logo

गाँजा काण्डमा प्रहरी शंकाको घेरामै, कलवार दाजुभाईकै कुरा मिल्दैन 

पर्सा प्रहरीले गएको सोमबार बिश्रामपुरको एक घरमा छापामारी ग¥यो । प्रहरी प्रबक्ता राजन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरको जंगबहादुर प्रसाद कलवारको घरमा छापामारी गरेको थियो । 

12/29/2017

बीरगंजका ब्यापारीलाई काठमाण्डौ आउन खडानन्दको खडा आदेश 

राजश्व अनुसन्धान विभाग चार नम्बर शाखाका उपसचिव खडानन्द गौतमले गत बुधबार बीरगंजको पाँच ठाउँमा छापामारी गरेका छन ।

12/29/2017

पर्सा कांग्रेसमा १४ अन्तरघातीलाई कारवाही सिफारिश

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री सुरेन्द्र चौधरीले कालोधनको प्रयोगका कारण लोकतन्त्र समस्यामा परेको बताएका छन ।

12/29/2017

एनआरएनको एघारौ युरोपेली क्षेत्रीय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न          

गैरआवासिय नेपाली संघको एघारौ यूरोपेली क्षेत्रीय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न भएको छ

12/29/2017

पैसाका कारण आरोपी मुक्त, निर्दोष थुनामा ,अनुसन्धान थाल्ने डिआइजी राईको प्रतिवद्धता

पर्सा प्रहरीले गएको सोमबार लागूऔषधसहित पक्राउ गरेका तीन जना कारोबारीमध्ये एक जनालाई छाँडेको छ ।

12/27/2017

उपचारको क्रममा बीरगंज बारुणयन्त्रका कर्मचारी नेपालको मृत्यु

वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

12/22/2017

सरस्वतीको मन्दीरमा अपराधीको राज, एकाबिहानै बिद्यार्थीमाथि छुरा प्रहार

बिहान साढे सात बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा  एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ

12/21/2017

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ ।

12/20/2017

नौ घण्टापछि सुपर ग्यास उधोगमा लागेको आगो नियन्त्रणमा आयो

बीरगंजको सुपर ग्यासमा बिहान साढे ६ बजे देखी लागेको आगो दिउसो साढे ३ बजे नियन्त्रणमा आएको छ ।

12/20/2017

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।

12/18/2017

भोटभोट नदिँदा कुटपिट

निर्वाचनमा भने अनुसार भोट नदिएको निहुँमा एक समुहको कुटाइबाट पर्सा जिराभवानी गाउँपालिकाका एक युवक गम्भिर घाइते भएका छन् । ती युवक न्याय खोज्दै भौतारिरहेका छन् ।

12/18/2017

शितलहरी प्रभावित नागरिकलाई राहत बितरण गरिने

बिगत केहि देखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन  प्रभावित भएको छ ।

12/18/2017

वीरगंज ठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ ।

12/18/2017

प्रदेशमा प्रदेश सचिव खटाइए, दुई नम्बरमा यादव कोइराला

 सरकारले सात वटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सचिव खटाउने भएको छ। यसका लागि सरकारले सचिवको नाम समेत टुंगो लगाइसकेको छ।

12/16/2017

शेयर सदस्य बिनै हिमालयन डिष्ट्रलरीको साधारण सभा

वीरगञ्ज महानगरपालिका २१ पर्सामा रहेको हिमालयन डिष्ट्रिलरीले सञ्चालक र शेयर सदस्य विनै १७ औं साधारण सभा गरेको छ । विभिन्न ७ वटा विषयमा छलफल गर्ने भनी २९ मंसिरमा डाकिएको साधरणसभामा शेयर सदस्य मात्रै नभएर सञ्चालक पनि अनुपस्थित रहे । 

12/15/2017

पर्सामा फोरम बारामा नेपाली कांग्रेस पहिलो स्थानमा

पर्साको समानुपातिक तर्फपनि सघीय समाजवादी फोरम नेपाल अग्रस्थानमा रहेको छ । बारा जिल्लामा भने प्रत्यक्ष तर्फ खराव नतिजा ल्याएको नेपाली कांग्रेसले पहिलो स्थान ओगटेको छ ।

12/15/2017

नेपाली जनताको बिकास र समृद्धिको चाहना पुरा गर्छौ - नेता नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकता हुने कुरमा कुनै संशय नरहेको बताएका छन  

12/15/2017

समानुपातिकमा पनि एमालेको अग्रता कायमै

प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षमा जस्तै समानुपतिकतर्फ पनि नेकपा एमालेले अग्रता कायमै राखेको छ।

12/14/2017

पर्सा ३ का सांसद तथा ठेकेदार  रौनियारको कम्पनीलाई काम तत्काल थाल्न सिक्टा सिँचाइको सार्वजनिक सूचना 

नेपालगञ्ज– राष्ट्रिय गौरवको आयोजनामध्येको बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको काम निर्माण कार्य सुरु भएको डेढ वर्षमा करिब २ प्रतिशत मात्रै अघि बढेको छ।

12/12/2017

पर्सा एकमा फोरम नेपालका यादव बिजयी

वीरगंज २४  मंसिर ।   संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा भारी बहुमतले निर्वाचित भएका छन् ।

12/10/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.