logo

अखाद्य चिनी आयात गर्ने र भन्सार पास गर्नेलाई कारवाहीको माग 

फागुन ११ गते अनुष्का मल्टिप्रपोज कम्पनी प्रालि कागेश्वरी मनोहरा काठमाडौंको नाममा जलेश्वर भन्सार कार्यालयबाट तीनवटा ट्रकमा आयात गरिएका ७२ हजार केजी चिनीको उपभोग्य मिति समाप्त भएको चिनी भन्सार कर्मचारीको मिलेमतोमा जाँच पास गरिएको र मानवीय स्वास्थ्यमा खेलवाड गर्ने काम गरेको भन्दै आयातकर्ता र भन्सार जाँचपास गर्ने दुवैलाई कारवाही गर्न माग गरेको छ ।

3/13/2020

सशस्त्र प्रहरीद्वारा उदयपुरबाट पेस्तोल र बम सहित १४ जना विप्लव कार्यकर्ता पक्राउ 

उदयपुरको कटारीबाट विष्फोटक पदार्थ र हतियार सहित १४ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका छतिवास भन्ने ठाउँमा विष्फोटक पदार्थ र पेस्तोल सहित ६ जना महिला र ८ जना पुरुष सहित १४ जना पक्राउ परेको हो ।

3/12/2020

होलीमा मासु व्यावसायीको मनपरीले सीमा नाघ्यो, उपभोक्ता भन्छन् राज्यविहिनताको महशुस भयो

माछामासु व्यवसायीहरुले भने चाडवाडको मौका छोपेर तोकिएको मूल्यभन्दा बढी मूल्यमा मासु विक्री वितरण गरिरहेको उपभोत्ताहरुले गुनासो गरेका छन् । यसअघि पनि  आपूmखुशी मूल्य निर्धारण गरेर खसीको मासु नौसय रुपैंया प्रतिकिलो विक्री गरेका मासु व्यवसायीहरुले आज होलीको मौका छोपेर एकसयदेखि दुईसय रुपैया बढी (एकहजारदेखि एघारस सम्म) मा मासु विक्री गरिरहेको उपभोत्ताहरुले गुनासो गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयमा बसेको उपभोक्तावादी संघसंस्था तथा सरोकारवालाहरुको बैठकले होलीमा माछामासुको मूल्य वृद्धि नगर्ने निर्णय गरेपनि स्थानीय प्रशासनको निर्देशन र निर्णयलाई समेत अटेर गर्दै माछामासु व्यवसायीहरुले मनलाग्दी मूल्यमा माछामासु विक्री गरिरहेका छन् ।

3/11/2020

नक्कली नागरिकता दिने अड्डै चलाएका साह कानूनको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारी ठहर गरि जेल सजाय भोगेर निस्केका पूर्व गाविस सचिव बिन्दा साह फेरी कानूनी फन्दामा परेका छन

3/8/2020

न्यूज २४ को सीमाञ्चल बहश,कोरोना भाइरस संक्रमणबाट जोगिन  सर्तक हुन बिज्ञको अपिल 

करोना भाइरसको संक्रमणको जोखिम भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन

3/8/2020

दुईपक्षीय सहकार्यले आर्थिक विकासमा सहयोग पुग्छ : अजरबैजानी राजदूत डाक्टर असर्रफ 

नेपाल र भारतका लागि अजरबैजानका राजदूत डाक्टर असरर्फ शिखालिएवले नेपाल र अजरबैजानले दुईपक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नुपर्ने बताउनुभएको छ । पाठशाला नेपाल र एडभान्स ग्रुपले वीरगन्जको दियालो लर्ड्स होटलमा आयोजना गरेको सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल र अजरबैजान भौगोलिक रुपमा समान रहेकोले यसको फाईदा दुवैदेशले लिनुपर्ने बताउनुभयो ।

3/6/2020

व्यावसायीलाई मर्स्कको सुविधा प्रस्ताव,आयातकर्ता भन्छन्ः सेवा प्रवाहमा भर पर्छ

जलमार्गबाट ढुवानी गर्ने अन्तराष्ट्रिय सञ्जाल रहेको मर्स्कलाईन सीपीङलाईन कम्पनीका पदाधिकारीहरुले कम्पनीले थप गरेको सेवा सुविधाको बारेमा नेपालका उद्योगी व्यवसायीहरुसँग वीरगन्ज उद्योग वाणिज्य संघमा बुधबार गरेको छलफल कार्यक्रममा नेपाली आयातकर्ताहरुले सीपीङलाईनले पनि अनावश्यक दुःख दिन थालेको गुनासो गरेका हुन्

3/5/2020

प्रशासकीय अधिकृत देउ भन्दै डेलिगेशन जानु पर्ने कस्तो संघीयता होः प्रमुख रौनीयार

०७६ मंसीर ८ मा पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीको सरुवा भयो ।

