि पन्त ( हरि पन्त ) लाई चुनावी मैदानमा उतारेको छ ।
पर्सा। नेपाली काँग्रेसले पर्साको क्षेत्र नं १ मा पार्टीका पूर्व केन्द्रीय सदस्य अनिल रूङ्टालाई उम्मेदवार बनाएको छ । संबिधान सभामा बसेर आफनो भूमिका निर्वाह गरेका रुङ्गटा यस पटक प्रत्यक्ष मैदानमा उत्रिएका छन ।
वीरगंज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले उम्मेदवारी दर्ता गराएका छन्।
६ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका अभिताबचन दासले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
वीरगन्ज । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएसँगै जिल्लाको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गरेको छ।
वीरगंज । नेपाली कम्युनिष्ट पार्टीले बारा र पर्सामा आफना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ ।
वीरगन्ज । नेकपा एमालेले पर्सा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चारै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ। यसपटक पार्टीले नवप्रवेशी नेताहरुलाई टिकट दिएपछि स्थानीय स्तरमा चर्चा र आलोचना दुवै बढेको छ।
रंगपुर । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन प्रसाद परियारले स्थानीय तहमा स्थापना गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्रहरूको प्रभावकारी उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको नेपाली रुपैया दश लाख बढी सहित तीन जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज । वीरगन्जको मुटु मानिने आदर्शनगर क्षेत्रमा ‘माजोङ क्यासिनो’ सञ्चालनमा आएको छ । क्यासिनोको औपचारिक प्रारम्भ भने शुक्रवार साँझ एक भब्य कार्यक्रमको आयोजना गरेर गरिएको हो ।
काठमाडौं । , शुक्रबार देखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्म — ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिज अन्तर्गत यी दुबै फिल्म आज शुक्रवार देखि दर्शकमाझ आएका हुन्।
काठमाडौँ । गायक अशोक दर्जीको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ निर्माण गरिएको छ ।
काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको शुक्रवार उपचारको क्रममा निधन भएको छ ।उनले गत शनिबार दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।
काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको शुक्रवार उपचारको क्रममा निधन भएको छ ।उनले गत शनिबार दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।
काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
पर्सा । पर्साको ठोरी गाउँपालिका–२, टाउन तेर्सोटोल, राईधारामा नेपाली लोकसंगीतप्रेमीका लागि नयाँ सांस्कृतिक स्थल “ठोरी दोहोरी साझ” उद्घाटन हुँदैछ ।
काठमाडौ । पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ ।
बाराको सिमरामा बुधबार जेनजी युवा र नेकपा एमालेका कार्यकर्ता वीच भएको झडप प्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटना ठिक होइन र यो गलत भएको छ र यसको घोर भर्त्सना गर्नुपर्ने आवश्यकता छ।
वीरगंज । बाराको सिमरा विमानस्थलमा बुधबार उत्पन्न घटनाप्रति विभिन्न राजनीतिक दलले प्रतिक्रिया जनाएका छन।
नेपालमा सुरक्षासंस्थाको नेतृत्व चयन सधैंजसो राजनीतिक चासो र सार्वजनिक छलफलको केन्द्र बिन्दु बन्दै आएको छ।
पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ मा निर्माण सम्पन्न प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णप्रसाद यादवले शनिबार एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरेका छन।
वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
निजगढ । आँखाको उपचार पहुँचबाट टाढा रहेका हजारौँ नागरिकका लागि बाराको निजगढमा आयोजित निःशुल्क आँखा शिविर जीवन बदल्ने अवसर बनेको छ।
वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