वीरगन्ज । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। सरकार गठनका बेला सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
सर्लाही । जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाही ले विशेष सूचनाको आधारमा ३२ वर्षिय सागर पाख्रिन २५ वर्षिय राजु भुजेल लाई पक्राउ गरेको छ ।
वीरगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पर्साको राजनीतिमा नयाँ इतिहास लेखेको छ । मधेसी क्लस्टरतर्फको सहमहामन्त्रीमा पर्साका अजयकुमार चौरसियाले जित निकालेका छन्।
वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
वीरगञ्ज । दुई अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको भनिएको हुण्डी कारोबार प्रकरणमा प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजनबीच देखिएको भिन्नताले पर्सामा नयाँ विवाद जन्माएको छ।
वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा पत्रकार एवं साहित्यकार महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन्।
वीरगञ्ज । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारको पुनर्बहाली, श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चितता, लोककल्याणकारी विज्ञापनको रकम वृद्धि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणलगायतका माग अघि सारेको छ।
वीरगञ्ज । बारा र पर्साका विभिन्न सीमावर्ती क्षेत्रमा प्रहरीकै संरक्षणमा तस्करी, जुवा तथा अवैध घरेलु मदिराको कारोबार भइरहेको आरोप सार्वजनिक भएको छ।
काठमाडौं । मिटर ब्याजीहरुको तर्फबाट दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षी नेपाल सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ।
वीरगञ्ज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन।
काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण र बीमा कम्पनीहरुको मिलेमतोमा लाखौं बीमितलाई ठगि गर्ने गरेको खुलासा गरेको छ ।
मुक्तिनाथ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने मुक्तिनाथ मन्दिर क्षेत्रमा परेको हिमपात भएको छ । गए रातिदेखि भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपास क्षेत्र हिउँले छपक्कै छोपेको छ ।
वीरगंज । पर्साको क्षेत्र नं १ बाट निर्वाचित साँसद हरि पन्तलाई चलचित्र पत्रकार संघ पसाृले सम्मान गरेको छ ।
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ ।
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ ।
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज डिसीले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन्।
काठमाडौं । , शुक्रबार देखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्म — ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिज अन्तर्गत यी दुबै फिल्म आज शुक्रवार देखि दर्शकमाझ आएका हुन्।
काठमाडौँ । गायक अशोक दर्जीको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ निर्माण गरिएको छ ।
नेपालको राजनीतिमा यतिबेला जतनाप्रति प्रतिबद्ध र समर्पित नेताहरुको नाम लिने हो भने हातको औलाभित्रै समेटन सकिन्छ ।
वीरगञ्ज । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्साको सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ।
पोखरिया। पर्साको पोखरिया नगरपालिका–८ जगतपुरमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा २ सय २८ जनाले स्वास्थ्य परीक्षण तथा औषधि सेवा लिएका छन्।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक मापदण्ड पूरा नगरेका चार निजी अस्पताललाई नवीकरण तथा स्तरोन्नतिको अनुमति दिएको आरोप लागेको छ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