3/4/2020

समाचार प्रभावः आकाशबाट खस्यो ताडीको रुखमा अड्क्यो, मैत्री ड्रप्समा खाद्यको अनुगमन अव १५ दिन ढुक्क 

निजगढमा उत्पादन उधोग रहेको मैत्री ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन पाइएको सामाचार इसीमाना डटकमले प्रकाशन गरेपछि नियामक निकायले उधोगमा अनुगमन गरेको छ । उधोगको  पानी प्रशोधीत भनिएपनि बोत्तलमा छ्याक्रा फेला परेको थियो

3/2/2020

महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारिताको भूमिका अहमःचौहान

नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ।महासंघको सोमवार बाराको सिमरामा सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो

3/2/2020

पत्रकारले मुलुकको लोकतन्त्र जोगाएः प्रदेश सासद शर्मा

तीन दिने  आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश स्तरीय फोटो प्रदर्शनी कार्यक्रम आज सम्पन्न भएको छ । 

3/1/2020

होलीमा माछामासुको मूल्य वृद्धि गर्न नपाईने

व्यवसायीहरुले माछा–मासुको मूल्य आपूmखुशी निर्धारण गरेकोले उचित मूल्य निर्धाराण गर्नको लागि १५ दिन भित्र सिफारिस गर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयोजकत्वमा बिरगंज महानगरपालिका, माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायी, उपभोक्ता अधिकारकर्मीहरु, अन्य सरोकारवाला कार्यालय तथा प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय भएको छ ।  समयावधिपछि सडकपेटी, खुल्ला स्थानमा अस्वस्थकर तरिकाले माछा–मासुको बिक्रीवितरण भए नभएको निरीक्षण गर्न वीरगन्ज महानगरपालिकाको नेतुत्वमा माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायीका प्रतिनिधि तथा सरोकारवाला निकायको सहकार्य एवं समन्वयमा संयुक्त बजार अनुगमन गरिने र मापदण्ड बिपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने भएको छ ।

3/1/2020

मापदण्ड बिपरित पानी उत्पादन, नियामक निकाय चिरनिन्द्रामा उपभोक्ता संकटमा

निजगढमा उत्पादन उधोग रहेको मैत्री ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन पाइएको छ । पानी प्रशोधीत भनिएपनि बोत्तलमा छ्याक्रा फेला परेको छ

2/29/2020

हरिऔनमा मंचको स्थापना, उपभोक्तामैत्री नगर बनाउछुः प्रमुख प्रसाई

उपभोक्ता हित संरक्षण मञ्च हरिऔन नगर कमिटी गठन भएको छ । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ का सदस्य निशा हमालको अध्यक्षतामा सर्लाहीको हरिऔनमा सम्पन्न उपभोक्ता अधिकारकर्मीहरुको भेलाले नगर कमिटीको निर्माण गरेको हो

2/29/2020

व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यकः प्रमुख सरावगी

बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले  व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताउनु भएको छ

2/28/2020

सवारी ब्यवस्थापन शुल्क शर्तभन्दा बिपरित छैनः ठेक्का कम्पनी, मलाई नकारात्मक रुपमा प्रस्तुत गरियोः मिया

बीरगंज महानगरपालिका वडा नं २५ लिपिनी बिर्ताका वडाध्यक्ष हवीव मियाले बीरगंज महानगरपालिकाले ठेक्का बन्दोवस्त गरेको सवारी ब्यवस्थापन शुल्क संग आफनो जोड्ने काम भएकोमा गुनासो गर्नु भएको छ

2/28/2020

हुण्डीको पैसा खाने प्रहरी कर्मचारी कारवाहीमा

हुण्डी कारोवारीसंग मिलेर अनधिकृत रुपमा पैसा असुल गरेको आरोप लागेका तीन जना प्रहरी उपर पर्सा प्रहरीले कारवाही शुरु गरेको छ

2/27/2020

मगरहरु लाई प्रयोगका पात्र मात्र बनाइयोः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले हरेक काल खण्डमा मुलुकका लागि ज्यानको आहुति दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र मात्र बनाएको बताउनु भएको छ

2/27/2020

चारजना हुण्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले२६ लाख ७१ हजार अवैध नेपाली रुपैया सहित वीरगञ्जबाट ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन् ।

2/25/2020

शिक्षालाई गुणात्मक बनाउन प्रतिस्पर्धात्मक प्रशिक्षण जरुरीः सासद मिया

गत वर्ष चैतमा आएको टोरनाडोले क्षतीग्रस्त बनाएको फेँटा गाउँपालिका स्थीत वडा नं.३ मा रहेको मदर्सा भवनको निर्माण हुने भएको छ

2/24/2020

सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.