logo

कलोथिङ ब्याङ्कको सहयोगमा संस्कृतिद्धारा दलित बस्तीमा कम्बल वितरण

विगत केही दिन देखि तराई मधेस क्षेत्रमा घट्दै गएको तापक्रम र सितलहरलाई मध्यनजर गर्दै सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ

12/21/2019

जि.पी.फाउण्डेशनले ग¥यो रक्तदान 

वीरगंजमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले अकास्मिक रक्तदान र्कायक्रम सम्पन्न गरेको छ

12/13/2019

प्रजिअ भट्टराई रअधिकृत बरालको विदाई 

पर्सा जिल्लामा आफ्नो कार्यकाल सफलताका साथ पूरा गरेको भन्दै प्रजिअ भट्टराई र अधिकृत बराललाई बधाई सहित बिदाई गरेको हो ।

12/6/2019

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा उत्प्रेरणा तथा सरसफाई

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा रक्तदान उत्पे्ररणा कार्यक्रम र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

12/5/2019

ग्रिनसिटी सामुदायिकद्वारा प्रजिअ घिमिरेको विदाई

वीरगन्जको आदर्शनगर स्थित ग्रिनसिटीको कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई सम्मान सहित विदाई गरिएको हो । पर्साबाट चितवनमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी भट्टराई सामाजिक सेवामा पनि सक्रिय सहभागि भई सहयोग गर्नुभएको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान सहितको पदाधिकारीहरुले दोसल्ला ओढाएर सम्मान सहित विदाई गरेको हो ।

12/5/2019

पक्राउ परेका गढीमाई व्यावस्थापन समितिका उपाध्यक्ष रिहा

बाराको बरियारपुरमा लाग्ने पञ्चबर्षीय गढीमाई मेलामा बलि दिईएका बोका राँगाको सिनो व्यावस्थापनमा लापरवाही गरेपछि बारा प्रहरीले पक्राउ गरेका गढीमाईमेलाको बलि व्यावस्थापन उपसमितिका उपाध्यक्ष विरेन्द्र साह रिहा भएका छन् । गढीमाईमा बली दिईएको राँगाको टाउको र सिनो समयमा व्यवस्थान नगरी लापरवाही गरेको भन्दै बारा प्रहरीले बली व्यवस्थापन उपसमितिका पदाधीकारी विरेन्द्र साहलाई हिजो पक्राउ गरेको थियो ।

12/5/2019

बलात्कार गरेको आरोपमा सिद्ध बाबा पक्राउ

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ होमबाट आज पक्राउ गरेको छ ।

12/2/2019

बलीकालागि ल्याइएका पशुपंक्षीमा रोक लगाउने भारतीय कदमको कडा निन्दा

बलिप्रथाको बिरोधको नाममा गढीमाईमा लाग्ने पंचवर्षिय मेला प्रति हिन्दू समाजमा रहेको बिश्वास र आस्थामाथि कुठाराघात गर्ने प्रयास भइरहेको भन्दै बिद्यार्थी नेता नेता कृष्ण चौरसियाले आपत्ती प्रकट गरेका छन

12/1/2019

बीरगंजका ब्यवसायी जैन पशुपती कोषको संचालक सदस्यमा मनोनीत

बीरगंजका युवा उद्यमी बिश्व करण जैन पशुपति क्षेत्र बिकास कोसको सञ्चालक परिषदको सदस्य पदमा नियुक्त हुनुभएको छ ।

11/24/2019

साइवर अपराध सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

साइवर अपराध बाट हुने क्षती त्यसबाट बच्ने उपायका बिषयमा बीरगंजमा किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ

11/19/2019

श्री चित्रगुप्त अतिथि सदनको नव निर्मित भवन उद्घाटन

वीरगन्ज महानगरपालिकाको वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदनको नव निर्मित भवनको एक कार्यक्रमको वीच बुधबार उद्घाटन गरिएको छ

11/6/2019

जंगली हात्तीीले  घर भत्कायो बाली सखाप पार्यो

पर्साको राष्ट्रिय निकुञ्जबाट मध्य रातको समयमा धानखान गाउँ पसेको हात्तीले स्थानीयको घर भत्काई दिएको छ ।

11/5/2019

किशोरीको पहिचान खुल्यो , अनुसन्धानका लागी श्रीमान र भिनाजु प्रहरी नियन्त्रणमा 

पर्साको ठोरी गाउँपालिका वडा नं. ५ मा हिजो विभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । हत्या भएकी किशोरी १८ बर्षीय नितु देवी पाशवान रहेको प्रहरीले बताएको छ

11/4/2019

घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला पहिचान खुलेन

ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरको ठुलोबाघमोर्चा भन्दा उत्तर राष्ट्रीय बनको झाडीमा अन्दाजी १८ वर्षिया किशोरी मृत अवस्थामा फेला परेकी छिन

11/3/2019

एसिड प्रहार घटनाका दोषीको कारवाही सम्बन्धमा सांसद यादवको चासो 

वीरगन्जकी मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने व्यक्तिहरुको कारवाही सम्बन्धमा चासो देखाएका छन् । उपचाररत मुस्कानलाई भेट्न सबैजना गएर सामाजिक सञ्जालमा छाउने गरेपनि उनलाई एसिड प्रहार गर्ने दोषीहरुको कारवाहीको बारेमा भने कसैले चासो नदेखाएपछि आफै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर सांसद यादवले पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई भेटेर घटनाको दोषीहरुको कारवाहीको बारेमा चासो लिएका हुन् ।

10/14/2019

पत्रकार निशुल्क रुपमा जनताको काममा लागिपरेका हुन्छनः अध्यक्ष चौहान

पाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्र चौहानले स्वस्थ्य र मर्यादित पत्रकारिता पत्रकारहरुको अभिष्ट रहेको बताएका छन

10/4/2019

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै  बीरगंजमा अन्तराष्ट्रीय  दिवस मनाइयो  

अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अवसरमा बीरगंजमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ

10/1/2019

पर्यटन दिवसका दिनमा शंकराचार्य गेटमा विदेशी पाहुनालाई स्वागत 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आज वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ

9/27/2019

नागरिकलाई सेवा दिन महानगर असफल खुलाठाउमा हुने माछामासुको बिक्रीमा रोक लागाउन अदालतको आदेश

उच्च अदालतको बीरगंज इजलाशले बीरगंज महानगरपालिका सहितका सरकारी निकायहरु बिरुद्ध अन्तरिम आदेश जारी गरेको छ

9/27/2019

बीरगंजलाई पर्यटकको गन्तब्यकेन्द्रको रुपमा चिनाउने मन छः प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीलेनेपाल प्रवेश गर्ने पर्यटकलाई सुरक्षा जाँचका नाममा हतोत्साहित गर्नु उचित नरहेको बताएका छन

9/27/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.