logo

एसिड प्रहार घटनाका दोषीको कारवाही सम्बन्धमा सांसद यादवको चासो 

वीरगन्जकी मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने व्यक्तिहरुको कारवाही सम्बन्धमा चासो देखाएका छन् । उपचाररत मुस्कानलाई भेट्न सबैजना गएर सामाजिक सञ्जालमा छाउने गरेपनि उनलाई एसिड प्रहार गर्ने दोषीहरुको कारवाहीको बारेमा भने कसैले चासो नदेखाएपछि आफै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर सांसद यादवले पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई भेटेर घटनाको दोषीहरुको कारवाहीको बारेमा चासो लिएका हुन् ।

10/14/2019

पत्रकार निशुल्क रुपमा जनताको काममा लागिपरेका हुन्छनः अध्यक्ष चौहान

पाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्र चौहानले स्वस्थ्य र मर्यादित पत्रकारिता पत्रकारहरुको अभिष्ट रहेको बताएका छन

10/4/2019

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै  बीरगंजमा अन्तराष्ट्रीय  दिवस मनाइयो  

अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अवसरमा बीरगंजमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ

10/1/2019

पर्यटन दिवसका दिनमा शंकराचार्य गेटमा विदेशी पाहुनालाई स्वागत 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आज वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ

9/27/2019

नागरिकलाई सेवा दिन महानगर असफल खुलाठाउमा हुने माछामासुको बिक्रीमा रोक लागाउन अदालतको आदेश

उच्च अदालतको बीरगंज इजलाशले बीरगंज महानगरपालिका सहितका सरकारी निकायहरु बिरुद्ध अन्तरिम आदेश जारी गरेको छ

9/27/2019

बीरगंजलाई पर्यटकको गन्तब्यकेन्द्रको रुपमा चिनाउने मन छः प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीलेनेपाल प्रवेश गर्ने पर्यटकलाई सुरक्षा जाँचका नाममा हतोत्साहित गर्नु उचित नरहेको बताएका छन

9/27/2019

पिप्रामा अतिक्रमण हटाउदै टोल सुधार समिति

लिंकरोड पिप्रा टोल बिकास संस्थाले फूटपाथ अतिक्रमण हटाउने अभियान शुरु गरेको छ

9/26/2019

सवारी चालकको नक्कली लाइसेन्स बनाउन दुई जना पक्राउ

नक्कली सवारी चालक अनुमती पत्र बनाउने दुई जनालाई फक्राउ गरि प्रहरीले आज सार्वजनीक गरेको छ

9/26/2019

उद्धघोषण तालिम सम्पन्न प्रशिक्षार्थीले संचालन गरे कार्यक्रम

चेली कृषि सहकारी संस्थाले आफन्त नेपालको सहयोगमा आयोजना गरेको तीन दिने उघोषण तालिम आज सकिएको छ

9/25/2019

चेली कृषि सहकारी संस्थाको आयोजनामा उद्धघोषण तालिम शुरु

चेली कृषी सहकारी संस्था लिमिटेड  वीरगंजको अयोजनामा र आफन्त नेपाल , ललितपुरको सहयोगमा तीन दिने उदघोषक तालिम प्रारम्भ भएको छ

9/23/2019

लिंक रोडमा पूर्वाधार संरक्षण,सडकमा भण्डारण गरिएको बालुवा महानगर पुग्यो

 पिप्रा लिंकरोडमा रहेको टोल बिकास संस्थाले टोलमा नमुना कामको शुरुवात गरेको छ । डेंगुको नियन्त्रणमालागि जनचेतना फलाउदै समितिले पूर्वाधार संरक्षणमा समेत बिशेष ध्यान दिदै आएको छ

9/17/2019

धुताह पूल नजिक पहिचान नखुलेका युवाको शव भेटियो

 बिन्दवासिनी गाउँपालिका वार्ड नम्बर ५ मा एक युवाको शव फेला परेको छ

9/17/2019

र्सिसिया नदीको सफाई अभियानमा प्रतिवद्ध छुःनगरप्रमुख सरावगी

वातावरण जिउने आधार नामक संस्थाले आइतबार आफ्नो वेभसाईटको सुरुवात गरेको छ

9/15/2019

छोरी सुरक्षाका बिषयमा गम्भिर चिन्तन ,सरकारलाई जिम्मेवार बन्न आग्रह

बल विजनश क्लेजको आयोजनामा छोरीको सुरक्षाका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले छोरी सुरक्षाका लागी संघ, प्रदेश र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए

9/12/2019

घुसको रकम सहित प्रहरी जवान रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ

9/9/2019

धोबिनीका सम्पूर्ण विद्यालयमा वाटर फिल्टर र सोलार बत्ती वितरण

पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ ।

8/30/2019

छिपहरमाईमा  इमर्जेन्सी किट, वाटर फिल्टर र सोलर लाईट वितरण

पर्सा जिल्लास्थित छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुरमा बिहिबार एक कार्यक्रम बीच बाढी प्रभावित बस्तीमा राहत सामग्री र इमर्जेन्सी किट वितरण गरिएको छ । 

8/29/2019

महानगर प्रमुखलाई टोल बिकासको ज्ञापन, सबै माँग पुरा गर्ने प्रमुखको प्रतिवद्धता

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले लिंक रोडमा एप्रोच रोडहरु नाला सहित निर्माण गर्ने तयारी भइरहेको बताएका छन

8/26/2019

युवा समाजको छौठौ वार्षिकोत्सव सम्पन्न ,चौतर्फी प्रशंसा  

बीरगंज युवा समाजले आज एक भब्य समारोहकावीच आफनो छैठौ वार्षिकोत्सव मनाएको छ

8/23/2019

नयाँबस्ती पिप्राको टोलबिकास संस्थाको पहल, जथाभावि पार्किङ गर्नेलाई दण्ड गरिने

लिंकरोड नयाँबस्ती पिप्रा टोल बिकास समितिले लिंक रोडमा जथाभावी पार्किङ गर्ने ठुला सवारी साधनलाई दण्डीत गर्ने भएको छ

8/21/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.