logo

बाराका २ र धादिङका १ मा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि,धादिङमा निषेधाज्ञा

बाराको बिश्रामपुर गाउँपालिका ५ इटियाीहका ३८ वर्षिया युवामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

8/12/2020

बि.पी.किस्ट,पाटन सप्तरी र बुटवल कोरोना बिशेष अस्पतालमा ६ जनाको मृत्यु एकको रिपोर्ट आउन बाँकी

मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

8/12/2020

राजीनामा हल्ला मात्र ,बिरामीलाई बिचल्ली पारेर मैदानबाट भाग्दैनौः डा. उपाध्याय

वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले ज्यानलाई जोखिममा राखेर कोरोना संक्रमणको रोकथाम नियन्त्रण र बिरामीको उपचारमा लागेका स्वास्थ्यकर्मीहरुको योगदानको मूल्याकंन नभएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ ।

8/12/2020

सिमराको जगदम्बा स्टिलमा ११ जनामा कोरोना पुष्टि,उधोगलाइ सिल गर्न प्रशासन संग आग्रह

बाराको सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना कर्मचारी तथा मजदुरहरूमा कोरोना संक्रमण पुष्टी भएको छ ।

8/11/2020

उपचारमा लापरवाही भयो ,अभिभावक-उपचारको क्रममा मृत्यु भयो, अस्पताल

उपचारकोलागि अस्पतालको चक्कर लाउदा लाउदै मृत्युवरण गरेका ९ वर्षिय वालकको कोरोना संक्रमणको परिणक्षण भने नेगेटिभ आएको छ ।

8/11/2020

कोरोना भाइरसका कारण जनकपुरमा एकको ज्यान गयो

प्रादेशीक कोभिड अस्पताल जनकपुरको आइसीयुमा १८ दिन देखी उपचार गराउदै आउनु भएका ६० वर्षिय पुरुषको गएराती निधन भएको छ ।

8/11/2020

नागरिक समाजको अपिल, अराजकता होइन अनुशासनमा बसौ, आक्रोश र आवेग होइन संयता र समन्वय गरौ 

बीरगंजको नागरिक समाजले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागि सरकारले  जारी गरेको निर्देशन पालना गर्न आम नागरिकमा अपिल गरेको छ ।

8/10/2020

ज्यान जोखिममा राखेर बिरामीको उपचारमा संलग्न चिकित्सकहरु निराश,स्थिति झनै भयावह हुने भन्दै सचेत हुन अपिल

कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका नागरिकको उपचारमा अहोरात्र खटिरहेका चिकित्सक स्वास्थ्यकर्मी निराश भएका छन ।

8/10/2020

मृत महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि, पर्सामा २१ जना संक्रमीत थपिए

बीरगंज महानगरपालिका वडा नं १५ भेडियाही निवासी ४५ वर्षिय महिलामा मृत्यु  पश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

8/10/2020

भोली सोमवार देखी सर्लाहीमा सात दिने निषेधाज्ञा आदेश जारी 

सर्लाहीमा स्थानीय प्रशासनले भोली सोमवार देखी ७ दिने निषेधाज्ञा जारी गरेको छ ।  काम नभई घर बाहिर निस्कन नपाउने गरि सर्लाहीमा निषेधाज्ञा जारी गरिएको हो । 

8/9/2020

मृतकका आफन्तजनद्वारा नारायणी अस्पतालमा तोडफोड,प्रहरीद्वारा लाठीचार्ज

अस्पतालहरुले उपचार गर्न नमानेका कारण मृत्यु भएको घटनाको बिरोधमा बीरगंजको छपकैयाका स्थानीयले आज बीरगंजको नारायणी अस्पताल अगाडि एक घण्टा प्रर्दशन गरेका छन ।

8/9/2020

उपचार नगर्ने शिक्षण अस्पताललाई कोभिड उपचार केन्द्र बनाउन केन्द्र संग माँग

जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साले बीरगंजमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको ३ सय शैय्यामा कोभिड उपचार ब्यवस्थापन केन्द्र बनाएर अस्पतालको रुपमा संचालन गर्नकालागि केन्द्रीय संकट ब्यवस्थापन केन्द्र तथा संघीय स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा  अनुमती माँग गरेको छ । 

8/8/2020

पर्सामा बहुदरमाईका नगरप्रमुख साह सहित ५५ जना संक्रमीत थपिए 

एक हप्ता देखी ज्वोरो र रुधाखोकीका कारण होम क्वारेन्टिनमा बसेका बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्रमा साहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

8/8/2020

अस्पतालको गोलचक्कर लाउदा लाउदै २० वर्षिय युवतीको ज्यान गयो, अस्पतालहरुमा अमानवीय ब्यवहार बढ्यो 

बीरगंजमा उपचार नपाएर २० वर्षिया महिलाको ज्यान गएको छ । बीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षिय बिष्णु लामालाई उपचारकालागि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा ज्यान गएको हो । 

8/8/2020

गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

8/7/2020

बीरगंजमा कोरोना भाइरसको संक्रमणका कारण ५७ वर्षिय ब्यवसायीको मृत्यु 

उपचारको क्रममा बिहविार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा  मृत्यु भएका ५७ वर्षिय ब्यवसायीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

8/6/2020

शिक्षण अस्पतालले उपचार गर्न नमान्दा एकको मृत्यु, लाश पठाइदिन्छन त्यही भएर गेटमै चेक गर्छौः मेसु सर्राफ

अस्पतालले उपचार गर्न नमानेपछि बीरगंजमा ६४ वर्षिय एक जना पुरुषको मृत्यु भएको उहाँका आफन्तजनले आरोप लगाएका छन ।

8/6/2020

नेपाली काग्रेसका केन्द्रीय सदस्य चौरसियामा पनि कोरोना संक्रमण पुष्टि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव पूर्व मंत्री अजयकुमार चौरसियामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

8/6/2020

उपचारै नगरि बिरामी फिर्ता गर्ने निजी अस्पताललाई कारवाही गर्ने पर्सा प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गर्ने भएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षमा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

8/6/2020

पर्सामा नेपाली सेना, चिकित्सक, बैकर्स सहित ४३ जना थप संक्रमीत 

नेपाली सेनाका सात जना जवान ,बैंकर्स र चिकित्सकसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षण अनुसार थप ४३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

8/6/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.