logo

बीरगंजका बिद्यालयहरु संचालन हुने,सुरक्षाका सबै मापदण्ड पालना भए, नभएको बारे महानगरले अनुगमन गर्ने 

वीरगन्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु आउने आईतबारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

२०७८ सावन २७

पवन भंगेरियाको नागरिकता सम्बन्धि फाइल गायब,अनुसन्धान थाल्ने प्रजिअ घिमिरेको भनाई 

२०२० सालमा नेपालमा नागरिकता ऐन लागु भयो । तर भारतीय पिताका पुत्र पवन भंगेरिया आफनो पिताले २००० सालमै अंगिकृत नागरिता लिएको दावी गर्छन ।

२०७८ सावन २०

जफ्त गर्नु पर्ने ट्रक छोड्न सरकारी वकीलको पत्र,अभियोग लगाउने बेलादेखिनै प्रपन्चमा लिप्त रहेको आशंका

जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले लागू औषध चरेश बरामद भएको एउटा ट्रक छोडन जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेको सार्वजीक भएपछि कानूनी क्षेत्रमा यो बिषय एकाएक चर्चामा आएको छ । 

२०७८ सावन २०

एक बाबुका दुई पुत्र एक बंशज नेपाली अर्को भारतीय छैन त बिचित्र !

एकै बाबुका दूई सन्तान एउटा नेपालको बंशज नागरिक अर्को भारतको । नेपाली नागरिकता धारण गरेको बाबुको  छोराले बंशज नागरिकता पाउनु उसको नैसर्गिक अधिकार हो  ।

२०७८ सावन १९

अस्पतालमा तोडफोड गर्ने बिरुद्ध जाहेरी दर्ता, फरार रहेकाको खोजी गर्दै प्रहरी

अस्पतालमा तोडफोड गर्ने बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले आपराधिक उपद्रव मच्चाएको भन्दै जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको छ । 

२०७८ सावन १८

हिन्दु मतको अपमान गर्ने  जनता समाजवादी पार्टी हिन्दु विरोधी पार्टी होे — विहिप नेपाल

    विश्व हिन्दु परिषद नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै  पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र जनता समाजवादी पार्टी कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

२०७८ सावन १७

बीरगंजको भवानी अस्पतालमा तोडफोड ,नर्स र चिकित्सक माथि आक्रमण ,चार जना गिरफ्तार 

बीरगंजको भवानी अस्पतालमा तोफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

२०७८ सावन १७

पसागढी नगरपालिकामा लेखा अधिकृतको असयोगका कारण लाखौ रकम फ्रिज, उपभोक्ता समितिहरु मर्कामा

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले सरुवा भइ गएका लेखाअधिकृत राम कुमार कुशवाहा बिरुद्ध कानूनी बाटो अख्तियार गर्ने बताउनु भएको छ । 

२०७८ सावन ११

लायन्स क्लबद्वारा वीउवासङ्घका अध्यक्ष तथा कार्यसमितिका सदस्यहरु सम्मानित

लायन्स क्लव अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई आज एक समारोहका बीच सम्मान गरेको छ । 

२०७८ सावन ७

धनुषामा १० लाखसम्म घुस लिएका कर्मचारी भन्छन्  सचिवसम्म बाँड्नुपर्छ

घुस लेनदेनका आधारमा हुने लेखा परीक्षणको विकृति सबैतिर भेटिन थालेको छ ।

२०७८ सावन ६

खेरो हिरोइन  सहित पकाहा मैनपुर एकका वडाध्यक्ष सहनी फक्राउ

पर्साको पकहाँ मैनपुर गाउँपालिकाका १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हरोइनसहित पक्राउ परेका छन् ।

२०७८ सावन ४

सूर्य नेपालद्वारा नारायणी अस्पताललाई ३० लाख सहयोग प्रदान, ट्रान्सफर्मर जडानमा रकम खर्च हुने

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले स्वास्थ्य उपचारको धरोहर वीरगञ्जस्थित नारायणी अस्पतालमा हुने विद्युत समस्या समाधानका लागि ट्रान्सफर्मर जडान गर्ने योजना मुताविक सहयोग प्राप्त भएको छ ।

२०७८ सावन ३

किर्ते कु कार्यमा नटवरलाल कहलिएका सलिम खैरो हेरोईनमा पनि जाकिने प्रबल सम्भावना !

वीरगंज २ साउन | भारतका कुख्यात मानिने नटवरलाललाई पनि मात गर्न सक्ने हैसियत राखेका बहुदरमाई नगरपालिका वडा नं.३ का अजित मियाँ हजामका छोरा ३७ वर्षिय सलिम मियाँ हजाम यतिखेर जग्गा सम्बन्धी मुद्दा बाहेक लागु औषध खैरो हिरोईनमा मुच्छिएका छन् ।

२०७८ सावन २

प्रदेश सरकारलाई पत्रकार महासंघको खवरदारी सरकारी संचार माध्यम चलाउने चेष्टा नगर ,लोककल्याणकारी बिज्ञापन बितरणको बतावरण बनाउन महासंघको माँग

नेपाल पत्रकार महासंघ प्रदेश नं २ ले प्रदेश सरकारले संचार माध्यम संचालनको तयारी गरेको प्रति गम्भिर आपत्ती जनाएको छ ।

२०७८ सावन २

सीसी क्यामराको संजाल ब्यवस्थित गर्न बीरगंज उधोग बाणिज्य संघको पहल,बीरगंजमा सीसी क्यामराको संजाल बढाइने

बीरगंजको सुरक्षा ब्यवस्थालाई मजबुत बनाउनकालागि सीसी क्यामराको सर्भिलेन्सलाई पून ब्यवस्थित गर्न बीरगंज उधोग वािणज्य संघले पहल गरेको छ ।

२०७८ सावन १

वीरगन्ज महानगर नेपालको पहिलो पूर्ण खोप युक्त महानागर घोषणा ,म्रंत्री शर्माद्वारा महानगरको कार्यको प्रशंसा

वीरगन्जमहानगरपालिकालाई पूर्ण खोपयुक्तपालिका घोषणा गरिएको छ । नगरसभा गृहमा बिहीबार आयोजित घोषणा सभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु भएको हो  ।

२०८० असार ३१

पर्सामा मानव अधिकार वर्ष पुस्तकको अद्र्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) द्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को अद्र्ध वार्षिक पूर्व समिक्षा गोष्ठी बीरगंजमा असार २९ गते सम्पन्न भएको छ ।  

२०७८ असार २९

नायिका जेनी कुँवरले  गरिन आत्महत्या 

नेपाली रजतपटमा स्थापित नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

7/8/2021

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.