logo

पर्साको प्रदेशसभामा फोरमको दोश्रो जित क्षेत्र नम्बर ३ को क बाट अब्दुल रहिम अन्सारी विजयी

पर्सा, २४ मङ्सिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा फोरम राजपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

12/9/2017

पर्साको प्रदेशसभा १ मा राजेश्वर साह तेली विजयी 

पर्सा, २४ मङ्सिर । पर्सा क्षेत्र नम्बर २ को १ मा नेपाली कांग्रेसका राजेश्वर साह तेली विजयी भएका छन् ।

12/9/2017

सांसदलाई हराउदै प्रदेशसभामा बाजी मारे चौधरीले

बीरगंज २२ मंसिर पर्सा क्षेत्र नम्बर ४ को १ मा नेपाली काङ्ग्रेसका शंकर चौधरी ७हजार ४ सय ८८ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ

12/9/2017

प्रदेशसभामा अन्सारी बिजयी, प्रतिनिधि सभाकालागि रोचक भिडन्त

वीरगंज, मंसिर २३ ।  पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका जन्नत अन्सारी विजयी भएका छन् ।

12/9/2017

पर्सामा उल्लासपूर्ण मतदान

पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ ।

12/7/2017

रौनीयारको उद्धेश्य निर्माण गर्नु थिएन वाहवाही लुटनु थियो

देश बिनासका एक जना  सम्वाहक हरिनारायण रौनीयार मधेश आन्दोलनका शहीदको फोटो देखाउदै भोट माग्दै छन ।

12/4/2017

पर्सामा बाम गठबन्धनको अवस्था सुदृढ 

पर्सामा बाम गठबन्धनको अवस्था सुदृढ बनेको छ । गठबन्धनका कारण मतदातामा उत्साह समेत संचार भएको छ ।

12/4/2017

लड्ने मधेसी, टिकट पाउने श्रीमती

पहिलो मधेस आन्दोलनमा कांग्रेस छोडेर फोरममा लागे । त्यसपछि निरन्तर मधेसका लागि संघर्ष गरिरहे । पछिल्लो ६ महिनाको नाकाबन्दीमा दिनहुँ वीरगन्ज रक्सौल नाकामा धर्नामा बसे । तर, जब पार्टीबाट टिकट दिने बेला आयो तब श्रीमतीलाई दिइयो । आफूलाई मसिहा भन्नेहरु तेल तस्करी गरे । पैसा लिएर ड्राइपोर्टबाट ट्रक काठमाडौँ पुर्‍याए ।

12/4/2017

वीरगन्जलाई विहारीकरण हुनबाट जोगाऔँ

संघीय समाजवादी फोरम नेपालबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका विजय कुमार सरावगीले आफू चढ्ने गाडीमा मेयर वीरगन्जको नेम प्लेट लगाएका छन् । सामाजिक सञ्जालदेखि लिएर वीरगन्जको प्रवुद्ध वर्गमा उक्त नेम प्लेटलाई लिएर अझैपनि अनेक टिका टिप्पणी हुने गरेको छ ।

12/2/2017

वीरगन्जको वैभव रुंगटाले फर्काउने

नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाको पक्षमा चुनावी माहौल बन्दै गएको छ । पछिल्लो समय उनको चुनावी अभियानमा कांग्रेसजन मात्र नभई तटस्थ र अन्य दलका मतदाता समेत जुट्न थालेका छन् ।

12/1/2017

मधेसको बाकी माग पनि कांग्रेसले नै पुरा गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रसले मात्र मधेसी जनताको चाहना अनुसार संविधान संशोधन गर्ने दावी गरेका छन् । वीरगन्जमा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका सभापति समेत रहेका देउवाले नेपाल र मधेसको मुहार फेर्नका लागि कांग्रेसले नै जित्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले संविधानका कमीकमजोरी सुधारेर मधेसी जनताको चाहना र भावना अनुसार संविधान संशोधन गर्न एमालेले नमानेको बताए ।

