logo

बौद्धीमाई मन्दीर क्षेत्र विकासकालागि नयाकार्य समिति चयन 

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको श्री बौद्धीमाई मन्दीर क्षेत्र विकास संचालक समितिको प्रथम अधिवेशन सफलता पूर्वक सम्पन्न गरी पुन नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उदघाट्न सत्र शनिबार भव्य रुपमा सम्पन्न भएको थियो

7/7/2019

पाँच दिने चित्रकला तालिम सम्पन्न

महिलाहरुलाई लक्षित गरि आयोजित पाँच दिने चित्रकला  तालिम सम्पन्न भएको छ

7/6/2019

६१ जनाले गरे आकस्मिक रक्तदान 

हाल बढ्दो गर्मीका कारण  रक्तदान कार्यक्रमको आयोजनामा कमि देखिएकोले आकस्मिक रक्तदाता क्लब बिरगंजको समन्वयमा क्रीकेटर महेन्द्र सिह धोनी फ्यान क्लब बिरगंज र आकस्मिक रक्तदाता क्लबको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो

7/6/2019

स्व.बिन्दु पाण्डे स्मृति पुरस्कारबाट पत्रकार खरेल पुरस्कृत

यस वर्षको स्व.बिन्दु दवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी खरेल पुरस्कृत भएकी छिन

6/24/2019

बालबालिकाका लागि पोषण सम्बन्धित तालिम सुरु

वीरगंज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा शुक्रबार देखि सुत्केरी महिलाहरुलाई बालबालिकाहरुको लागि पोषण सम्बन्धित अभिमुखीकरण तालिम गोष्ठी सुरु गरिएको भएको छ

6/21/2019

ग्लोबल विजनश क्लेजद्वारा निःशुल्क आखाँ शिविर समपन्न

ग्लोबल विजनश क्लेजको आयोजनामा आज निःशुल्क आखाँ शिविर समपन्न भएको छ

6/21/2019

वीरगन्ज महानगरपालिकाको सरसफाई जिम्मा  साउन देखी  नीजि क्षेत्रलाई

वीरगन्जको सरसफाईको जिम्मेवारी निजि क्षेत्रलाई दिइएको छ

5/17/2019

हावाहुरी पीडित महिलालाई सरसफाई सिकाउँदै मिस नेपाल श्रृङखला खतिवडा 

महिलाहरुले महिनावारी हुने बेलामा आईपर्ने समस्या र त्यसको सहज व्यावस्थापनको बारेमा महिलाहरुलाई बताईन् । विशेषगरी तराई मधेसका महिलाहरु समाजको अगाडि आफ्नो शारिरिक स्वास्थ्य बारेमा खुलेर बोल्न नसक्ने भएकोले महिनावारी भएको बेला अपनाईनुपर्ने सावधानी र सरसफाई सामग्रीहरुको प्रयोगको बारेमा महिलाहरुलाई प्रयोगात्मक विधिबाट जानकारी गराईन् ।

4/28/2019

शिक्षामा आमूल परिवर्तनले मात्रै देश विकास सम्भव : पूर्वअर्थमन्त्री पाण्डे

अम्बिका सिंह शिक्षा पुरस्कार वीरगन्जको सिद्धार्थ माविका पुर्व प्रधानाध्यापक जगरनाथ तिवारीलाइ प्रदान गरिएको छ ।

4/12/2019

हावाहुरी पीडितलाई घरटहरा बनाईदिएका युवा संघको बिदाई 

बिनाशकारी आँधीहुरीले भत्काएका घर टहराहरु निर्माण गर्नका लागि युवा संघका अध्यक्ष रमेश पौडेलको नेतृत्वमा एकसय पचास जनाको केन्द्रीय टोली र विभिन्न पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका टोली गरी करिब एकहजार जनाले बाराको विभिन्न स्थानमा हावाहुरीले भत्काएका घरहरु निर्माण गर्न आएका थिए ।

4/7/2019

लाम्खुट्टे नियन्त्रणको माग गर्दै नेविसंघ पर्साद्वारा महानगरमा ज्ञापनपत्र 

नेविसंघ पर्साद्वारा बुधबार लाम्खुट्टे नियन्त्रणको माग गर्दै बिरगंज महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकामा लामखुट्टेको आतंकले महानगरवासी पीडित भएकोले लामखुट्टे नियन्त्रणका लागि नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।

3/27/2019

किरण आँखा अस्पतालको बार्षिकोत्सव सम्पन्न  ३१ जनाद्वारा रक्तदान र निःशुल्क आँखा परिक्षण

वीरगन्जमा आँखा उपचारमा स्थापित हुदै गरेको किरण आँखा अस्पतालले पहिलो बार्षिकोत्सव मनाएको छ । पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ जनाद्वारा रक्तदान गरेका छन् ।

3/14/2019

राष्ट्रको समृद्धिको लागी अश्वमेध महायज्ञमा दीप बालियो

नेपालको लागि वीरगंजमा पहिलो पटक भइरहेको चार दिने अश्वमेध महायज्ञमा मंगलवार एकै साथ लाखौ दियो बालिएको छ

3/5/2019

मंत्री सोनलद्वारा सामुदायीक भवनको शिलान्यास

देश नं २ का भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनलले आज बहुदर माइ नगरपालिका वडा न. १ पिपरामा सामुदायिक भवन को शिलान्यास गरेका छन

3/3/2019

समाजमा सकारात्मक सोच ल्याउन महायज्ञ स्थलमा नवयुग निर्माण प्रदर्शनी निर्माण 

वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञमा सहभागी हुन आउने देश विदेशका पाहुनाहरुलाई महायज्ञ स्थल नजिकै निर्माण हुन लागेको मुख्य प्रदर्शनी आकर्षणको केन्द्र बन्ने भएको छ  । नवयुग निर्माणको लागि चाहिने आधारलाई खडा गरी प्रदर्शनीको निर्माण भईरहेको छ

3/1/2019

नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध महायज्ञको उदघाटन राष्टपतिले र समापन्न प्रधानमन्त्रीद्धारा गरिने

वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ

2/27/2019

महायज्ञको तयारीमा स्थानीयको श्रमदान, यज्ञ सफल बनाउँन उत्साह पूर्वक सहभागिता

वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञको तयारीमा स्थानीय समेत जुट्न थालेका छन

2/26/2019

नेपाल फोटो पत्रकार महासंघ प्रदेश संयोजकमा राम सर्राफ सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघको प्रदेश नम्बर २ को संयोजकमा फोटो पत्रकार राम सर्राफ चयन भएका छन

2/26/2019

अश्वमेध महायज्ञको लागि २  सय ५१ कुण्डीय यज्ञ शाला निर्माणकार्य आजदेखि शुरु 

वीरगन्जमा हुन लागेको अवश्यमेध गायत्री महायज्ञको लागि २ सय ५१ कुण्डीय यज्ञशालाको निर्माण कार्य आजदेखि शुरु भएको छ

2/24/2019

बेटी पढाई बेटी बचाऊ अभियन सार्थक बनाउन तयारी तिब्र

 “मुख्यमन्त्री बेटी पढाई, बेटी बचाई ”अभियान अन्तरर्गत छोरी शिक्षा विमा मुद्धती बचत खाता कार्यक्रम राष्ट्रपती बिद्यादेवी भण्डारीले समुदघाटन तथा शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ

2/18/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.