logo

बलात्कार गरेको आरोपमा भण्डारी गिरफ्तार

१५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादीको लक्ष्मीपुर गाउँ निवासी ४५ वर्षिय केदार भण्डारीलाई गिरफ्तार गरेको छ

7/22/2018

यौन सम्पर्क राख्न नपाएको रिसमामा प्रेमीकाको हत्या

जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर निवासी १८ वर्षिया बविता चौधरी हत्या अभियोगमा प्रहरीले सोही ठाउका १९ वर्षिय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ

7/22/2018

कुच्चो लिएर मन्दीर सफाईमा उत्रे प्रदेश सभा सदस्य कलवार 

समाज विकास समन्वय समितिले बीरगज महानगरपालिकाको वडा नंं १३ मा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ

7/21/2018

युवा वचनको अयोजनामा सात महिला सहित एक सय सात जनाद्वारा रक्तदान 

बीरगंज आदर्शनगरका १८/१९  बर्षका युवाहरुको एक समूह युवा वचनको आयोजनामा आदर्शनगर चौकमा शनीवार खुल्ला रक्तदानममा ७ महिला सहित १०७ जना रक्तदाताले रक्तदान गरेका छन्

7/21/2018

क्रमवद्ध रुपमा वालवालिकाको हत्या अभिभावकमा चिन्ता र आक्रोश

आयुषलाल साह तेलीको हत्याको घटनाले नागरिकलाई आक्रोशीत बनाइरहेको बेलामा फेरी एक १६ वर्षिया वालिकाको शव फेला परेको छ

7/17/2018

शिक्षक फिर्ता गर्ने गाउँपालिकाको निर्णय, अध्यापन अस्तब्यस्त बनाएको प्रधानाध्यापको आरोप

पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिद्यालयमा फेरी विवाद सृजना भएको छ

7/17/2018

बाढी पीडित परिवारलाई प्रदेश सरकारको सहयोग 

गत असार १० गते अबिरल वर्षपछि फन्टी खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका परिवारलाई २ नम्बर प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ

7/17/2018

पिप्रामठको सरंक्षणकालागि उपाध्यायको अध्यक्षतामा समिति गठन

बीरगंज महानगरपालिकाको वडा नं १४ मा रहेको नृसिंह पिप्रामठको संरक्षणको बिषयमा सरोकारवाला जागरुक भएका छन

7/17/2018

धोवनीका मृतक परिवारले पाए प्रदेश सरकारवाट  क्षतिपुर्ति 

वाढीका कारण छोरा गुमाएका पर्सा धोवनी गाउँपालिका वडा न. २ असवारी टोलका धामु यादवलाई प्रदेश सरकारले राहत स्वरुप ५० हजार रुपैया प्रदान गरेको छ

7/16/2018

लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटिको अध्यक्षमा जोशी चयन

लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटिको वर्ष २०१८ /१९ को नया  कार्यसमितिको सभापतिमा गुड्डी जोशीलाई चयन गरिएको छ

7/16/2018

 गुणस्तरहिन सडक भत्काईदिन पोखरियाका नगरप्रमुख रौनियारको नागरिकसंग आग्रह

पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियारले उपभोक्ता वा ठेकेदारले बनाएको कुनैपनी सडक वा नाला गुणस्तरहीन भए भत्काईदिन नागरिकसंग आग्रह गरेका छन्

7/16/2018

युवा परिचालनकालागी स्वंय सेवा सम्बन्धी तालिम सम्पन्न

युवा परिचालनकालागी स्वंयसेवा सम्बन्धी तालिम शनीवार बीरगंजमा सम्पन्न भएको छ

7/14/2018

बीरगंजमा भानुको सम्झना उनका सृजना अग्रगामी भएको बिचार ब्यक्त 

२०५ औ भानु जयन्ती बीरगंजमा एक भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ

7/13/2018

फेटाका लेखापाल अख्तियारको फन्दामा, लहरो तान्दा पहरो थर्कने

बाराको फेटा गाउँपालिकाका लेखापाल सौरभ साह ३० हजार रुपैया घुस रकम सहित पक्राउ परेका छन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धानको हेटौडाको टोलीले रंगेहात पक्राउ गरेको हो

7/13/2018

बिद्यालय पहुच बाहिरका वालवालिकालाई बिद्यालय पु¥याउनु जनप्रतिनिधिको दायित्वः नेता गिरी

प्रदेश सभाका सदस्य प्रहलाद गिरीले बिदालयको पहुच भन्दा बाहिर रहेका वालवालिकालाई बिद्यालय सम्म पु¥याउनकालागि आफूले सहयोग गर्ने बताएका छन

7/11/2018

आखाँ रोगीहरुको उपचारमा लाख्ने खर्च जिराभवानी गाउँपालिकाले तिर्ने

पर्साको जिराभवनी गाउँपालिका वार्ड नं ३ श्री बीतो महतो मा.बिको प्रांगणमा बुधवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ

7/11/2018

नागरिकले अनुभूती गर्ने गरि सेवा प्रवाह गर्छौः अध्यक्ष महतो

नयाँ संबिधान अनुुसार गत निर्वाचनमार्फत स्थानीय सरकारको रुपमा चुनिएको स्थानीय तहले जनताका बिच आफ्नो काम कारवाहीलाई पारदर्शी रुपमा परिक्षणको कसीको रुपमा लैजाने अवसरको रुपमा पर्साको जिराभवानी गाउँपालिकाले मंगलवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ

7/10/2018

पुरीपिठ परिषदको बैठक सम्पन्न, विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान

पुरीपिठ परिषद नेपालको सोमवार वीरगंजको गोपाल मण्डली अतिथि सदनमा रामराज परिषदका केन्द्रिय संयोजक धर्मेन्द्र पटेलको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको छ

7/9/2018

शान्ति सुरक्षामा चुनौती खडा गर्नेलाई निरुत्साहनकालागि सहयोग गर्न प्रहरीको अपिल

पर्साका प्रहरी प्रमुख रेवती ढकालले शान्ति सुरक्षामाथि चुनौती खडा गर्ने प्रवृतिलाई निरुत्साहित गर्नकालागि प्रहरीलाई सहयोग गर्न स्थानीय नागरिकसंग अपिल गरेका छन

6/30/2018

हिन्दू परिसद नेपाल द्वारा  प्रसिद्ध  गढ़ीमाई मन्दिरको सरसफाई सम्पन्न 

हिन्दू परिसद नेपाल प्रदेश न . २ द्वारा विश्व प्रसिद्ध ऐतिहासिक गढ़ीमाई मन्दिर बृहत सरसफाई गरिएको छ

6/30/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.