12/1/2017

जीप दुर्घटनामा चारको मृत्यु

कालीकोट, १३ मंसिर (रासस): खांडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । 

11/29/2017

संकल्प पत्र मार्फत जनता ढाँट्दै ठेकेदार रौनीयार

०७३ चैत ८ गते सम्म ठेकेदार हरिनारायण रौनीयार नेपाली कांग्रेसमा आवद्ध थिए । जतिवेला उपेन्द्र यादवको हातबाट उनले टिका लगाईरहेका थिए । उद्धघोषकले कांग्रेस परित्याग गरि हरि नारायण रौनीयार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिरहेका थिए ।

11/29/2017

मतदाता भन्छन, मधेशी जनताको प्रगतीको बाधक रौनीयारलाई चिनेका छौ 

बीरगंज १२ मंसिर । मधेशीले अधिकार नपाएको भन्दै अधिकार दिलाउन चुनावी मैदानमा उत्रिएका ठेकेदार रौनीयारको मधेशप्रेम पनि नक्कली भएको खुलाशा भएको छ ।

11/28/2017

तर्कले नसकेपछि हुलहुज्जतमा उत्रे फोरमका कार्यकर्ता

वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दीर अगाडि सोमबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा तर्क र विचारले प्रतिवाद गर्न नसकेपछि संघीय समाजवादी फोरमका कार्यकर्ता हुलहुज्जतमा उत्रे ।

11/27/2017

आचार संहिता उल्लघंन गर्दै धर्मशाला शिलान्यास

वीरगन्ज १० मंसिर । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा शनिबार धर्मशाला शिलान्यास गरेका छन् ।

11/26/2017

मापसे प्रवद्र्धन गर्दै प्रहरी, मेयरको दबाबमा वर्णवाल छुटे

वीरगन्ज १० मंसिर । सडक दुर्घटना न्युनीकरण गर्न नेपाल प्रहरीले मुलुकभर मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाही अभियान चलाएको छ ।

11/26/2017

आत्मबल कमजोर भएपछि विदेशी सांसदको सहारा

पछिल्लो केही दिनयता पर्सा क्षेत्र नम्बर एकमा भारतीय जनता पार्टीका एक सांसद चुनावी प्रचारमा जुटेका छन् । संघीय समाजवादी फोरम नेपालबाट पर्सा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवको चुनावी सभामा भारतीय जनता पार्टी (भाजपा) का मुज्जफरपुरका सांसद अजय निसाद सहभागि भएका छन् ।

11/25/2017

सरावगीप्रति फोरम भित्रै अविश्वास रुंगटासंगको सम्बन्ध विगार्ने प्रयास

विजय सरावगी र अनिल रुंगटा दुवैजना वीरगन्जका प्रतिष्ठित उद्योगी व्यवसायी हुन् । पछिल्लो समयमा दुवैजना राजनीतिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । व्यापारिक घरानाबाट राजनीतिमा आएका दुवैजना अहिले अलग अलग पार्टीमा रहेका छन् । सरावगी संघीय समाजवादी फोरम नेपालका प्रदेश नम्बर २ का कोषाध्यक्ष तथा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वीरगन्ज महानगरको मेयरमा पनि निर्वाचित भएका छन् ।

11/24/2017

वीरगन्जको सडकमा चौपायाको रजाई, मेयर चुनावी अभियानमा व्यस्त

वीरगन्ज महानगरपालिको मूख्य सडकमा अहिले छाडा चौपायाको रजाई भएको छ । घन्टाघर, माईस्थान, आर्मी व्यारेक, पानी ट्यांकी, मुर्ली, आदर्शनगर लगायतका क्षेत्रको मूख्य सडकमा विहान १० बजेदेखि साझ अबेरसम्म चौपाया (गाईवस्तु) बस्ने गरेका छन् ।

11/24/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.