logo

उच्च मावि संचालन गर्न हस्ताक्षर अभियान संचालन

पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिधालयमा उच्च मावि  बनाउनका लागी आज देखी हस्ताक्षर अभियान शुरु भएको छ

8/20/2018

पोखरीमा डुवेर एक जनाको ज्यान गयो

बीरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवाको भुटनदेबिमाइ मन्दीर नजिक रहेको पोखरीमा डुबेर आइतबार एक पुरुषको ज्यान गएको छ

8/19/2018

सुवोध सिंह फोटो पत्रकारिता पुरस्कारबाट पंकज  श्रेष्ठ पुरस्कृत

यस वर्षको स्वःसुबोध सिंह फोटो पत्रकारिता पूरस्कार २०७५ वीरगन्जका फोटो पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ

8/17/2018

युवाहरुलाई शान्ति र सृजनाको बाहक बन्न अपिल

सामाजिक बिकास समन्वय समितिको आयोजनामा १९ औ अन्तराष्ट्रीय युवादिसव भब्यता पूर्वक मनाइएको छ

8/12/2018

भोजपुरी टाइम्स दैनिकको चौथो वार्षिकोत्सव सम्पन्न

बीरगंजबाट प्रकाशन भइरहेको भोजपुरी टाइम्सले आफनो चौथो वार्षिकोत्सव मनाएको छ

8/8/2018

बीरगंज महानगरमा एकै दिन पौने दूई सय  सफाई कर्मचारीको नियुक्ति 

बीरगंज महानगरपालिकाले आफना सफाई कर्मचारीलाई नयाँ नामाकरण गरेको छ

8/1/2018

घरघरमा सिंहदरवार बजेट सिध्याउन मलको ब्यापार

पर्साको बहुदरमाई नगरपालिकाले बजेट सिध्याउन हरेक मतदाताको भागमा पर्ने गरी रासायनिक मल वितरण गरेको पाइएको छ

8/1/2018

मलपोत पर्साका सुचना अधिकारीद्धारा पत्रकार मिश्रा सँग दुव्र्यवहार

मालपोत कार्यालय विरगञ्जका सुचना अधिकारी कमोद तिवारी तथा उनका आसेपासे लेखनदास लगायतकाहरुले सुचना माग गरेकोमा बीरगंजबाट प्रकाशन हुने स्थनीय सिहं दैनिक पत्रिकाका सह सम्पादक निरञ्जन मिश्र सँग अभद्र व्यवहार गरेका छन्

7/31/2018

तेरपंथी समाज र ज्योती क्लवको आयोजनामा रक्तदान,दुई सय पन्चान्ब्बे जनाले गरे रक्तदान

वीरगन्जको जैन सभाहलमा जैन श्वेताम्बर तेरापंथी र जैन श्वेताम्बर तेरापंथी महिला मण्डलले रक्तदान सम्पन्न गरेको छ

7/28/2018

प्रदेश सभा सदस्यद्वारा जन्मदिनको अवसरमा कम्प्युटर प्रदान

प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य भिमा यादवले  आफ्नो ६० औँ जन्मदिनको अवसरमा मध्य नेपाल सन्देश पत्रिकालाई एक थान कम्पयुटर प्रदान गरेकी छिन्

7/28/2018

भान्सेको तलव खाने न्यायधीश

प्रत्येक न्यायाधीशले एक जना भान्से राख्न पाउँछन् तर यो अधिकारको दुरुपयोग भइरहेको पाइएको छ । अधिकांश न्यायाधीशले भान्सेमा आफ्ना जिल्लावासी वा विश्वासिलो व्यक्तिको नाम राखेर तलब भने आफैं बुझ्ने गरेका हुन् ।

7/23/2018

पुष्पलालको स्मृतिमा ठाराबमा आठ महिला सहित छैसठ्ठीद्वारा रक्तदान

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलालको ४०औ  स्मृति दिवसको अवसरमा अनेरास्ववियु (क्रान्तिकारी) ठाकुर राम बहुमुखी क्याम्पसमा यकाईले रक्तदान कार्यक्रम सम्पन गरेको छ

7/23/2018

बलात्कार गरेको आरोपमा भण्डारी गिरफ्तार

१५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादीको लक्ष्मीपुर गाउँ निवासी ४५ वर्षिय केदार भण्डारीलाई गिरफ्तार गरेको छ

7/22/2018

यौन सम्पर्क राख्न नपाएको रिसमामा प्रेमीकाको हत्या

जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर निवासी १८ वर्षिया बविता चौधरी हत्या अभियोगमा प्रहरीले सोही ठाउका १९ वर्षिय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ

7/22/2018

कुच्चो लिएर मन्दीर सफाईमा उत्रे प्रदेश सभा सदस्य कलवार 

समाज विकास समन्वय समितिले बीरगज महानगरपालिकाको वडा नंं १३ मा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ

7/21/2018

युवा वचनको अयोजनामा सात महिला सहित एक सय सात जनाद्वारा रक्तदान 

बीरगंज आदर्शनगरका १८/१९  बर्षका युवाहरुको एक समूह युवा वचनको आयोजनामा आदर्शनगर चौकमा शनीवार खुल्ला रक्तदानममा ७ महिला सहित १०७ जना रक्तदाताले रक्तदान गरेका छन्

7/21/2018

क्रमवद्ध रुपमा वालवालिकाको हत्या अभिभावकमा चिन्ता र आक्रोश

आयुषलाल साह तेलीको हत्याको घटनाले नागरिकलाई आक्रोशीत बनाइरहेको बेलामा फेरी एक १६ वर्षिया वालिकाको शव फेला परेको छ

7/17/2018

शिक्षक फिर्ता गर्ने गाउँपालिकाको निर्णय, अध्यापन अस्तब्यस्त बनाएको प्रधानाध्यापको आरोप

पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिद्यालयमा फेरी विवाद सृजना भएको छ

7/17/2018

बाढी पीडित परिवारलाई प्रदेश सरकारको सहयोग 

गत असार १० गते अबिरल वर्षपछि फन्टी खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका परिवारलाई २ नम्बर प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ

7/17/2018

पिप्रामठको सरंक्षणकालागि उपाध्यायको अध्यक्षतामा समिति गठन

बीरगंज महानगरपालिकाको वडा नं १४ मा रहेको नृसिंह पिप्रामठको संरक्षणको बिषयमा सरोकारवाला जागरुक भएका छन

7/17/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.